Bhairahawa Health Care Pvt. Ltd.

Bhairahawa Health Care Pvt. Ltd. Bhairahawa Health Care Pvt. Ltd. is a premier healthcare facility committed to providing high-quality medical services to the community.

Our experienced team and advanced technology ensure personalized, compassionate care for every patient.

Dr. Janhawi BhandariConsultant Obstetrics and Gynecology (प्रसूति तथा स्त्री रोग विशेषज्ञ)MBBS (BPKIHS) , MD (AIIMS,Indi...
22/09/2025

Dr. Janhawi Bhandari
Consultant Obstetrics and Gynecology
(प्रसूति तथा स्त्री रोग विशेषज्ञ)
MBBS (BPKIHS) , MD (AIIMS,India)

समय: प्रत्यक दिन

Check out clinic’s video.

Happy Ghatasthapana — the beginning of Dashain 🙏
22/09/2025

Happy Ghatasthapana — the beginning of Dashain 🙏

👉 तपाईंलाई प्रसूति, स्त्री रोग, महिनावारी समस्या, गर्भधारण सम्बन्धी परामर्श वा उपचार आवश्यक परेमा आजै सम्पर्क गर्नुहोस्।...
21/09/2025

👉 तपाईंलाई प्रसूति, स्त्री रोग, महिनावारी समस्या, गर्भधारण सम्बन्धी परामर्श वा उपचार आवश्यक परेमा आजै सम्पर्क गर्नुहोस्।
स्वस्थ महिला = स्वस्थ परिवार ❤️

👩‍⚕️ Dr. Janhawi Bhandari
Consultant – Obstetrics & Gynecology
(प्रसूति तथा स्त्री रोग विशेषज्ञ)
📚 MBBS (BPKIHS -Dharan), MD (AIIMS,New Delhi, India)

प्रत्येक दिन
🕒 परामर्श समय:
✅ बिहान : ८–९
✅ दिउँसो : १–२
✅ साँझ : ४–७

🏥 Bhairahawa Health Care
📞 सम्पर्क गर्नुहोस्: ०७१–५९०९९९ | ९७६६६३९६२९
📍 देवकोटा चोक, भैरहवा (१५० मिटर पूर्व दक्षिण पट्टि)

👉 तपाईंलाई प्रसूति, स्त्री रोग, महिनावारी समस्या, गर्भधारण सम्बन्धी परामर्श वा उपचार आवश्यक परेमा आजै सम्पर्क गर्नुहोस्।...
21/09/2025

👉 तपाईंलाई प्रसूति, स्त्री रोग, महिनावारी समस्या, गर्भधारण सम्बन्धी परामर्श वा उपचार आवश्यक परेमा आजै सम्पर्क गर्नुहोस्।
स्वस्थ महिला = स्वस्थ परिवार ❤️

👩‍⚕️ Dr. Janhawi Bhandari
Consultant – Obstetrics & Gynecology
(प्रसूति तथा स्त्री रोग विशेषज्ञ)
📚 MBBS (BPKIHS), MD (AIIMS, India)

प्रत्यक दिन
🕒 परामर्श समय:
✅ बिहान : ८–९
✅ दिउँसो : १–२
✅ साँझ : ४–७

🏥 Bhairahawa Health Care




28/08/2025

प्रत्यक बुधवार साझा ५ बजे देखि ७ बजे सम्म
🩺बरिष्ठ मानसिक तथा नसारोग विषेशज्ञ 👨‍⚕️डा.बिनोद पौडेल अब ⏰प्रत्येक बुधवार का दिन भैरहवा हेल्थ केयरमा आउने जाकारी गराउदा छौं।

9766639629
071590999

Dr Binod Poudel NeuroPsychiatrist MD



🦴 बाथ (Arthritis / Joint Pain)जोर्नी दुख्ने समस्या उमेरसँगै मात्र नभई हावापानी, जीवनशैली र अन्य स्वास्थ्य अवस्थाका कारण ...
19/08/2025

🦴 बाथ (Arthritis / Joint Pain)
जोर्नी दुख्ने समस्या उमेरसँगै मात्र नभई हावापानी, जीवनशैली र अन्य स्वास्थ्य अवस्थाका कारण पनि देखिन सक्छ।

मुख्य लक्षणहरू:
✅ जोर्नीमा दुखाइ
✅ सुन्निनु वा रातोपन
✅ बिहान उठ्दा कडापन
✅ हिँड्न, काम गर्न गाह्रो

सावधानी र उपचार:
👉 तौल नियन्त्रणमा राख्ने
👉 नियमित हल्का व्यायाम गर्ने
👉 नुन तेलको मोलमर्दन वा तातो/चिसो सेक गर्ने
👉 चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्ने

🩺 समयमै उपचारले बाथ नियन्त्रण गर्न सकिन्छ र जीवनलाई सहज बनाउन मद्दत गर्छ।

👨‍⚕️ Dr. Subodh Bashyal
(MBBS, MD – Internal Medicine)

🏥 Bhairahawa Health Care Pvt. Ltd.
📍 Devkota Chowk, Bhairahawa (150m East-South from Devkota Chowk)

📞 For More Information:
०७१–५९०९९९ | ९७६६६३९६२९

✅ वरिष्ठ फिजिसियनसँग पाउनुहोस् सम्पूर्ण रोगहरूको विशेषज्ञ उपचार।

✨ Where Trust Meets Experience and Dedication ✨

🫀 रगतचाप (Blood Pressure) नियन्त्रणमा राखौँ, स्वस्थ जीवन जिउँ!उच्च वा न्यून रक्तचापले हृदय, मस्तिष्क, मिर्गौला लगायत अंग...
19/08/2025

🫀 रगतचाप (Blood Pressure) नियन्त्रणमा राखौँ, स्वस्थ जीवन जिउँ!

उच्च वा न्यून रक्तचापले हृदय, मस्तिष्क, मिर्गौला लगायत अंगहरूमा गम्भीर असर पार्न सक्छ।
👉 नियमित जाँच
👉 स्वस्थ खानपान
👉 व्यायाम र तनाव व्यवस्थापन
👉 डाक्टरको सल्लाह अनुसार औषधि

👨‍⚕️ Dr. Subodh Bashyal
(MBBS, MD – Internal Medicine)

🏥 Bhairahawa Health Care Pvt. Ltd.
📍 Devkota Chowk, Bhairahawa (150m East-South from Devkota Chowk)

📞 For More Information:
०७१–५९०९९९ | ९७६६६३९६२९

✅ वरिष्ठ फिजिसियनसँग पाउनुहोस् सम्पूर्ण रोगहरूको विशेषज्ञ उपचार।

✨ Where Trust Meets Experience and Dedication ✨

🩺बरिष्ठ मानसिक तथा नसारोग विषेशज्ञ 👨‍⚕️डा.बिनोद पौडेल अब ⏰प्रत्येक बुधवार का दिन भैरहवा हेल्थ केयरमा आउने जाकारी गराउदा ...
18/08/2025

🩺बरिष्ठ मानसिक तथा नसारोग विषेशज्ञ 👨‍⚕️डा.बिनोद पौडेल अब ⏰प्रत्येक बुधवार का दिन भैरहवा हेल्थ केयरमा आउने जाकारी गराउदा छौं।

9766639629
071590999


27/07/2025

✅ 𝐌𝐨𝐝𝐞𝐫𝐧 𝐇𝐞𝐚𝐥𝐭𝐡 𝐅𝐚𝐜𝐢𝐥𝐢𝐭𝐲
✅ 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞𝐝 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞
✅ 𝐑𝐞𝐥𝐢𝐚𝐛𝐥𝐞 𝐓𝐫𝐞𝐚𝐭𝐦𝐞𝐧𝐭
✅ 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐃𝐨𝐜𝐭𝐨𝐫

🌟 𝙏𝙝𝙚 𝘽𝙚𝙨𝙩 𝙃𝙚𝙖𝙡𝙩𝙝𝙘𝙖𝙧𝙚 𝙎𝙚𝙧𝙫𝙞𝙘𝙚𝙨 𝙞𝙣 𝘽𝙝𝙖𝙞𝙧𝙖𝙝𝙖𝙬𝙖
👨‍⚕️ 𝘿𝙧. 𝙎𝙪𝙗𝙤𝙙𝙝 𝘽𝙖𝙨𝙝𝙮𝙖𝙡 (𝙈𝘽𝘽𝙎, 𝙈𝘿 – 𝙄𝙣𝙩𝙚𝙧𝙣𝙖𝙡 𝙈𝙚𝙙𝙞𝙘𝙞𝙣𝙚)
📍 𝘽𝙝𝙖𝙞𝙧𝙖𝙝𝙖𝙬𝙖 𝙃𝙚𝙖𝙡𝙩𝙝 𝘾𝙖𝙧𝙚 𝙋𝙫𝙩. 𝙇𝙩𝙙.
(150 meters east-south from Devkota Chowk, Bhairahawa)
9766639629
071590999

Address

Devkota Chowk, Parasi Bus Stand, Siddharthanagar-13, Rupandehi
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Bhairahawa Health Care Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram