Dr Raju Kafle

Dr Raju Kafle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Raju Kafle, Paediatrician, Gallamandi 6 BHAIRAHAWA Global IME Building Kafle Complex, Bhairahawa.

Introducing Professor and Senior Child Physician Dr Raju Kafle at UCMSTH Thribhuvan University ( TU) and Co-Owner at Ankur Child and Mental Health Clinic ( Center for Specialized care on Child Overall Health Development and Vaccination )

यदि तपाईंको बच्चालाई लामो समयसम्म खोकी छ र त्यो ठिक भको छैन भने बाल दमपनी हुन सक्छ भने, केवल साधारण खोकीको सिरपमा भर नपर...
06/05/2025

यदि तपाईंको बच्चालाई लामो समयसम्म खोकी छ र त्यो ठिक भको छैन भने बाल दमपनी हुन सक्छ भने, केवल साधारण खोकीको सिरपमा भर नपर्नुहोस्! विशेषज्ञसँग जाँच गराउनुहोस्, तपाईंको बच्चालाई पफ (इनहेल्ड औषधि) आवश्यक हुन सक्छ। अनावश्यक खाने औषधिले तपाईंको बच्चालाई हानि पुर्‍याउन सक्छ!
World Asthma Day, May 6 ! 2025

Today marks World Down Syndrome Day – a powerful reminder of the importance of inclusion, empowerment, and the right to ...
21/03/2025

Today marks World Down Syndrome Day – a powerful reminder of the importance of inclusion, empowerment, and the right to meaningful opportunities for all. This year’s theme is "Improve Our Support Systems” to strengthen inclusive support systems that meets their needs and give them choice, control and dignity.
And this is dear Siya who is very close to my heart ! It gives me lot of pleasure seeing her improvement in difficult steps of life !

Happy Holi ! होली को शुभकामना !
14/03/2025

Happy Holi !
होली को शुभकामना !

नेपाल चिकित्सक दिवसको सबैमा शुभकामना फागुण २० Happy Nepali Doctor's Day
04/03/2025

नेपाल चिकित्सक दिवसको सबैमा शुभकामना
फागुण २०
Happy Nepali Doctor's Day

यसै February 4th बाट CERVICAL CANCER (पाठेघरको मुखको क्यान्सर)   बिरूद्धको खोप किशोरी महिलाहरूमा हरेक स्कूलहरूमा नेपालभर...
10/02/2025

यसै February 4th बाट CERVICAL CANCER (पाठेघरको मुखको क्यान्सर) बिरूद्धको खोप किशोरी महिलाहरूमा हरेक स्कूलहरूमा नेपालभर लगॅाईदै छ !

CERVICAL CANCER (पाठेघरको मुखको क्यान्सर) नेपाली महिलाहरूमा एक प्रमुख स्वास्थ्य चिन्ताको रूपमालिइन्छ। र महिलाहरूमा CANCER बाट हुने एक मृत्युको प्रमुख कारण रहेको छ !

यो खोप सुरक्षित छ र यो CERVICAL CANCER (पाठेघरको मुखको क्यान्सर) को विरुद्धमा लाभदायेक प्रमाणित भैसकेको छ ! त्यसैले कृपया तपाईंको बच्चा र परिचित किशोरीहरूलाई बिना हिचकिचाहट यो खोप लिन सुझाव दिनुहोस्।

❓के एच.पि.भी. खोपले बाँझोपन गराउँछ ?
Wrong ( गलत) - यो भ्रम हो!

❓के एच.पि.भी. खोपले किशोरीहरुको महिनावारीमा असर पार्छ र
Wrong ( गलत) - यो भ्रम हो!

❓के एच.पि.भी. खोपले बाँझोपन गराउँछ ?
Wrong ( गलत) - यो भ्रम हो!

आज यसै सिद्धार्थनगर नगरपालिकाको सामुदायिक विद्यालयमा ( श्री रुपन्देही लीलाराम न्यौपाने मा.वि.) अध्ययनरत छात्राहरुको लागि भोली हुने खोप कार्यक्रमको बारेमा जानकारी र छात्राहरुमा रहेको भ्रम मेटाउने प्रयास गरियो !

Address

Gallamandi 6 BHAIRAHAWA Global IME Building Kafle Complex
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Dr Raju Kafle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Raju Kafle:

Share