Dr. Subhash Das , Orthopedic and Trauma surgeon

Dr. Subhash Das , Orthopedic and Trauma surgeon Consultant Orthopaedic Surgeon

09/08/2025

"जनै पूर्णिमा र रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना!

31/03/2025
Complex peri-articular trauma surgery७० वर्षीया महिलाको बाँया हातको इन्टरकन्डिलर ह्युमेरस फ्र्याक्चरको(Intercondylar fra...
25/03/2025

Complex peri-articular trauma surgery
७० वर्षीया महिलाको बाँया हातको इन्टरकन्डिलर ह्युमेरस फ्र्याक्चरको(Intercondylar fracture of distal humerus left) जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न!
यो जटिल पेरिआर्टिकुलर चोट भएकोले, हामीले ‘ओपन रिडक्सन इन्टरनल फिक्सेसन’ (ORIF) प्रविधिबाट बाइ-कलम्नर प्लेटिङ तथा ओलेक्नोन अस्टिओटोमी(ORIF with Bicolumnar Plating)गरी जोर्नीलाई पुनः स्थिर बनायौं।
समयमै गरिएको शल्यक्रियाले बिरामीको कोहिनीको चलायमानता (mobility) सुधार गर्न मद्दत गर्नेछ।एनेस्थेसिया विभाग, OT टिम , C- arm टिम र सबै सहकार्य गर्ने हातहरूप्रति कृतज्ञता व्यक्त गर्दछु।

Surgeon: Dr. Subhash, Dr Arjun
Anesthesiologist: Dr.Joshan , Dr. Sujan

"

14/01/2025
फ्रोजन सोल्डर(Frozen Shoulder) का बिरामीहरूका लागि केही Tips हरु :
11/01/2025

फ्रोजन सोल्डर(Frozen Shoulder) का बिरामीहरूका लागि केही Tips हरु :

५१ वर्षीया महिलाको बाँया हातको नाडीको दुबै हड्डी (Distal radius and ulna) फ्र्याक्चरको सफल शल्यक्रिया सम्पन्न!बिरामीले घ...
10/01/2025

५१ वर्षीया महिलाको बाँया हातको नाडीको दुबै हड्डी (Distal radius and ulna) फ्र्याक्चरको सफल शल्यक्रिया सम्पन्न!
बिरामीले घरमा लड्दा नाडीको दुबै हड्डी भाँचिएको थियो, जसलाई समयमै उपचार गर्नु अत्यन्त जरुरी थियो।
हामीले ‘ओपन रिडक्सन इन्टरनल फिक्सेसन’ (ORIF) प्रविधि प्रयोग गरी डिस्टल रेडियस प्लेट राखेर हड्डीलाई पुनः सामान्य अवस्थामा ल्यायौं।
अब बिरामीले केही समयमा दैनिक क्रियाकलाप पुनः सुरु गर्न सक्ने छ।
एनेस्थेसिया विभाग, OT टिम , C- arm टिम र सबै सहकार्य गर्ने हातहरूप्रति कृतज्ञता व्यक्त गर्दछु।
हड्डी वा जोर्नीको कुनै पनि चोटलाई सामान्य नठान्नुहोस्। समयमै विशेषज्ञको परामर्श लिएर आफ्नो स्वास्थ्य जोगाउनुहोस्।
Surgeon: Dr Subhash, Dr Arjun
Anesthesiologist: Dr.Joshan , Dr. Muna


६५ वर्षीय बिरामीको बाँया कूला (Hip)को इण्टरट्रोकेन्टरिक फ्र्याक्चर(Intertrochanteric fracture)को सफल शल्यक्रिया सम्पन्न!...
10/01/2025

६५ वर्षीय बिरामीको बाँया कूला (Hip)को इण्टरट्रोकेन्टरिक फ्र्याक्चर(Intertrochanteric fracture)को सफल शल्यक्रिया सम्पन्न!
हामीले आधुनिक प्रविधि ‘क्लोज्ड रिडक्सन इन्टरनल फिक्सेसन’ (CRIF) विधिबाट PFN (प्रोक्सिमल फिमुरल नेल) प्रयोग गरी उपचार गर्यौं।
समयमै उपचारले बिरामीलाई चाँडै सामान्य जीवनशैलीमा फर्काउन सहयोग गर्नेछ।
एनेस्थेसिया विभाग, OT टिम र सबै सहकार्य गर्ने हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
Surgeon: Dr. Subhash , Dr. Arjun
Anesthesiologist: Dr. Joshan



07/01/2025

प्रेस विज्ञप्तिः
नेपालको स्थानीय समय अनुसार आज बिहान ६:५० बजे गएको भूकम्पबाट नेपालका उत्तरपूर्वी तथा मध्य क्षेत्रमा कम्पन महशुस गरिएको थियो।
उक्त भूकम्पबाट नेपालमा हालसम्म मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका छन्। क्षतिको विवरण संकलन भइरहेको छ।
#भूकम्प

05/01/2025

जाड़ोमा ज़ोर्नी किन दुख्छ ? उपाय के के हुन ।

Bhadrapur, Jhapa
04/01/2025

Bhadrapur, Jhapa

Address

Bhadrapur, Jhapa
Bhadrapur

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Subhash Das , Orthopedic and Trauma surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Subhash Das , Orthopedic and Trauma surgeon:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category