Marku Health Post -मार्कु स्वास्थ्य चौकि

  • Home
  • Nepal
  • Achham
  • Marku Health Post -मार्कु स्वास्थ्य चौकि

Marku Health Post -मार्कु स्वास्थ्य चौकि Health is Wealth

सुचना
30/10/2024

सुचना

26/10/2024

सुचना। सुचना। सुचना ।

भोलि कार्तिक ११ र १२ गते कोभिड बिरुद्धको खोप अभियान सन्चालन गरिने हुदा १२ वर्ष माथिका सम्पुर्ण ब्यक्तिहरुलाई स्वास्थ्य चौकिमा आई खोप लगाउन हुन अनुरोध छ ।
तपशिल
मिति:२०८१ कार्तिक ११ र १२ गते
स्थान्:स्वास्थ्य चौकि भवन

असोज महिनाको सेवा प्रवाह विवरण सार्वजनिक सम्बन्धमा ।
20/10/2024

असोज महिनाको सेवा प्रवाह विवरण सार्वजनिक सम्बन्धमा ।

यहि कार्तिक २ र ३ गते ६ महिना देखि ५९ महिना सम्मका नानीबावुहरुलाई आफ्नो नजिकको स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषध...
15/10/2024

यहि कार्तिक २ र ३ गते ६ महिना देखि ५९ महिना सम्मका नानीबावुहरुलाई आफ्नो नजिकको स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाऔ ।

08/10/2024
यस सस्थाले आ व २०८०/०८१ मा जिल्ला तथा पालिका स्तरबाट प्राप्त सम्मान पत्रहरु ।१.स्वास्थ्य कार्यालय अछाम बाट उतकृष्ट कार्य...
02/10/2024

यस सस्थाले आ व २०८०/०८१ मा जिल्ला तथा पालिका स्तरबाट प्राप्त सम्मान पत्रहरु ।
१.स्वास्थ्य कार्यालय अछाम बाट उतकृष्ट कार्य वाफत प्रशसा पत्र ।

२.जिल्ला खोप समन्वय समिति अछाम बाट पुर्ण खोप सुनिश्चितता कार्य मा उत्कृष्ट कार्य वाफत प्रशसा पत्र ।।

३.चौरपाटी गाउपालिका द्वारा स्वास्थ्य कार्यक्रमका सुचकको आधारमा प्रथम स्थान हासिल वाफत प्रशसा पत्र ।

४.पालिका खोप समन्वय समिति चौरपाटी गाउपालिका द्वारा पुर्ण खोप सुनिस्चिता कार्यक्रमा गरेको योगदान वाफत प्रशसा पत्र ।

स्वास्थ्य आमा समुह बैठक
03/09/2024

स्वास्थ्य आमा समुह बैठक

आ ब २०८१/०८२ को पहिलो म स्वा स्वयम सेविकाहरुको  मासिक बैठक तथा मासिक रिपोर्टिङ कार्यक्रम ।स्थान्।स्थान्:तालिम हल मार्कु ...
12/08/2024

आ ब २०८१/०८२ को पहिलो म स्वा स्वयम सेविकाहरुको मासिक बैठक तथा मासिक रिपोर्टिङ कार्यक्रम ।स्थान्।स्थान्:तालिम हल मार्कु स्वास्थ्य चौकि अछाम्।

स्तनपान सप्ताह २०८१
07/08/2024

स्तनपान सप्ताह २०८१

" स्तनपान समानाता : सबैकाे सहयाेग र सहभागिता "विश्व स्तनपान सप्ताह 🤱(अगष्ट १-७, २०२४) !!!✅ शिशु जन्मिए पछि सकेसम्म चाँडो...
01/08/2024

" स्तनपान समानाता : सबैकाे सहयाेग र सहभागिता "
विश्व स्तनपान सप्ताह 🤱(अगष्ट १-७, २०२४) !!!
✅ शिशु जन्मिए पछि सकेसम्म चाँडो (१ घण्टा भित्र) आमाको दूध खुवाऔं ।
✅ शिशुलाई जन्मेदेखि ६ महिना पुरा नभएसम्म आमाको दूध मात्र खुवाऔं ।
✅ बालबालिकालाई ६ महिना पुरा भएपछि उमेर अनुसार पुरक खानाका साथै कम्तिमा २ वर्षसम्म स्तनपान गराऔं ।
❎ चिकित्सकको सल्लाह बिना शिशुलाई आमाको दूध बाहेक अन्य कुनै किसिमका दूध नखुवाऔं ।
❎ दूध खुवाउदा दूधदानी वा बोतलको प्रयोग नगरौ ।

जानकारी सम्बन्धमा।।
24/07/2024

जानकारी सम्बन्धमा।।

नियमति खोप सुदृढीकरण तथा पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि मार्कु स्वास्थ्य चौकिले गरेको उत्कृष्ट कार्य को लागि च...
30/06/2024

नियमति खोप सुदृढीकरण तथा पुर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि मार्कु स्वास्थ्य चौकिले गरेको उत्कृष्ट कार्य को लागि चौरपाटि गाउपालिका खोप समन्वय समिति र जिल्ला खोप समन्वय समिति बाट प्राप्त केहि सम्मान पत्रहरु ।।।।विशेष धन्यवाद सम्पुर्ण स्वास्थ्यकर्मि साथिहरुलाई यो उपलब्धीको लागि आगामि दिन मा पनि यसरि नै उत्कृस्ट कार्यको लागि सधै तत्पर रहनुहुनेछ र रहनेछौ पनि।।

Address

Achham

Website

Alerts

Be the first to know and let us send you an email when Marku Health Post -मार्कु स्वास्थ्य चौकि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share