Shivam Clinic Pvt. Ltd.

Shivam Clinic Pvt. Ltd. Shivam Clinic Pvt. Ltd

गर्मी धेरै छ साथी हरु,,  Please stay hydrated all Day long ❤️❤️❤️📞071575106, 9827575880, 9847087325  #शिवम्क्लिनिक      ...
28/05/2025

गर्मी धेरै छ साथी हरु,, Please stay hydrated all Day long ❤️❤️❤️
📞071575106, 9827575880, 9847087325
#शिवम्क्लिनिक

स्वस्थ्य जीवन को लागी आधारभुत दैनिकी.... #शिवम्क्लिनिक
28/05/2025

स्वस्थ्य जीवन को लागी
आधारभुत दैनिकी....
#शिवम्क्लिनिक

लामखुट्टे तथा अन्य घातलागदो बस्तु बाट बाच्चन सधै झूल लगाएर सुत्ने गरम 🙏🙏🙏
12/05/2025

लामखुट्टे तथा अन्य घातलागदो बस्तु बाट बाच्चन
सधै झूल लगाएर सुत्ने गरम 🙏🙏🙏

Hand Hygiene Day Today सधै हाथ राम्रो संग साबुन ले धूने गरम📞9847087325, 9827575880  &  071575106        #शिवम्क्लिनिक   ...
05/05/2025

Hand Hygiene Day Today

सधै हाथ राम्रो संग साबुन ले धूने गरम
📞9847087325, 9827575880 & 071575106
#शिवम्क्लिनिक

लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू1. सधै कुल टाँगेर सुत्ने2. खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने3.घरको झ्या...
25/04/2025

लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू
1. सधै कुल टाँगेर सुत्ने

2. खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
3.घरको झ्याल ढोकामा जाली हाल्ने
4. सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने
5. घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने

6. घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने इत्यादि...

जन्मदिन को हार्दिक मंगलमय सुभकामना ध्रुप नरायण 🙌 #शिवम्क्लिनिक        #भैरहवा
06/04/2025

जन्मदिन को हार्दिक मंगलमय सुभकामना ध्रुप नरायण 🙌

#शिवम्क्लिनिक #भैरहवा

28/03/2025

सबैथोक "स्वस्थ्य जीवन" नै हो
साथी हरु मा एउटा साथी डॉ हुन पर्छ, तसर्थ समय मा आफ्नो health लाई जाचाउनु
रोग बाट टाढा रहनु
हामी संग साथी बन्न को लागी 📞 9827575880, 9847087325, 9867327023
स्थान: शिवम् क्लिनिक प्रा लि, नया सडक भैरहवा

16/03/2025

बिरामी लाई औषधि खाने तरिका बुझाउ दै

14/03/2025

Happy होली 🙏🙏🙏

07/03/2025

Bronchitis Patient

शीतलहरको प्रकोप बाट बच्न
08/01/2025

शीतलहरको प्रकोप बाट बच्न

Address

Si. Na. Pa. 7 Barmeli Tole
Bhairahawa
32900

Telephone

+97771575106

Website

Alerts

Be the first to know and let us send you an email when Shivam Clinic Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shivam Clinic Pvt. Ltd.:

Share