Mangal Drishti Eye Care Center

Mangal Drishti Eye Care Center we provide quality eye care services by experts in the field

तल दिएका सबै आँखा सुक्खा हुनु को लक्षण हुन। एकचोटी हेर्नुस् र बिचार गर्नु होस। केहि समस्या भएमा नजिकै को आँखा उपचार केन्...
02/05/2024

तल दिएका सबै आँखा सुक्खा हुनु को लक्षण हुन।
एकचोटी हेर्नुस् र बिचार गर्नु होस। केहि समस्या भएमा नजिकै को आँखा उपचार केन्द्र मा जाँच गराउनु होला।

सबै कलर भित्र नम्बर देख्नु भयो त ????कमेन्ट् मा भन्नुस् है।
25/04/2024

सबै कलर भित्र नम्बर देख्नु भयो त ????
कमेन्ट् मा भन्नुस् है।

Blepharitis (आँखा मा चाया पर्ने)~कारणहरू• परेलाहरुमा भएको खरावी वा तेल ग्रंथि बन्द•लामो समय  सम्म जीवाणु संक्रमण,•चाया, ...
22/04/2024

Blepharitis (आँखा मा चाया पर्ने)

~कारणहरू
• परेलाहरुमा भएको खरावी वा तेल ग्रंथि बन्द
•लामो समय सम्म जीवाणु संक्रमण,
•चाया, खराव स्वच्छता वा औषधि / मेकअप सँगको एलर्जी सँग सम्बन्धित

~लक्षण
• रातोपन, आँसु, सुख्खापन, पोल्ने,
• परेलाको डिल सुननिनु र चिलाउनु, परेला झर्ने ।

~उपचार
•तातो पानीले सेक्ने,
•बेवी स्याम्पुले परेला सफा गर्ने
•चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्ने

17/04/2024

राम नवमीको हार्दिक मङ्गलमय शुभकामना
आज यस मंगल दृष्टि आँखा उपचार केन्द्र मा विशेषज्ञ हरु को सेवा विहान देखी वेलुका सम्म नै उपलब्ध हुने जानकारी गराउद‌छौ!!

यस मंगल दृष्टि आँखा उपचार केन्द्र का सेवाहरूः▶ दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीद्वारा विरामी चेक जाँच सेवा,▶ चश्मा जाँच स...
15/04/2024

यस मंगल दृष्टि आँखा उपचार केन्द्र का सेवाहरूः

▶ दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीद्वारा विरामी चेक जाँच सेवा,
▶ चश्मा जाँच सेवा,
▶ आँखाको प्रेसर जाँच,
▶ आँसुनली जाँच सेवा
▶ सुख्खा आँखाको जाँच तथा उपचार सेवा,
▶ आन्नो (Chalazion/Stye) तथा मासु पलाएको चेक जाँक जाँच उपचार तथा परामर्श सेवा,
▶ जलविन्दु, मोतिविन्दु तथा प्रेसर सुगरले आँखामा पर्ने असरको जाँच,
▶ स्वदेशी तथा विदेशी ब्राण्डका चश्मा सुपथ मूल्यमा बिक्री
▶ कलरभिजन, अर्थोप्टिक्स (Orthoptics) जाँच

यस  मंगल दृष्टि आँखा उपचार केन्द्र विरेन्द्रनगर ८खजुरा सुर्खेत मा नेत्र रोग विशेषज्ञ डा शक्ति प्रसाद सुवेदी तथा दृष्टि व...
14/04/2024

यस मंगल दृष्टि आँखा उपचार केन्द्र विरेन्द्रनगर ८खजुरा सुर्खेत मा नेत्र रोग विशेषज्ञ डा शक्ति प्रसाद सुवेदी तथा दृष्टि विशेषज्ञ नित्शु शर्मा द्वारा नियमित जाँच भइरहेको जानकारी गराउदछौं
जाँच हुने समय
डा शक्ति प्रसाद सुवेदी - विहान ७-९ वेलुका ५-७ बजे
दृष्टि विशेषज्ञ नित्शु शर्मा- विहान १०-वेलुका ५ बजे

We are starting our services from Ist of Baisakh 2081Happy new year 2081!!!
11/04/2024

We are starting our services from Ist of Baisakh 2081
Happy new year 2081!!!

06/04/2024

Get ready to see the world more clearly! Mangal Drishti Eye Care Center is opening soon near you.

Address

Birendranagar/8
Khajura
21700

Opening Hours

Monday 07:30 - 20:00
Tuesday 07:30 - 20:00
Wednesday 07:30 - 20:00
Thursday 07:30 - 20:00
Friday 07:30 - 20:00
Saturday 07:00 - 00:00
Sunday 07:30 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when Mangal Drishti Eye Care Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram