बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि

  • Home
  • Nepal
  • Baglung Bazar
  • बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि
24/04/2024
✍️ बिगत  ४ बर्षदेखि हजारौ जनाले सेवा लिनुभएको र बिस्वास गर्नु भएको यस बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि बाग्लुङले मानव स्...
17/12/2023

✍️ बिगत ४ बर्षदेखि हजारौ जनाले सेवा लिनुभएको र बिस्वास गर्नु भएको यस बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि बाग्लुङले मानव स्वास्थ्यलाई स्वास्थ ( निरोगि राख्न) र रोगि ब्याक्तिको रोग निवारणको लागि आयुर्वेद पद्दतिद्वारा सेवा पुर्याउदै आइरहेको धेरैमा अवगत छ। 👉 हाम्रा बिशेष सेवाहरू - ✍️ जनरल ओ.पि.डि सेवा - आयुर्वेद स्वास्थकर्मि, तथा आयुर्वेद डाक्टरद्वारा स्वास्थ्य परिक्षण साथै स्वास्थ्य परामर्ष दिइन्छ। ✍️आयुर्बेद फार्मेषि सेवा - स्वदेशी तथा इन्डियन आयुर्वेद कम्पनिहरूका अौषधिहरू उपलब्ध गराइन्छ । ✍️पञ्चकर्म ( पुर्वकर्म) थेरापि सेवा - स्नेहन, स्वदन, वस्तिकर्म, नस्यकर्म साथै मसाज थेरापि गरिन्छ। ✍️ल्याब सेवा - रगत, दिसा, पिसाव परिक्षण गरिन्छ । ✍️ क्षारसुत्र सेवा - भित्रि बाहिरि पाइल्स, फिस्टुलाको अौषध तथा बिना अप्रेशन सफल उपचार । 🌂 बा .न .पा-२, आवारोड,बाग्लुङ बजार( नेपाल टेलिकम अगाडि एभरेस्ट बैकसंगै) फोन -०६८५२४०१९, मो 985-7680725 🌂बुर्तिबाङ शाखा : ढो .न. पा-१, बुर्तिबाङ बजार मो-९८५७६८०७२४

03/07/2023
13/04/2023

नवबर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछौ।

13/01/2023

बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि
(पाईल्स, फिस्टुला, नशा तथा हाडजोर्नी उपचार केन्द्र)
बा.न.पा. २, आवारोड, बागलुङ
सम्पर्क नं. ०६८-५२४०१९, ९८५७६८०७२४, ९८५७६८०७२५

# पाईल्स, फिस्टुला, फिसरको बिना अप्रेशन विशेषज्ञ / सर्जन डाक्टरहरुबाट विशेष छुटमा सफल उपचारका साथै विशेषज्ञ डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य परामर्श र नियमित स्वास्थ्य परीक्षण गरिन्छ । साथै पंचकर्म थेरापि र होलबडि चेकजाँचको समेत सेवा उपलब्ध छ ।

काठमाण्डौ किर्तिपुर हस्पिटलका बरिष्ट आयूर्वेद बिशेषज्ञ सर्जन (पाइल्स,फिस्टुला) स्पेशलिस्ट डा. शैलेन्द्र कुमार देव को टिम...
05/12/2022

काठमाण्डौ किर्तिपुर हस्पिटलका बरिष्ट आयूर्वेद बिशेषज्ञ सर्जन (पाइल्स,फिस्टुला) स्पेशलिस्ट डा. शैलेन्द्र कुमार देव को टिम यहि मिति २०७९ साल मंसिर २६ र२७ गते बुद्धचित्त आयुर्वेद सेवा प्रा. लि मा …….. नाम दर्ताको लागि ०६८५२४०१९, ९८५७६८०७२४ स्थानः बा.न.पा-२, बाग्लुड• बजार

यस बुद्धचित्त आयुर्बेद सेवा प्रा.लि बाग्लुङका संचालक  याम कुमार मल्ल सर हालै पोखरामा सम्पन्न नेपाल आयुर्वेद ब्यावासायिक ...
11/09/2022

यस बुद्धचित्त आयुर्बेद सेवा प्रा.लि बाग्लुङका संचालक याम कुमार मल्ल सर हालै पोखरामा सम्पन्न नेपाल आयुर्वेद ब्यावासायिक संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशनबाट बागलुङ जिल्ला देखि प्रदेशको सदस्यमा निर्बिरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई साथै सम्पुर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।
-बुद्धचित्त आयुर्बेद सेवा प्रा.लि परिवार

➡️अब सम्पुर्ण स्वास्थ्य समस्याको समाधान एकै ठाउँमा👩‍⚕️👩‍⚕️👩‍⚕️🎯बाथ , प्यारालाइसिस, गर्दन, ढाड, कम्मर , घुडा , हाडजोर्नीह...
23/08/2022

➡️अब सम्पुर्ण स्वास्थ्य समस्याको समाधान एकै ठाउँमा👩‍⚕️👩‍⚕️👩‍⚕️
🎯बाथ , प्यारालाइसिस, गर्दन, ढाड, कम्मर , घुडा , हाडजोर्नीहरु दुखाई ,नशा च्याप्पिएको, हड्डी खिइएको ,𝐔𝐫𝐢𝐜 𝐀𝐜𝐢𝐝 साथै सफल उपचार ।
💠पाईल्स
💠फिस्टुला
💠फिसरको क्षारशुत्र पद्धतिद्वारा विशेष उपचार गरिन्छ।
=======================================
हाम्रा सेवाहरु
🏪पन्चकर्म थेरापी
💠X-Ray
💠Video x-Ray
🔬प्याथोलोजी ल्याब
=======================================
✅यहाँ विभिन्न समस्याहरुको आयुर्वेदिक तथा पन्चकर्म विधिद्वारा उपचार गरिन्छ ।
✅बिना अप्रेशन पाईल्स फिस्टूला फिसरको उपचार गरिन्छ ।
✅नशा च्यापिएको हड्डी खिएको प्यारालाइसिस युरिक एसिड जोर्नी दुखाई सुन्निने आदिको पन्चकर्म थेरापी विधिबाट सफल उपचार गरिन्छ।
✅ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप आदि
✅मानसिक तनाब डिप्रेशन अनिन्द्रा अनावस्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी आदि ।
✅चायाँ पोतो डण्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोराइसिस डर्माटइटिस आदि रोगहरुको सफल उपचार गरिन्छ।
=======================================
🔺डाक्टर भेट्ने समय👩‍⚕️👩‍⚕️
विहान 8 बजे देखि बेलुका 5 बजे सम्म ।
=======================================
बुद्धचित्त आयुर्बेद सेवा प्रा.ली
बा.न.पा-२, बाग्लुग बजार / शाखा: बेनि-८, पिपलचोक
☎️: ०६८-५२४०१९, ९८५७६८०७२४ # ९८५७६८०७२५

13/04/2022

“नव बर्ष २०७९ सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालि मनहरुमा शुख,शान्ति र सम्वृर्दिको शुभकामना ब्याक्त गर्दछौ।” -वुध्दचित्त आयुर्बेद परिवार Baglung

आयुर्वेदलाई  चिकित्सकको सल्लाह र परामर्श बिना प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।
10/02/2022

आयुर्वेदलाई चिकित्सकको सल्लाह र परामर्श बिना प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।

आयुर्वेद औषधी तपाईहरु सुरक्षित हुन्छ भन्ने हिसाबले खानुहुन्छ। तर सावधानी नपूर्यौदा धेरै बेफायदा पुग्छ।

🛑 केही दिन अघि OPD मा घ्यु कुमारी यानी Aloe Vera ले फायदा गर्छ भनेको सुने अनि वजन पनि घट्छ भनेको सुनेर एकै पटक मा ४ गिलास घ्यु कुमारीको जुस खाए, ढलेर हॉस्पिटल को इमर्जेंसी पूर्याउनु परेछ।

🛑 बाटोमा सबै दुखाईको रामवाण औषधी भनी बेच्दै हिडेको तैल लगाको, छालामा एलर्जी भएर गारो भई अस्पताल जानु परेछ।

🛑 यी प्रतिनिधि घटना मात्रै हुन, आयुर्वेद प्रयोग गर्ने इच्छा त बढ्यो तर तरिका पुगेन।

🛑 हरेक आयुर्वेद जन्य जड़ीबूटि चाहे बेसार, अधुवा, तेजपात, मरीच, तुलसी, घ्यु कुमारी, परिजात, असुरो, नीम, रुदिलो, दन्केर्नो आदि इत्यादि जे जे प्रयोग गरे पनि औषधी जन्य प्रयोजन या स्वास्थ्य राम्रो पार्न प्रयोग गर्न चाहनु हुन्छ भने त्यसको निश्चित मात्रा र प्रयोग विधि हुन्छ।

🛑 तपाइले स्वास्थ्य परामर्श को संग लिदै हुनुहुन्छ आयुर्वेद चिकित्सा विधामा विशेषज्ञ आयुर्वेद चिकित्सक, जनरल आयुर्वेद चिकित्सक, आयुर्वेद कविराज (हेल्थ असिस्टेंट सरह), आयुर्वेद वैद्य ( सी यम ये-CMA) सरह र परम्परागत तवरले आयुर्वेद विधा मा काम गरेका व्यक्ति मात्रै आयुर्वेद विधा का योग्य जन शक्ति मानिन्छन्!!!

🛑नझुक्किनुस, नठगिनुस!!

🛑सचेत भएर मात्रै आयुर्वेद जड़ीबूटि र औषधीको प्रयोग गर्नुस !!!

🛑 आयुर्वेद औषधीको नाममा महिनौ सम्मको औषधी भिर्यौउने, अत्यधिक मूल्य असुल्ने ठाउँ बाट पनि बचौ!!

🛑 प्राईभेट संस्थामा जादा स्वास्थ्यकर्मी ,चिकित्सक आधिकारिक नेपाल आयुर्वेद मेडिकल काउन्शिल् (NAMC) मा दर्ता भए नभएको बुझ्ने प्रयास गरौ।
from dr Subhadra Karki

Omicron ka laxenharu
25/01/2022

Omicron ka laxenharu

बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि.को बाग्लुङ आवारोड,  बेनी पिपलचोक र पाल्पा शृखनटोलबाट शरिरको प्रतिरोधात्मक क्षमता अभिवृद...
24/01/2022

बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि.को बाग्लुङ आवारोड, बेनी पिपलचोक र पाल्पा शृखनटोलबाट शरिरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने र कोभिड-19 को तेस्रो लहरबाट मुक्त हुन आयुर्वेद जिबनशैलि र अायुर्वेद उपचार पद्धतिलाई अपनाऔ र हाम्रा सेवा केन्द्रहरूवाट निम्न रोग तथा समस्याहरुको बिशेष उपचार भइरहेको जानकारी गराउँछौं।

अायुर्वेदका उत्कृष्ट उत्पादनहरू
08/10/2021

अायुर्वेदका उत्कृष्ट उत्पादनहरू

20/07/2021

बुद्धचित्त अायुर्बेद सेवा प्रा.लि बाग्लुङले बिस्तार गरेका सेवाहरू

हामीले शाकाहारि हाेइन साब्दिक भाेजन गर्दा स्वास्थ बन्न सकिन्छ ।
06/05/2021

हामीले शाकाहारि हाेइन साब्दिक भाेजन गर्दा स्वास्थ बन्न सकिन्छ ।

26/07/2020

स्वास्थ तथा गुणस्तरीय सेवाको लागि बुद्धचित्त अायुर्वेदा।।।।।। बाग्लुङ बजार, गण्डकी प्रदेश नेपाल

Address

Baglung
Baglung Bazar

Telephone

+9779857680725

Website

Alerts

Be the first to know and let us send you an email when बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बुद्धचित्त आयुर्वेद सेवा प्रा.लि:

Videos

Share


Other Medical & Health in Baglung Bazar

Show All