National Drug Center

National Drug Center Best medical store in
Myagdi

24/04/2025
खुशीको खबर  खुशीको खबर  म्याग्दी बासिका बिरामीका लागि खुशीको खबर यहिँ २०८१ फागुन २४ गते शनिबार बेनी बजारमा पोखराका स्त्र...
02/03/2025

खुशीको खबर खुशीको खबर म्याग्दी बासिका बिरामीका लागि खुशीको खबर यहिँ २०८१ फागुन २४ गते शनिबार बेनी बजारमा
पोखराका स्त्री तथा प्रसुति रोग बिशेषज्ञ
डाक्टर हेमा छन्त्याल ,
बरिष्ठ फिजिसियन मधुमेह थाइरोड तथा हर्मोनरोग बिशेषज्ञ
डाक्टर रमेश राज आचार्य
साथमा अत्याधुनिक रंगिइन भिडियो एक्स-रेका साथ बरिष्ठ रेडियोलोजिष्ट
डाक्टर दिपक बगाले
यहिँ २०८१ फागुन २४ गते शनिबार नेशनल ड्ग सेन्टर / पाण्डे हेल्थ क्लिनिक तथा ल्याब सेवा अस्पताल चोक बेनीमा आउँदै हुनु हुन्छ ।
अग्रिम बुकिङको लागि सम्पर्क नं
९८५७६२४३५३ / ९८६७६२९४२४
०६९-५२०१९२

बिशेषज्ञ सेवाका लागी नेशनल ड्ग सेन्टर बेनीमा आउनुहोस् । यहि मिति २०८१ पुष १३ गते शनिवार
26/12/2024

बिशेषज्ञ सेवाका लागी नेशनल ड्ग सेन्टर बेनीमा आउनुहोस् । यहि मिति २०८१ पुष १३ गते शनिवार

सुचना                 सुचना                     सुचना        पोखराका बरिष्ठ नाक  कान घॅाटीरोग बिशेषज्ञ डाक्टर आकासमणी भण...
16/12/2024

सुचना सुचना सुचना पोखराका बरिष्ठ नाक कान घॅाटीरोग बिशेषज्ञ डाक्टर आकासमणी भण्डारी र साथमा छाला यौन तथा कुष्ठरोग बिशेषज्ञ डाक्टर जेम महर्जन यहि मिति 2081 साल पौष ६ गते शनिवार नेशनल ड्ग सेन्टर/ पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याब सेवा अस्पताल चोक बेनीमा आउदै हुनु हुन्छ ।त्यसैले सम्बन्धित रोगका बिरामीले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनु हुन अनुरोध गदछौ ।

सुचना                 सुचना                     सुचना        पोखराका बरिष्ठ नाक  कान घॅाटीरोग बिशेषज्ञ डाक्टर आकासमणी भण...
13/11/2024

सुचना सुचना सुचना पोखराका बरिष्ठ नाक कान घॅाटीरोग बिशेषज्ञ डाक्टर आकासमणी भण्डारी र साथमा छाला यौन तथा कुष्ठरोग बिशेषज्ञ डाक्टर जेम महर्जन यहि मिति 2081 साल मंसिर 1 गते शनिवार नेशनल ड्ग सेन्टर/ पाण्डे हेल्थ क्लिनिक एण्ड ल्याब सेवा अस्पताल चोक बेनीमा आउदै हुनु हुन्छ ।त्यसैले सम्बन्धित रोगका बिरामीले समयमै उपचार गराइ स्वास्थ्य लाभ लिनु हुन अनुरोध गदछौ ।

Address

Beni

Website

Alerts

Be the first to know and let us send you an email when National Drug Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share