Hometown pharmacy

  • Home
  • Hometown pharmacy

Hometown pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hometown pharmacy, Medical and health, Bank Road, .

This Holi, may the colors of happiness, peace, and prosperity fill your life. Happy Holi to you and your family!”🟥
14/03/2025

This Holi, may the colors of happiness, peace, and prosperity fill your life. Happy Holi to you and your family!”
🟥


जनरल सर्जरी सेवा• शरीरमा आउने गाठागुठीको सर्जरीको परामर्श• स्तनको दुखाई, गाँठा, स्तनमा पीप जमेको सर्जरी तथा उपचार• पित्त...
20/02/2025

जनरल सर्जरी सेवा

• शरीरमा आउने गाठागुठीको सर्जरीको परामर्श

• स्तनको दुखाई, गाँठा, स्तनमा पीप जमेको सर्जरी तथा उपचार

• पित्त थैली पत्थरी एपेन्डिक्सको समस्या

• आन्द्रा फुटेको बटारिएको

• दिशामा रगत बग्ने मलद्वार दुख्ने र चिलाउने र मासु पलाएको उपचार तथा परामर्श

• एपेन्डिक्स, हाइड्रोसिल, हर्निया तथा पाइल्सको अपरेसन तथा उपचार



■हाड जोर्नी तथा नशा रोगहड्डी भाँचिएको, फुस्किएको, सुनिएको लगायत सम्पूर्ण हाड जोर्नी सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श•...
20/02/2025

■हाड जोर्नी तथा नशा रोग
हड्डी भाँचिएको, फुस्किएको, सुनिएको लगायत सम्पूर्ण हाड जोर्नी सम्बन्धी सम्पूर्ण उपचार तथा परामर्श
• अर्थोस्कोपी सर्जरी, स्पान सर्जरी
• बाथरोग सम्बन्धी परामर्श तथा उपचार
• लिगामेन्ट र जोर्नी प्रत्यारोपणको परामर्श तथा उपचार
• हाडजोर्नी तथा नशारोग सम्बन्धी सम्पूर्ण उपचार

pharmacy

Providing you with the best derm servicesछाला रोग विशेषज्ञ सेवा• छाला, यौन तथा कुष्टरोग ओ.पी.डी. सेवा• छाला सम्बन्धी सम्...
20/02/2025

Providing you with the best derm services

छाला रोग विशेषज्ञ सेवा
• छाला, यौन तथा कुष्टरोग ओ.पी.डी. सेवा
• छाला सम्बन्धी सम्पूर्ण रोगको परामर्श तथा उपचार
• मुसा, दुबि, कोठीको परामर्श तथा उपचार
• जनैखटीरा, छालाको संक्रमण
• घामको किरणबाट हुने छाला रोगको परामर्श तथा उपचार
• छालाको एलर्जी, दादको उपचार
• छालाको क्यान्सरको जाँच
pharmacy


Dr Chandra Mohan shah

03/02/2025

Address

Bank Road

Website

Alerts

Be the first to know and let us send you an email when Hometown pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your practice to be the top-listed Clinic?

Share