09/10/2025
सत्यसाई हस्पिटलले आम जनसमुदायको स्वास्थ्यलाई मध्य नजर गर्दै आज 2082 साल असोज 23 गते बिहीबार देखि 31 गतेसम्मको लागी नि:शुल्क स्वास्थ्य जाँचको सुबिधा उपलब्ध गराएका छौ, साथै केही सेवाहरुमा विशेष छुट पनि ब्यवस्था गरिएको छ,मौका को फाईदा उठाउन सबैलाई बिनम्र अनुरोध गर्दछौँ..!!
"सत्य साई हस्पिटल प्रा.लि.
बनेपा:-७ काभ्रे
फोन नं.011665796-011661574
हाम्रो नि:शुल्क सेवाहरु:-
•सुगर जाँच
•पाठेघर जाँच(VIA TEST)
•प्रेसर जाँच
•सामान्य चेकजाँच
हाम्रो छुट सेवाहरु:-
•आकस्मिक सेवा(15%)छुट
•wholebody package(सम्पुर्ण स्वास्थ परिक्षण) (25%) छुट
•पाठेघर क्यान्सर जाँच (LBC)(20 %)छुटहाम्