10/04/2026
बागलुङ जेसीजको आयोजनामा 'चौथो जेसिज कप-२०२६' को फाइनल खेल भोलि चैत्र २८ गते हुँदैछ।
🆚 बागलुङ सुधार केन्द्र विरुद्ध जोय स्टार्स x गहते युवा क्लब
📍 बाङ्गेचौर खेल मैदान, बागलुङ
🕛 दिउँसो १२:०० बजे