Astrology Nepal

Astrology Nepal जन्मकुण्डली बाट भूत , बर्तमान र भविष्यको सटिक बिश्लेषण गरि हरेक समस्याको ज्योतिषीय समाधान गरिन्छ !! ज्योतिषिय ज्ञान तथा भजन संगीत सबै एकै ठाऊँमा !

13/04/2026

कर्कट राशि २०८३ वार्षिक राशिफल
#कर्कट

13/04/2026

मिथुन राशि २०८३ वार्षिक राशिफल

13/04/2026

बृष राशि वार्षिक राशिफल २०८३

30/03/2026

मेष राशि २०८३ वार्षिक राशिफल
#मेषराशि

भर्ना खुल्यो!भर्ना खुल्यो!भर्ना खुल्यो!ज्योतिष सिक्न चाहनेहरूको लागी सुवर्ण अवसर!आजै आफ़्नो नाम दर्ता गराईहालनुहोला!सम्प...
07/12/2025

भर्ना खुल्यो!भर्ना खुल्यो!भर्ना खुल्यो!
ज्योतिष सिक्न चाहनेहरूको लागी सुवर्ण अवसर!
आजै आफ़्नो नाम दर्ता गराईहालनुहोला!
सम्पर्क: 9849137280(whatsapp only )

नेपाल लगाएत विश्वभरीको लागी भाई-टीकाको शुभ साईत!!
16/10/2025

नेपाल लगाएत विश्वभरीको लागी भाई-टीकाको शुभ साईत!!

16/10/2025

Vaastu field visit

यदि हजुरहरु कुनै पनि नयाँ संरचना निर्माण गर्दै हुनुहुन्छ भने , सर्व प्रथम त्यस क्षेत्रको वास्तु हेरेर वास्तुसंवत् रहेर संरचना निर्माण गर्न आवश्यक पर्दछ । जसरी जुन पर्यावरण , वातावरणमा रहिन्छ त्यसरी नै सोहि अनुरुप फल मिल्छ ।

त्यसै गरि वास्तुले पनि अप्रत्यक्ष रुपमा मानव जीवनमा असर गेरेको हुन्छ।

निर्माण सम्पन्न भएको क्षेत्रमा पनि वास्तु शास्त्र अनुसार त्यस क्षेत्रमा
उपायहरु गरेर सकारात्मक ऊर्जा प्राप्त गर्न सकिन्छ ।

#

2082 सालको भाई-टीकाको शुभ साईत
15/10/2025

2082 सालको भाई-टीकाको शुभ साईत

ग्रह शांति पूजा
13/10/2025

ग्रह शांति पूजा

07/10/2025

बिवाहमा बिशेष गरेर कुण्डली मिलान गर्दा भकुट दोष को बिशेष ख्याल गर्नुपर्छ!

16/09/2025

Address

Bagmati
Bhaktapur
00977

Website

Alerts

Be the first to know and let us send you an email when Astrology Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Astrology Nepal:

Share