
30/07/2023
आदरणीय बिरामी तथा सेवाग्राहीहरु,
बट्टामा भएकाे औषधि चिस्यान तथा आद्रता (moisture) ले नबिग्रोस् भनी सानो सेतो कागज जस्तो प्याकेटमा सेतो दानाहरु राखिएको हुन्छ जसलाई Desiccant भनिन्छ र त्यो औषधि होईन। त्यो औषधि हो भनी ओपिडी मा एकजना विरामी झुकीएर, सोध्न आउनु भएको रैछ। सम्पूर्णमा जानकरी को लागि।