23/03/2023
दृष्टि का लागि
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा पसल ।
Eye care centre in kohalpur,Banke
We,For your vision
Complete Eye Care System
कोहलपुरमा दृष्टि बिशेषज्ञ बस्ने सबै भन्दा पुरानो आखाँको क्लिनिक।
हामिकहाँ दृष्टि बिशेषज्ञ द्वारा दैनिक आखाँ ओपीडि सेवा उपलब्ध छ।
हाम्रा सेवाहरु :
आखाँ सम्बन्धि सम्पुर्ण समस्या हरु को चेक जाँच तथा उपचार जस्तै:
*आखाँ रातो भएको ,आखाँ दु:खने ,आसु धेरै आउने,आखाँ चीलाउने,आखाँमा मासु पलाएको,आखाँ मा आनो आएको आदि सम्पुर्ण समस्या को उपचार ।
*आसुनलीको सफाइ गर्ने आखाँमा परेको बहिरंग बस्तु निकाल्ने तथा आखा सफा गर्ने ।
*मेसिनद्वारा आखाँ को पावर जाँच गरि पावर चस्मा बनाउनुका साथै सम्पुर्ण ब्रान्डका कालो चस्मा उपलब्ध गराइन्छ।
*पावर तथा कलर कन्ट्याक्ट् लेन्स सेवा उपलब्ध छ।
*बच्चा मा हुने अल्छी आखाँको उपचार तथा थेरापि सेवा ।
*आखाँमा हुने जटिल समस्या जस्तै मोतीबिन्दु जलविन्दु तथा पर्दा सम्बन्धि सम्पुर्ण समस्या को उपचार तथा परामर्श सेवा ।
*नोट :नेपालगँज आखाँ अस्पतालको शहकार्यमा आखाँमा हुने जटिल समस्या जस्तै मोतीबिन्दु जलविन्दु तथा पर्दामा आउने समस्या को सुलभ दर मा सल्यक्रिया सेवा पनि उपलब्ध छ।
बेलैमा अाँखाको जाँच गराअौ ,आँखामा आउने समस्या र दृष्टिविहीन हुन बाट बचौ र बचाऔं।
कोहलपुर आँखा उपचार केन्द्र तथा चस्मा पसल परिवार कोहलपुर ११,रेड क्रस मार्ग बाँके .
साखा १ : उज्जवल मेडिकल अगाडी
साखा २: थापा मेडिकल अगाडी
काेहलपुर आँखा उपचार केन्द्र तथा चस्मा घर ।
9842669805. 9843779876