Golden Pharmacy

Golden Pharmacy The official page of GOLDEN PHARMACY
-
Phr. Ranjit Chaudhary
Registered Pharmacist, G-5646
(D. Pharm, B. Pharm)

https://www.facebook.com/share/16ZnEN8gb2/
09/07/2025

https://www.facebook.com/share/16ZnEN8gb2/

डेंगी विरुद्ध खास उपचार छैन । डेंगीको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको 🦟🚫 टोकाइबाट बच्नु हे । अरु जान्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन् ? थप सुझावहरू 🔗 https://bit.ly/3aHFBO5

22/04/2025
05/03/2025

उच्च रक्तचाप नियन्त्रण गर्ने उपायहरु :

- नून कम भएको स्वस्थ र पोषिलो आहार खाने
- तौल कम गर्ने र शारीरिक रुपमा सक्रय रहने
- सुर्तीजन्य पदार्थको सेवन नगर्ने
- चिकित्सकको सल्लाह पालना गर्ने
- चिकित्सकले सिफारिस गरेको औषधी नछुटाई खाने

आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरौँ ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौं ।

Family Welfare Division Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal Department of Health Services Nepal HEOC National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal

02/03/2025

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१

नसर्ने रोग लाग्ने प्रमुख कारणहरुः
- धूम्रपान र मद्यपानको सेवन,
- शारीरिक व्यायामको कमी,
- अस्वस्थकर खानपान,
- मानसिक तनाव,
- वायु प्रदूषण

त्यसैले, स्वस्थकर र सन्तुलित भोजन गरौँ, दैनिक शरीरिक व्यायाम गरौँ, तनाव मुक्त रहौँ, नियमित स्वास्थ्य जाँच गरौँ । नसर्ने रोगहरूलाई आफूबाट टाढा राखौँ ।

आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र BMIमापन गरौँ ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौं ।

Family Welfare Division Department of Ayurveda & Alternative Medicine - Teku, Kathmandu, Nepal National Health Education Information and Communication Centre Department of Health Services Nepal HEOC Ministry of Health and Population-Nepal

06/06/2024
29/10/2023

दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ। यदि दिमागकोे नशामा रगत सञ...

Address

Thakurbaba M./01, Bhurigaun
Bardiya
21809

Website

Alerts

Be the first to know and let us send you an email when Golden Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share