Dr. Krishna Chandra Adhikari -Cardiologist

Dr. Krishna Chandra Adhikari -Cardiologist मुटु रोगको सम्बन्घमा विशेषज्ञको परामर्श
(1)

14/07/2025

मुटुको चालको कमि- HEART ❤️ BLOCK

पेसमेकर ( Pacemaker) भनेको सानो, ब्याट्रीबाट चल्ने यन्त्र हो जुन छातीमा प्रत्यारोपण गरिन्छ। विशेषगरी मुटुको धड्कन धेरै स...
10/07/2025

पेसमेकर ( Pacemaker) भनेको सानो, ब्याट्रीबाट चल्ने यन्त्र हो जुन छातीमा प्रत्यारोपण गरिन्छ। विशेषगरी मुटुको धड्कन धेरै सुस्त हुँदा (ब्राडिकार्डिया) मुटुको लयलाई नियमित गर्न मद्दत गर्छ॥यसले विद्युतीय संकेतहरू पठाएर मुटुलाई सामान्य गतिमा धड्काउछ॥

03/07/2025

Some information about heart diseases.

01/07/2025

तनावले कसरी ह्रदयघात गराउॅछ ???

जब तनाव दैनिक जीवनमा हुन्छ, शरीर निरन्तर सतर्क रहन्छ। आपतकालीन अवस्थामा मद्दत गर्न बनाइएका कोर्टिसोल र एड्रेनालानिन जस्ता हर्मोनहरू लामो समयसम्म माथि रहन्छन्न, मुटुको धड्कन तीव्र हुन्छ, रक्तचाप बढ्छ र रक्तनलीहरू भित्र सूजन चुपचाप बढ्छ।

यदि नियन्त्रण नगरिएमा वा बेवास्ता गरिएमा, यो अवस्था भावनात्मक रूपमा मात्र होइन शारीरिक रूपमा पनि हानिकारक हुन्छ।

21/06/2025

के तपाईलाई थाहा छ ?

मुटुको लागि तीन सेतो विष ( white poison ) के के हुन?

१. चिनी
२. नुन
३. मैदा

यो तीन चिजको नियमीत अत्याधिक सेवनले मुटुलाई हानि गर्छ।

19/06/2025

सुर्खेत बाट रिफर भएर आएका जन्मजात मुटुको चालको कमी ( Congenital Complete Heart Bolck ) लाई Double Chamber Pacemaker हालेर उपचार गरिएको छ । नेपालगंज ( बुटवल देखि पश्चिम ) मा दुइटा तार ( Double Chamber Pacemaker ) हालिएको पहिलो पटक हो। विरमीको Heart Block को लागि एक तारे( Single Chamber ) भन्दा दुइ तार ( Double Chmaber) राम्रो हुन्छ ॥ # cardiologist # Sanjeevani College of Medical Sciences # Nepalgunj Gallery # Nepalgunj Medical College NGMC Teaching Hospital, Nepalgunj

नेपालगन्ज, धनगढी, टीकापुर- मुटुरोग सम्बन्घि विषयहरूमा बोल्दै गर्दा….
25/05/2025

नेपालगन्ज, धनगढी, टीकापुर- मुटुरोग सम्बन्घि विषयहरूमा बोल्दै गर्दा….

17/05/2025

आज विश्व उच्च रक्तचाप दिवस ।
World Hypertension day !
नियमित Blood Pressure चेक गरौ। जटिलता बाट बचौ॥

06/05/2025

प्रेसर बढ्न नदिनुहोस् , घातक रोगबाट बच्नुहोस। समयमा सजग रहनुहोस्।

28/04/2025

मुटुमा हुने रोगको प्रकारहरू

१. मुटुको धमिनी ( रक्तनली )- Coronary Artery Disease
२. मुटुको चालको गडबडी - Arrhythmia
३. मुटुको मान्सपेसीको रोग- Cardiomyopathy
४. भल्भको रोग- Valvular Heart Disease
५. मुटुको बाथ रोग- Rheumatic Heart Disease
६. जन्मजात मुटुरोग(प्वालहरु) - Congenital Heart Disease
७. हार्ट फेलिएर - Heart Failure
८. झिल्लीको समस्या (Pericarditis, Pericardial Effusion)
९. प्रेसर, कोलेस्ट्रोल …..

मुटुरोग विशेषज्ञको परामर्श जरूरी छ॥

11/04/2025

मुटुरोग पहिचान कुन कुन टेष्टको माघ्यमबाट हुन्छ ??

-लक्षणको संकेत
-नाडी / ब्लड प्रेसर
-छाती/ मुटुमा सुनिने असामान्य आवाज
- ई.सी.जी (ECG)
- रगत परिक्षण (lipid profile , Trop I , BNP )
- मुटुको भिडियो एक्स रे ( Echo )
-कोरोनरी एन्जियोग्राम ( Coronary angiogram)
-Holter, TMT , ABPM

नोटः सबै बिरामीलाई सबै टेष्ट गर्नु पर्दैन ।

Address

BP Chowk, Nepalgunj
Banke

Telephone

+9779808426070

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Krishna Chandra Adhikari -Cardiologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category