Hem Kamal Chhetri

Hem Kamal Chhetri Incharge at Damek HP Baglung

10/08/2025
तपाईको पनि कतै यस्तो भएको त छैन ? 😀😜
05/08/2025

तपाईको पनि कतै यस्तो भएको त छैन ? 😀😜

कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न किसिमका कोष तथा सापटीको ब्याजदर घटाएको छ ।
16/07/2025

कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न किसिमका कोष तथा सापटीको ब्याजदर घटाएको छ ।

27/05/2025

"जीवनको मूल्य कति छ भनेर तपाईंमा परेको झिँगाले बताउँछ!"
झिँगा यदि चियामा पर्‍यो भने, सिधै चिया फालिन्छ।
झिँगा यदि घिउ, दही, वा महमा पर्‍यो भने, झिँगा मात्र निकालिन्छ र बाँकी राखिन्छ।
किन?
किनभने घिउ, दही र महको मूल्य चियाभन्दा धेरै हुन्छ।
जीवन पनि यही हो –
जब तपाईंको मूल्य थोरै हुन्छ, सानो दोषले पनि तपाईंलाई फालिन्छ।
तर जब तपाईंको मूल्य ठुलो हुन्छ, गल्ती भइहाले पनि तपाईंलाई सुधारेर राखिन्छ।
यो समाज गल्ती हेर्दैन, मूल्य हेर्छ।
त्यसैले जीवनमा यति बलियो बन, कि तिमीमा झिँगा परे पनि मानिसहरूले तिमीलाई फाल्न नसकून।
– "मूल्य बढाऊ, तिमीलाई राख्न सबै बाध्य बनून।"
#साभार

27/05/2025

बरिष्ठ न्युरो सर्जन बसन्त पन्त भन्छ्न नेपालीको मृत्युको सस्कार विकसित मुलुकको भन्दा धेरै नै बिकसित र राम्रो थियो 😊 (senior doctor neurosurgeon basanta pant)

घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools:1. Research- ChatGPT- Claude - DeepSeek R1- Gemini- Abacus- Perplexity 2. I...
07/05/2025

घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools:
1. Research
- ChatGPT
- Claude
- DeepSeek R1
- Gemini
- Abacus
- Perplexity

2. Image
- Midjourney
- Dall E-3
- Flux
- Stability AI
- Grok

3. CopyWriting
- Rytr
- Copy AI
- Writesonic
- Adcreative AI
- otio

4. Writing
- Jasper
- HIX AI
- Jenny AI
- Textblaze
- Quillbot

5. Website
- 10Web
- Durable
- Framer
- Style AI
- Landingsite

6. Video
- Sora
- Luma
- Kling
- Pika
- InVideo
- HeyGen
- Runway
- ImgCreator AI
- Morphstudio .xyz

7. Meeting
- Tldv
- Otter
- Noty AI
- Fireflies

8. SEO
- VidIQ
- Seona AI
- BlogSEO
- Keywrds ai
- Seona

9. Chatbot
- Droxy
- Chatbase
- Mutual info
- Chatsimple

10. Presentation
- Decktopus
- Slides AI
- Gamma AI
- Designs AI
- Beautiful AI
- PopAi

11. Automation
- Make
- Zapier
- Xembly
- Bardeen

12. UI/UX
- Figma
- Uizard
- UiMagic
- Photoshop

13. Design
- Canva
- Flair AI
- Clipdrop
- Autodraw
- Magician design

14. Logo Generator
- Looka
- Designs AI
- Brandmark
- Stockimg AI
- Namecheap

15. Audio
- Lovo ai
- Eleven labs
- Songburst AI
- Adobe Podcast

16. Startup
- Tome
- Ideas AI
- Namelix
- Pitchgrade
- Validator AI

Online माध्यमबाट स्वास्थ्य बीमा नविकरण हुने
06/05/2025

Online माध्यमबाट स्वास्थ्य बीमा नविकरण हुने

02/05/2025

सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि प्रस्तूत गरेका स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमहरु!

१) सङ्घीय स्वास्थ्य सेवा ऐन।
२) राष्ट्रिय गुणस्तर प्रत्ययन प्राधिकरण ऐन।
३) औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन।
४) जनसङ्ख्या नीति।
५) जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने, आरक्षण प्रदान गर्ने।
६) विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याउने।
७) सातै प्रदेशमा सघन जलन उपचार सेवा विस्तार गर्ने
८) मुटुरोग सेवा विस्तार गर्ने।
९) राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना।
१०) दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू विस्तार गर्ने।
११) फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गर्ने।
१२) सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एपलाई जिम्मा दिने।
१३) क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिने।
१४) पाठेघर क्यान्सरको एच.पी.भी. खोप र १४ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराउने।
१५) स्वास्थ्य बीमा बोर्डको पुनर्संरचना।
१६) स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने।
१७) सुविधा थैली परिमार्जन गर्ने।
१८) सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायत सबै स्वास्थ्य सेवा र उपचार सुविधा दिने संस्थाहरूको सेवा प्रभावकारी बनाइने।
१९) आधारभूत तथा अत्यावश्यक औषधीहरूको उत्पादन प्रवर्धन गर्ने।
२०) जनस्वास्थ्य निगरानी प्रणालीलाई सुदृढ गर्ने।
२१) क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गर्ने।
२२) स्वास्थ्य र जनसाङ्ख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसँग आवद्ध गर्ने।

अब वजेट ल्याउने बेलासम्म थप गर्न सकिने केहि नीति तथा कार्यक्रमहरू!

१) एकीकृत रोग नियन्त्रण केन्द्र स्थापना गर्ने कुरा छोड्न भएन।
२) संघीयतामा स्वास्थ्य सम्बन्धी विशेष तरिकाले वृहत अध्ययन गर्ने, समग्र स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने।
३) संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै पुनर्संरचना गरेर स्वास्थ्य वित्त शाखा, मानव संसाधन विकास शाखा जस्ता अति आवश्यक शाखाहरु राख्ने थप गर्ने बिर्सिन भएन।
४) खाद्य तथा औषधिको एकीकृत नियमन तथा औषधि व्यवस्था विभागको पुनर्संरचना गर्ने कुरा छोड्न भएन।
५) दातृ निकायहरुको साधन श्रोत घट्दै गएको अवस्थामा श्रोत परिचालन रणनीति तथा स्वास्थ्य क्षेत्रका प्राथमिकता निर्धारण गर्ने कुरा छुट्न भएन।
६) स्वास्थ्य जनशक्ति सम्बन्धि रणनीति २०३० को समिक्षा, स्वास्थ्य जनशक्ति सम्बन्धी रजिस्ट्रीलाई ट्याक्क तथ्याकं दिन सक्ने वनाउने र HRH retention strategy को खाका तयार गर्ने पनि कार्यक्रम राख्नुपर्ने देखिन्छ।

आज सोधिएको अ हे व गण्डकी दोश्रो पत्र
26/04/2025

आज सोधिएको अ हे व गण्डकी दोश्रो पत्र

13/11/2024
प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा सातौं तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना!
30/10/2024

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा सातौं तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन सम्बन्धी सूचना!

Address

Baglung Bazar

Telephone

+9779805109771

Website

Alerts

Be the first to know and let us send you an email when Hem Kamal Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Hem Kamal Chhetri:

Share