03/04/2026
मधुमेह अर्थात् सुगर, थाइराइड, तथा विभिन्न हर्मोनसम्बन्धी समस्याबाट पीडित बिरामीहरूको लागि विशेष स्वास्थ्य सेवा उपलब्ध गराइँदैछ।
काठमाडौंको Kathmandu Diabetes & Thyroid Center मा कार्यरत डा. सन्दीप चन्द्र श्रेष्ठ नेपालगन्ज आउँदै हुनुहुन्छ।
🗓 मिति: चैत्र २८ गते, शनिबार
⏰ समय: बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म
📍 स्थान: गणेशमान चोकको सामुन्ने रहेको वासुकी स्वास्थ्य क्लिनिक, नेपालगन्ज
यदि तपाईंलाई सुगर, थाइराइड, हर्मोन असन्तुलन, पिट्यूटरी, एड्रेनल वा पोषणसम्बन्धी समस्या छ भने यो अवसरमा परीक्षण र परामर्श गराउनुहोस्।
📞 अग्रिम नाम दर्ता तथा जानकारीका लागि:
९८४८०५२२७७
९८४८०३०७९१