DXN product is the best

DXN product is the best if you hava a any problem of your health then , you can contact me from ant country , then we show and teach the how to use ganodarma? how to be health?

चिसो मौसमको सामान गर्न DXN LINZHi कफी सेवन गरि शारीरिक तापक्रमलाई (balance ) सन्तुलनमा राखौ , चिसो बाट बाचौ स्वस्थ रहौ ।...
15/11/2025

चिसो मौसमको सामान गर्न DXN LINZHi कफी सेवन गरि शारीरिक तापक्रमलाई (balance ) सन्तुलनमा राखौ , चिसो बाट बाचौ स्वस्थ रहौ ।।

05/05/2021

xsadwe

DXN Nepal Marketing Plan तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्...
03/02/2021

DXN Nepal Marketing Plan

तपाई DXN मा JOIN भएर प्रोडक्टहरू प्रयोग गर्न थालेपछी तपाइको खातामा P.V जोडिदै जान्छ र तपाइको स्टाटस यसरी बढ्दै जानेछ।
तपाईं प्रवेश गर्दा > 1200pv = 6%
यसै गरी जम्मा हुँदै> 4500pv = 9%
यसै गरी जम्मा हुँदै> 15000pv = 12%
यसै गरी जम्मा हुँदै> 30000pv = 15%
यसै गरी जम्मा हुँदै> 48750pv = 18%
Star Agent > 67500pv = 21%
खातामा 67500pv पुगेपछी 21%✓ ले बोनस पाउनुहुनेछ र पद Star Agent हुनेछ ।
21% देखी 25% मा पुग्नको लागि खातामा 1200pv and 4500pv पुगेको हुनुपर्दछ यसो हुदा Star Agent Qualified 25% ले बोनस पाइन्छ । 4500pv नपुगेको खण्डमा 21% ले पाइनेछ ।
QSA = 25%✓ ले पाइनेछ
Star Agent Group Bonus 6%-21% ले पाईने छ
यसै गरी जो यस माथी Star Agent सम्म देखाईयो सेम त्यस्तै आफ्नो डाउन लाईनमा व्यवसाय साथी हरु ले गर्नु भयो भने अब फेरि तपाईं को स्टाटस फेरिन्छ !
67500pv=1-Star Agent = 27%
67500pv=2-Star Agent = 29%
67500pv=3-Star Agent = 31%
तपाईं Star Ruby> 31%✓ ले बोनस पाउनुहुनेछ

+ 1 उत्प्रेरित बोनसहरू
माथि 67500 पुगेका 3 जना Star Agent हरु को खातामा 67500 भई सकेको छ र त्यो 67500pv+22500pv गरेर =90000pv भयो भने
तपाईं लाई DXN company ले
Mobile Use भनेर
income= Rs. 15000✓ दिन्छ ! Hand phone cash incentive ( One Time only )

र यो स्टार एजेन्ट देखि माथि सम्म को सम्पूर्ण DXN प्रेमी हरु लाई एक अवसर आउँछ Dxn सिस्टम TSIP बाट तपाईं विभिन्न देश हरु मा निःशुल्क भ्रमण गर्न सक्नु हुन्छ जुन हरेक वर्ष मा लक्ष्य दिएको हुन्छ तपाईं को खाता मा TSIP Point त्यो Point एक वर्ष भित्र मा पुराउनु पर्ने हुन्छ !! ✓

67500pv=4-Star Agent = 33%
67500pv=5-Star Agent = 35%
67500pv=6-Star Agent = 37%
अलग अलग लाइन बाट 6 जना स्तर एजेन्ट पुगे पछि तपाईं को स्टाटस
Star diamond हुन्छ र तपाईं ले बोनस खाने सिस्टम हरु
Star Group Bonus 25%-37%
Development Bonus 15%
International Profit Sharing 2% Leadership Bonus 15%
Travel Seminar Incentive 2%
Totally Bonus income 71%✓✓
ले खानु हुन्छ !!

DXN international company Ledars

One World One Market One Concept

Trip cash incentive ( one time only )
तपाईंको डाउनलाइनले 5 जनाले Hand phone cash incentive पाएपछि तपाईं लाई Dxn company ले
income= Rs. 100000✓ दिन्छ । Trip cash incentive ( one time only )

अब यहाँ देखि माथि जो सिस्टम तपाईं ले गर्नु भयो डायमण्ड सम्म सेम त्यस्तै तपाईं को स्टार बन्नु भाको साथी अथवा तपाईं को ग्रुप मा अलग अलग लाइन बाट तस्तै सिस्टम अंगाल्दै डायमण्ड बन्नु भयो भने अब फेरि तपाईं को स्टाटस यस्तो हुँदै जान्छ
ESD✓ 1-Star Diamond
SSD✓ 2-Star Diamond
ESSD✓ 3-Star Diamond
DD✓ 4-Star Diamond
EDD✓ 5-Star Diamond
TD✓ 6-Star Diamond
ETD✓ 7-Star Diamond
GD✓ 8-Star Diamond
EGD✓ 9-Star Diamond
CD✓ 10-Star Diamond
ECD✓ 11-Star Diamond
SCD✓ 12-Star Diamond
ESCD✓ 13-Star Diamond
DCD✓ 14-Star Diamond
EDCD✓ 15-Star Diamond
TCD✓ 16-Star Diamond
ETCD✓ 17-Star Diamond
GCD✓ 18-Star Diamond
EGCD✓ 19-Star Diamond
CA✓ 20-Star Diamond

CA बन्नु भयो भने तपाईं DXN System को अन्तिम पद मा पुग्नु हुन्छ धन्यबाद !!
✓✓✓Best of luck✓✓✓

Target Try to complete    Good Morning DXN
03/01/2021

Target Try to complete
Good Morning DXN

 #(DXN Ganozhi soap) गानोजी साबुन     बिशेष:-यो एउटा हामीलाई दैनिक आवश्यक पर्ने साबुन हो।यो गानोदर्मा को पाउडर ताडिको ते...
27/12/2020

#(DXN Ganozhi soap) गानोजी साबुन

बिशेष:-यो एउटा हामीलाई दैनिक आवश्यक पर्ने साबुन हो।
यो गानोदर्मा को पाउडर ताडिको तेल प्राकृतिक जडिबुटी को समिस्रणबाट तयार गरिएको छ। यस्मा अन्य साबुनमा जस्तो जनवारको बोसो हालिएको हुदैन।यो साबुन ले नुहाउने र मुख धुने गरेमा सम्पुर्ण शरीर को छालालाई कोमल नरम मुलायम र कलिलो बनाउछ ।
छालालाई चाउरी पर्नबाट बचाइ छालालाइ बुढोहुन दिदैँन विभिन्न प्रकारको दाग अनुहारको पोतो चिलाउने समस्या घाउ, खटेरा, लुतो,एलर्जी, घमाउरो, दुबि, जस्ता समस्या र सम्पुर्ण किसिमको छालाको समस्यालाइ निर्मुल पार्ने काम गर्छ।शरीर को छालामा विभिन्न कारण ले विभिन्न समस्या देखा पर्न थाल्छ यदि बाहिरी कारणले मात्र हो भने साबुनको प्रयोग ले मात्र पनि सबै किसिम को छालाको समस्या हटेर जान्छ ।
जुनसुकै देश बाट पनि प्रयोग गर्न सक्नुहुनेछ ।
अझै बाकी प्रोदकबारे पनि जान्न र बुझ्न सक्नुहुनेछ सम्पर्क को लागि 9849652417 मा कल गर्नुहोला धन्यवाद ।

यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका समस्याहरु मा अत्यन्...
26/12/2020

यो कफिमा चिनी मिश्रण गरिएको हुन्न, त्यसकारणले गर्दा विशेष DXN को कालो कफिको प्रयोगले विभिन्न किसिमका समस्याहरु मा अत्यन्तै फाइदा गर्दछ। यो कफिमा क्याफिन र निकोटिन एक दमै कम प्रयोग भएको हुनाले गर्दा यसले प्रत्यक्ष र अप्रत्यक्ष कुनै पनि रुपमा #नकारात्मक असर नगर्ने हुदा पनि यो कफि धेरैले मन पाराएको हो र धेरै प्रयोग भएको पाइन्छ । यो कफिमा आइरन, क्याल्सियम, प्रोटिन, मिनरल, कार्बोहाइड्रेड, जस्ता तत्व हरु भएको हुनाले गर्दा
(१) सरिरलाइ शक्ति दिने
(२) थकाइ मेटाउने
(३) आवस्यकता अनुसार निन्द्रा लगाउने
(४) आवस्यकता अनुसार भोग लगाउने
(५) सारिरिक तथा मानसिक सक्तिको साथै दिमागी स्मरण शक्ति बढाउछ
(५) विभिन्न टेन्सन र झन्झट बाट मुक्त राखी सधै शरीर फुर्तिलो र ताजा राख्दछ
(६) शरिरका कोष हरुलाइ बलियो बनाइ ग्यास्टिक, अल्सर, सुगर, कोलिस्ट्रोन, उच्च रक्तचाप, न्यून रक्तचाप, मुटु रोग, दम, सरिरको मोटोपन, नसा सम्बन्धी आदि रोगहरुको लागि विशेष फाइदा गराउदछ। रोग प्रतिरोधात्मक क्षमतालाइ बलियो बनाइ, सरिरमा रहेका फोहोर मैला बिसादी(Toxin) हरुलाई दिशा, पिसाब, पसिना, थुक, खकार, सिगाँन, कानेगुजी, आँसु, कुनै पनि खाले खाउ खटिरा हरु बाट निस्कीने पिप हरुको माध्यमबाट शरिरको खराबी लाई बाहिर फाल्ने काम गर्दछ ।

स्वास्थ नै मानिसको अमूल्य धन सम्पति हो ।
अर्गानिक खाना खाऔ स्वास्थ बनौं र अरुलाई नि स्वास्थ्य बनौं यो अबसर सबैलाई बाडौ !!

🌏️हामीले ल्याएको PRODUCTS Nepal मा मात्र हैन संसार भरि नै सर्बो उत्कृष्ट छ ।

👉️💯% 🍀प्राकृतिक 🍀र कुनै साइड इफेक्ट नहुने ।
👉💯% 𝙊𝙧𝙞𝙜𝙞𝙣𝙖𝙡 & 𝙉𝙖𝙩𝙪𝙧𝙖𝙡

अन्य थप सल्लाह, सुझाव र जानकारीको लागि हामीलाई सम्झनुहोस् ।

Details: 👇👇️

Please call us at
📞 9849652417
(imo, viber & whatsapp)
Or Send Direct Message

Note: This Is Not Medicine But A Immunity Booster.

"जीवनको सत्यता बिश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्जद्वारा उहाँको क्यान्सरबाट निधन हुनु अगाडि ...
25/09/2020

"जीवनको सत्यता

बिश्व प्रसिद्ध फ़ेशन डिजाइनर, ब्लगर एवम् लेखक किर्जिदा रोड्रिग्जद्वारा उहाँको क्यान्सरबाट निधन हुनु अगाडि लेखिएको नोटः

१, दुनियाँको सबैभन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ।...

२, मेरो घरमा हिराका डिजाइनका कपडा, जुत्ता, महङ्गा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ।...

३, बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन्। तर अब त्यो पैसा मेरो कुनै कामको छैन।...

४, मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु।...

५, म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे। तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेको छुँ।....

६, मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ।...

७, मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन।...

८, म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थे तर अब मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ।...

९, बिश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।....

यो घर, यो कार, यो जेट, यो फर्नीचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यीनीहरूको अब मेरो लागि कुनै काम छैन। यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन्। यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श ।
जागौ जागौ जागौ
त्येसैले बाचुनजेल स्वासप्रस्वासलाई सन्तुलन गर्दै स्वास्थताका साथ जिउने( वाच गरौ )उपाय रोजौ , खोजौ , योग गरौ , ध्यान गरौ र आयुर्वेद ( food supplement ) मा जम्मा आफ्नो आयस्रोतको 3% लगानी गरौ।
जय DXN

Copied

हामी सम्पुर्ण DXN कम्पनीका परिवारहरुलाइ  खुशिको खबर         बस्तुको प्रत्यक्ष बिक्रीका नाममा बिभागले 7 कम्पनिलाइ इजाजत द...
20/09/2020

हामी सम्पुर्ण DXN कम्पनीका परिवारहरुलाइ
खुशिको खबर
बस्तुको प्रत्यक्ष बिक्रीका नाममा बिभागले 7 कम्पनिलाइ इजाजत दिएको छ । जस मध्यमा न्यु बिबेक इन्टेरप्राइजेज प्राली ( D X N ) कम्पनीको ले पनि इजाजत पाएको जानकारी आजको कान्तिपुर दैनिकीले प्रकाशित गरियेको छ।
जय ( GooD MorniNg D X N )

🙏🇳🇵🙏प्रतिरोधात्मक क्षमता उच्चरख्न "  king of herb"  विश्व विख्यात शक्तिबर्दक हर्बल सप्लिमेन्ट र न्यु विभिन्न प्रकारका हर...
09/09/2020

🙏🇳🇵🙏प्रतिरोधात्मक क्षमता उच्चरख्न " king of herb" विश्व विख्यात शक्तिबर्दक हर्बल सप्लिमेन्ट र न्यु विभिन्न प्रकारका हर्बल सप्लिमेन्टहरू " सुगर , प्रेसर " भएकालाइ एकदमै प्रभावकारी dxn Andro-G र Dxn Monscus साथै dxn रेसि गानो, dxn गानो सिलियम स्वस्थ्य रहन प्रयोग गरौ।।
order को लागि☎️ 9849652417

👉बच्चादेखि बुढासम्मका लागि भयो वरदान, यि सप्लिमेन्ट्ले लाखौ मानिसहरुलाई दियो जीवनदा.👉तपाईको प्रतिरक्षा शक्ति बढाउनुहोस्,...
09/09/2020

👉बच्चादेखि बुढासम्मका लागि भयो वरदान, यि सप्लिमेन्ट्ले लाखौ मानिसहरुलाई दियो जीवनदा.

👉तपाईको प्रतिरक्षा शक्ति बढाउनुहोस्, स्वाभाविक रूपमा कुनै साइड इफेक्टको बिना.

👉 निरोगी देखि क्यान्सर रोगी सम्मकालागि विश्वकै उत्कृष्ट फूड सप्लिमेन्ट.

👉जीवनमा एक पटक महिला र पुरुष दुवैले खानै पर्ने पवित्र जडिबुटी यार्सागुम्बा, गानोदर्मा, नोनी, स्पिरुलिना, एलोवेरा, आदि हुन ।
बच्चा देखि बुढासम्मका लागि वरदान।

👉कुनैपनि Viruses बाट बच्नको लागि भरपर्दो सुरक्षा हाम्रो "स्वस्थ " शरीर नै हो। कोरोनालाई जित्न बल र बुद्धि दुवै चाहिन्छ |

👉WHO/ISO/FDA/GMP/HACCP/HALAL Certified Company.
👉100 % organic .

👉चाहिएमा र अन्य जानकारीको लागी सम्पर्क गर्नुहोला :

9849652417

Happy good morning dxn
30/08/2019

Happy good morning dxn

कृषि प्रदर्शनी मेला भक्तपुरमा प्रदर्शनको(Food Supplement)केही झलकहरु...जय Dxn Good Morning Dxn ...🍄🍄🍄
08/04/2019

कृषि प्रदर्शनी मेला भक्तपुरमा प्रदर्शनको
(Food Supplement)केही झलकहरु...जय Dxn Good Morning Dxn ...🍄🍄🍄

Address

Shah Alam
40400

Website

Alerts

Be the first to know and let us send you an email when DXN product is the best posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram