Nirak bhul

Nirak bhul “सत्य र तथ्यका कुरामा कसैको अघि झुक्नु हुँदैन, र सही कुरा ल्याउन कहिल्यै डराउनु हुँदैन। मेरो देश नेपाल कहिले झुक्दैन🇳🇵⚔️

06/05/2026

गगन थापाकाे सरकारलाई आराेप- प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन्

06/05/2026

सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला क्षेत्र नम्बर २ का माननीय केपी खनालले कृषकको लागि यस्तो बताएका छन्।

06/05/2026

खल्तीका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन सरकारले अध्यादेशको प्रपञ्च रच्यो गगन थापा

05/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश पास गरेपछि सम्मानीय प्रधानमन्त्री बालेन शाह एकै साथमा

05/05/2026

कोहलपुरमा सुकुम्बासी बस्ती हटाउने अल्टिमेटमपछि तनाव चुलियो — स्कुल ड्रेसमै बालबालिकासहित बस्तीबासी सडकमा, आन्दोलन सुरु

05/05/2026

दुर्गाको आरोप: मुख छाड्ने मात्रै रास्वपा का २००० छन्

04/05/2026

संसद र समितिमा बहुमत हुँदाहुँदै अध्यादेशको बाटो किन सुहाङ नेम्वाङ

04/05/2026

हर्के को पाटी नेतालाई सम्मान पुगेन अरे। ड्युटीमा बसेको नेपाल प्रहरीलाई थर्काइरहेको छ सक्दो भिडियोलाई सेयर गर्नु। यसको सांसद पद तत्काल निलम्बन गरियोस्। यस्ता अपराधीहरूलाई सांसद पदमा बस्ने कुनै अधिकार छैन।

04/05/2026
04/05/2026

सुकुम्बासीले हर्क साम्पाङलाई जग्गा गाउँको भिरमा छ, भनेपछि

04/05/2026

पोखरा सुकुम्बासीले अर्को चोटि घण्टीकोलागी नबोल्ने

04/05/2026

प्रधानमन्त्री बालेनको राजिनामा किन माग्नु भएको भनेर प्रश्न गर्दा हर्क साम्पाङ्गले के भने

Address

Lamki
Abu Dhabi

Website

Alerts

Be the first to know and let us send you an email when Nirak bhul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share