18/10/2017
रातो च्याउ अथवा DXN गानोडर्मा एउटा प्राकृतिक पोषण खाना हो।
मानब जिबनको विकास संगै प्राकृतिक जडिबुटीहरुको प्रचलन भयको बिभिन्न भनाइ तथा पुस्तक र इतिहासबाट थाहा हुन्छ समय समय मा मान्छेले विभिन्न जडिबुटीहरु अनुसन्धान तथा प्रयोग गर्दै आय आज भन्दा करिब २०० वर्ष पहिले अनुसान्धनको क्रममा फेला परेको जडिबुटीहरुलाई सुचिक्रम गर्ने काम गरियको थियो यसमा ३६५ खालका औषधीय गुण भयका बनास्पतिहरु मध्य १२० प्रकारका बनस्पति सर्बोतम औषधीय गुण रहेका जसले शारीरलाई सन्तुलन राखी रोग निको पार्न सक्ने १२० प्रकारका बनस्पतिमा उतम औषधीय गुण भयको जस्ले रोग निको पर्न नसकेपनि शारीर लाइ सन्तुलन राख्न सक्ने र बाकि १२५ प्रकारका औषधीय गुण भयको शारीर लाइ फाइदा पुराउने गरि तिन भागमा बिभाजन गरियो जस मध्य सर्बोतम गुण भयको मध्य पहिलो स्तनमा रातो च्याउ गानोडर्मालाई राखियको छ जसलाई किंग ओफ हर्ब भन्ने गरिन्छ रातो च्याउ गानोडर्मलाईलेटिन भाषामा गानोडर्मा लुसिड्म र लिन्झी पनि भनिन्छ जसको अर्थ हुन्छ सर्बोच्च गुण भयको प्रभाकारी च्याउ हो ६ प्रकारको रातो च्याउ मानब स्वस्थ्यको लागि सर्बोतम मानिन्छ ६ प्रकारको रातो च्याउलाई टेस्युकल्चरको मध्यम बाट बनायको एउटा च्याउलाई गानोडर्मा गानोडर्मा भनिन्छ गानोडर्मा जडीबुटीको राजा र मानब जतिको लागि सधै भरि निरोगी, जवानी र लामो आयु, द्रिघायु प्राप्त गर्ने महत्वपुर्ण आयुर्बेदी संजीवनी जडिबुटी बिशेस प्रकारको उच्च गुणस्तरको पौस्टिक खाद्द्य पदार्थ हो गानोडर्मा औसधी नभयर औसधि जस्तै काम गर्नी इश्वरीय गुण र उच्च पौस्टिक खाधान्न बस्तु हो औसधिले शारीरमा भयको रोगलाई दबायर राख्ने काम गर्छ भने गानोडर्माले शारीरमा भयको रोग खराबिलाई जरै देखि उखालेर फाल्ने काम गर्छ औसधिले एउटा रोगको लागि प्रयोग गर्दा अर्को तिर साइड इफेक्ट गर्छ भने गानोडर्माले साइड इफेक्ट नगरी शारीरमा भयको सम्पूर्ण समस्या र खराबिलाई आफैले पत्ता लगाई दिसा, पिसाब, थुक, पसिना, सिगान जस्ता माध्यम प्रयोग गरि बाहिर फाल्ने काम गर्छ
गानोडर्मा लुसिडममा मानब शारीरको लागि अतिआवास्यक पर्ने विभिन्न महत्वपूर्ण पौस्टिक र औसधीय तत्वहरु रहेका हुन्छन गानोडर्मामा २५० भन्दा बादी प्रकारका प्राकृतिक औसधियुक्त तत्व र स्वस्थ रक्षा गर्ने पौस्टिक गुण भयको तथ्य बिकसित देशका हजारौ वैज्ञानिकहरु र डाक्टरहरुले अनुसन्धान गरिसकेका छन् यसमा विभिन्न प्रकारका रोगहरुलाई प्राकृतिक तरिकाले निको पर्न सक्ने चमत्कारी गुण भयको बताएको छ गानोडर्माले मानब शारीरलाइ शुद्ध बनाई आवास्यक पर्ने बिहिन्न औसधीय तत्वहरुको परिपूर्ति गरेर पूर्ण रुपमा निरोगी र सधै स्वस्थ बनाउछ गानोडर्मामा भयका आर्गानिक जर्मानियम भन्ने पदार्थले मानिसको शारीर को रगतमा प्रसस्त मात्रामा अक्सिजन र मेटाबेलिजमलाइ बढाउछ यसले शारीरमा नराम्रो तन्तुलाई फैलन दिदैन जापानी डा.काजिहिको असाइकाको भनाइ अनुसार गनोडर्मा प्रसस्त मात्रामा आर्गानिक जर्मानियम पाईन्छ यसमा चाइनिज जिन्सिंगमा भन्दा ४ गुना देखि ६ गुणा भन्दा बादी गुणहरु हुन्छन यसमा भयको पोलिस्याकराइडले मानिसको शारीरको रोग प्रतिरोधात्मक क्षमता अथवा भाइरस र ब्याक्टेरिया संग जड्ने क्षमता बढाउछ।
गानोर्डमालाई मानिसहरुले बिभिन्न प्रकारले प्रयोग गरेको पाईन्छ डि एक्स एन कम्पनिले हालसम्म गानेार्डमालाई बिभिन्न तरिकाले प्रयोग गर्न बिभिन्न प्रोडक्सनहरु एपभोक्ता समु ल्याएको छ।
१ खाद्य तत्वको रुपमाःरातो च्याउ स्वस्थको लागी ज्यादै उपयोगी भएको प्रमाणित भएको छ । किनकी हालसम्मको अनुसन्धानले रातोच्याउमा कुनै प्रकारको विषक्तता फेला पारेको छैन त्यसैले यसलाई खाद्य तत्वको रुपमा प्रयोग गरिएको हो ।
२ पेय पदार्थको रुपमा:गानोर्डमा मिसिएको बिभिन्न प्रकारको पेय पदार्थ संसारभरी पाईन्छ । मानिसहरु यसलाई कफि, चिया आदी संग पिउने गर्दछ।
३ खाद्यपुरक तत्वको रुपमाःमानिसहरूले शरीरलाई सन्तुलन राख्न,पोषण्तत्व र क्यालोरी पाउन यस्को प्रयोग गर्दछ।
४ सौंर्न्दर्य सामग्रीको रुपमा:गानोर्डमा मानीसहरु रक्त सोंध तथा बाहिरी अंगहरुको सुन्दरता बढाउन प्रयोग गर्दछ।
५ दैनिक प्रयोग सामाग्री:गानोर्डमाबाट बनेका सामानहरु हामी दैनीक उपभोगमा पनि ल्याउन सक्दछौ जस्तै साबुन,स्याम्पु,बडिफोम,टुथपेस्ट, टुथपाउडर,फेसप्याक,आदी।
६ सजावट:गानोर्डमाबाट बनेका धेरै सामानहरु मानिसहरु घरमा सजावटको लागी राख्ने गर्दछन प्राचिन कालमा देब-देबीको मन्दीर,राजमहल आदीमा सजावटको लागी प्रयोग गरिन्थयो।
गानोर्डमा के को लागी प्रयोग गर्ने ?
गानोर्डमालाई जडीबुटीहरुको राजा भनिन्छ किनकी यो एक मात्र औषधीको नभई बिभिन्न रोगको निवारणको लागी यस्को प्रयोग गरिन्छ । यसले के के गर्छत - बुंदागत रुपमा यहाँ बर्गणगरिएको छ आफु बुझ्नुहोस अनी अरुलाई पनि बुझाउनुहोस।
· रातो च्याउ रक्तसोधक छ।
· यसले प्रचुरमात्रमा अक्सिजनको आपूर्ति गर्दछ |
· रगतलाई जम्न दिदैन ।
· उच्च रक्तचापलाई कम गर्दछ ।
· मुटुको खुम्चीने शक्ति बढाउछ ।
· हृदयघात हुने ब्यक्तिलाई फाईदा पुर्याउछ।
· शरिरको शुक्ष्म रक्तसंचार हुने ठाउँहरु मस्तिक, आँखाको रेटिना, मृगौला, हृदय, पाचन प्रणाली, योनाङ्ग, र अन्य साना अंगहरुमा रक्तसंचार राम्रो गर्दछ ।
· हृदयघात, मस्तिकाघात, यौन दर्ुबलता, आँखाको दृष्टि कम हुने स्मरण शक्ति कमहुने जस्ता समस्यामा फाईदा पुर्याउँछ ।
· विषाणुबाट हुने संक्रमणबाट सुरक्षा गर्दछ ।
· HIV जस्तो संक्रामक रोग लागी सकेको व्यक्तिलाई धेरै लामो समय सम्म बाँच्न सहयोग पुर्याउछ ।
· हेपाटाइटिस बि को संक्रामणमा पनि यसको सेवनले लाभप्रद हुन्छ किनकी यसले कलेजोको सुरक्षा गर्दछ ।
· एलर्जीलाई दुर गर्दछ ।
· शरिरमा क्यान्सर भयो पछि छिटै फैलिने सम्भावना हुन्छ । क्यान्सर एक अंगबाट अर्को अंगमा फैलिन कम गर्छ ।
· गानोर्डमाको सेवनले दुखाई कम हुन्छ ।
· एक ठाउँबाट अर्को ठाउँमा सरेको क्यान्सर छिटो बढन् नदिन यसको प्रयोग गरिन्छ ।
· गानोर्डमाको प्रयोगले एक पटक क्यान्सर भएर उपचार गरिसके पछि पुन ः दोहोरीन दिदैन ।
· गानोर्डमाको प्रयोगले दम, खोकी, आदीलाई दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले फोक्सोमा हुने क्यान्सरलाई दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले फोक्सोमा लाग्ने विविध रोगलाई दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले अल्सर हुन दिदैन ।
· गानोर्डमाको प्रयोगले कब्जीयत हटाउँछ ।
· गानोर्डमाको प्रयोगले पाचन प्रणालीमा फाईदा पुर्याउँछ ।
· गानोर्डमाको प्रयोगले पुरानो र्डाईरिया हुने विविध रोगमा विशेष फाईदा गर्दछ ।
· गानोर्डमाको प्रयोगले पाचन प्रणालीको कुनै भागमा क्यान्सर हुन लागेको छ भने त्यसलाई रोक्न फाईदा पुर्याउँछ ।
· गानोर्डमाको प्रयोगले ग्यास्टीक समाधान गराउँछ ।
· गानोर्डमाको प्रयोगले आन्द्राबाट कोलेष्टेरोलको मात्रा शोषण हुने प्रकृया कम गर्दछ ।
· गानोर्डमाको प्रयोगले पाचन प्रणालीको सबै भागमा सूक्ष्म रक्तसंचार गराउँदछ ।
· गानोर्डमाको प्रयोगले पिसाप खुलेर आउँछ र पेट पनि सफा गर्छ ।
· गानोर्डमाको प्रयोगले मृगौलालाई राम्रो गर्छ ।
· गानोर्डमाको प्रयोगले मृगौलामा रक्तसंचार राम्रो गर्छ साथै साधारण पत्थर छ भने खिइएर वा फुटेर मूत्रमार्गबाट बाहिर आउने सम्भावना हुन्छ ।
· गानोर्डमाको प्रयोगले मृगौलाको माध्यमबाट शरीरको अन्य भागमा भएका पानीमा घुलनसील टक्सीनहरु बाहिर निकाल्छ ।
· गानोर्डमाको प्रयोगले फोलिकुलर स्टिमुलेटङ हर्मोनलाई बढाउने हुदा केही हदसम्म यौन शक्ति बढाउँदछ ।
· गानोर्डमाको प्रयोगले निशन्तान ब्यक्तिहरुलाई फाईदा गर्छ ।
· गानोर्डमाको प्रयोगले यौनांगको शिथिलतामा धेरै लाभदायक हुन्छ ।
· गानोर्डमाको प्रयोगले स्तनको फितलो पन र मुखको पोतो आदिमा फाईदा गर्छ ।
· गानोर्डमाको प्रयोगले मांसपेशी कमजोर हुने कुनै पनि अवस्थामा फाईदा पुर्याउंछ ।
· गानोर्डमाको प्रयोगले जिम गर्ने, सितेरियो कराते आदिका खेलाडीलाई मजबुत बनाउन सहयोग पुर्याउछ ।
· गानोर्डमाको प्रयोगले मानिसलाई छिटो सिथल हुन दिदैन । किनकी यसले शरीरमा अतिरिक्त शक्ति -क्यालोरी) प्रदान गर्दछ ।
· गानोर्डमाको प्रयोगले पुरानो दुखाईलाई दुर गर्नुको साथै हड्डी खिइन दिदैन ।
· गानोर्डमाको प्रयोगले हड्डी भित्रको रक्त संचारलाई राम्रो गर्दछ ।
· गानोर्डमाको प्रयोगले टुटेको हड्डी छिटो जोड्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले कुनै पनि उमेरको व्यत्तिको हड्डी बलियो पार्नुको साथै उचाई बढ्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले छालामा सुन्दरता बढाउँछ ।
· गानोर्डमाको प्रयोगले पोतो, सेतो दुबी, पुरानो दाद आदि समस्याको समाधान गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले र्डाईवेटिज साथै लामो समय सम्म निको नभएको घाउमा फाईदा पुर्याउछ ।
· गानोर्डमाको प्रयोगले आँखाको पर्दा -रेटिना) मा रक्तसंचार पुर्याई आँखा तेजीलो बनाउछ ।
· गानोर्डमाको प्रयोगले मोती विन्दु जस्तो रोगको दुर गर्दछ ।
· गानोर्डमा जलबिन्दु भएका रोगीहरुले अन्य औषधी संग सेवन गरेमा फाईदा हुन्छ ।
· गानोर्डमाको प्रयोगले कानको पुरानोर् इन्फेक्सन छ भने एण्टिबायोटीकको प्रयोग संग सेवन गरेमा फाईदा पुर्याउछ ।
· गानोर्डमाको प्रयोगले रिंगटा लाग्ने, कान कराउने सुन्ने शक्ति विस्तारै कम हुने आदीमा फाईदा गर्दछ ।
· गानोर्डमाको प्रयोगले शरिरको जुनसुकै भागमा एलर्जी हुन्छ भने त्यो समाधान गर्दछ ।
· गानोर्डमाको प्रयोगले पिनास जस्तो रागको निबारण गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले सुध्ने शक्तिमा बृदि गर्दछ ।
· गानोर्डमाको प्रयोगले कलेजोको प्राकृतिक शक्ति बढाउन मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले कलेजोको कार्यक्षमतामा सुधार ल्याउदछ ।
· गानोर्डमाको प्रयोगले सबैभन्दा महत्वपुर्ण कुरा मस्तिकष्कमा प्रशस्त अक्सिजनको आपूर्ति गर्दछ र अति सुक्ष्म खाद्य तत्वहरु पनि मसितष्कमा पुर्याउदछ । यसबाट मस्तिष्कको स्वास्थमा राम्रो गर्दछ ।
· गानोर्डमाको प्रयोगले राम्रो निन्द्रा लाग्दछ ।
· गानोर्डमाको प्रयोगले मस्तिष्कलाई संधै कृयासिल बनाई राख्दछ त्यसैले बढि मसितष्क प्रयोग गर्नेहरुको लागी यो अति उत्तम छ ।
· गानोर्डमाको प्रयोगले प्यारालाइसिस जस्तो रोलाई दुर गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले मसितष्कमा हुने साधारण कमजोरीलाई सुधार गर्दछ ।
· गानोर्डमाको प्रयोगले सानो बच्चालाई टाउको उठाउन, बामे र्सन उभिन आदीमा ठूलो मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले उमेर पुगेकाहरुको स्मरण शत्ति बढाउन मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले ब्रेनमा ट्यूमर छ भने ट्यूमर घटाउन मद्वत गर्दछ । तर यस केसमा चिकित्सकको सल्लाह लिन जरुरी हुन्छ ।
· गानोर्डमाको प्रयोगले कुनै अङ्गहरु झमझम गर्दछ, हातखुट्टा वा सम्बन्धीत अंगमा पोल्ने लक्षण छ भने दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले शरीरको कुनै पनि अंग कमजोर भएको महसुस हुन दिदैन ।
· गानोर्डमाको प्रयोगले नसाहरु दुखेको छ भने दुर गर्दछ ।
· गानोर्डमाको प्रयोगले सबै अन्त्रःश्राबी ग्रन्थीहरुलाई स्वास्थ्य रहन सहयोग गर्दछ ।
· गानोर्डमाको प्रयोगले हर्मोनको ब्यालेन्स राख्दछ र स्वास्थमा राम्रो प्रभाब पर्दछ ।
· गानोर्डमाको प्रयोग स्वास्थ सुधारको लागी गर्ने हो, कुनै हर्मो थेरापीको रुपमा होईन । त्यसैले गानोर्डमालाई शरीरमा भएका अङ्गहरुलाई सन्तुलनमा राख्ने प्रकृतिक खाद्य तत्वको रुपमा लिइन्छ ।
· गानोर्डमाको प्रयोगले शरीरमा आबश्यक पर्ने धेरै खाद्य तत्वको आपर्ुर्ती गर्दछ । किनकी यसमा ३०० भन्दा बढी प्रकारका प्रकृतिक खाद्य तत्वहरु पाईन्छ ।
· गानोर्डमाको प्रयोगले शरीरमा भएका टक्सीनहरुलाई बाहिर फाल्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले कब्जीयतबाट छुटकारा दिदछ ।
· गानोर्डमाको प्रयोगले रगतमा अक्सीजन बोक्ने शत्ति धेरै गुणा बढी दिन्छ ।
· गानोर्डमाको प्रयोगले सु्र्यका किरणहरुबाट छालामा पर्न जाने नराम्रो असरबाट पनि जोगाउछ ।
· गानोर्डमाबाट बनेका तेलहरुको प्रयोगले छालामा पर्ने चाउरी कम हुनुको साथै केश र्झन कम गर्दछ । साथै शरीर दुख्नबाट दुर गर्दछ ।
· लगातार केही बर्षसम्म गानोर्डमाको प्रयोगले सधै जवान देखिन पुनयौवन प्राप्त गर्न मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले मस्तीकघात, हृदयघात आदि जस्ता समस्याको समाधान गर्दछ ।
· गानोर्डमाको प्रयोगले विविध कारणबाट हुने शररीरक तथा मानसिक कमजोरीमा उल्लेखनीय फाईदा गर्दछ ।
· गानोर्डमाको प्रयोगले मृगौलामा असर पर्ने र मृगौलाको काम गर्ने शत्ति कम हुन दिदैन ।
· गानोर्डमाको प्रयोगले यौनाङ्गमा शिथिलता आउने तथा नपंसकहुन बाट टाढा राख्दछ ।
· गानोर्डमाको प्रयोगले शरीरको कुनै पनि भागमा भएको घाउ खटिरा चांडो निकोहुन मद्वत गर्दछ ।
· गानोर्डमाको प्रयोगले मधुमेह जस्तो रोगलाई पनि दुर गर्न मद्वत गर्दछ मधुमेहको कारणले स्मरणशत्ति कम, यौन शक्ति घटाउने, आँखा कमजोर गर्ने आदि सबैलाई निको पार्न मद्दत गर्छ।