Durga Ayurved Aushadhalaya

Durga Ayurved Aushadhalaya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Durga Ayurved Aushadhalaya, Medical and health, pokhara bus park, Bharatpur.

दुर्गाआयुर्वेद औषधालय नारायणगढ चितवन का सेवाहरू :-
पायल्स, फिसर, फिस्टुला, कब्जियत, पत्थरी मधुमेह,गानोगोला जण्डिस, पिनास, वातव्याधि युरिक एसिड, प्रोस्टेट बढेको, नसा, छाला, हाडजोर्नीको प्रभावकारी उपचार हुने चितवन को 20 बर्ष पुरानो क्लिनिक।

26/01/2026
20/01/2026

✨ निःशुल्क बिरामी जाँच सम्बन्धी सूचना ✨
दुर्गा आयुर्वेद औषधालयको २०औँ वर्ष प्रवेशको उपलक्ष्यमा यही माघ १० गते, शनिबार, काठमाडौंबाट आउनुहुने आयुर्वेद विशेषज्ञ डा. आर.के. ठाकुर द्वारा निःशुल्क बिरामी जाँच हुँदैछ।
साथै उक्त दिन Blood Sugar test पनि निःशुल्क हुनेछ।

सम्पर्क:
दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणघाट, चितवन
📞 056-512670
नाम दर्ता फोनबाटै पनि गर्न सकिने छ।

12/01/2026

हाडजोर्नी, बाथसम्बन्धी र पेटरोगका बिरामीलाई विशेष जानकारी

यही माघ ३ गते शनिबार, काठमाडौंका वरिष्ठ आयुर्वेद विशेषज्ञ डा. बुद्धि प्रसाद पौडेलद्वारा हाडजोर्नी, नसा/छाला, बाथव्याधि तथा पेटसम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य जाँच हुने भएकाले, समयमै आफ्नो नाम दर्ता गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउँदछौं।

नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ।

सम्पर्क: दुर्गा आयुर्वेद औषधालय
ठेगाना: पोखरा बसपार्क, नारायणगढ, चितवन
📞 फोन: 056-512670 / 9845325117

22/12/2025

✨ निःशुल्क बिरामी जाँच सम्बन्धी सूचना ✨
दुर्गा आयुर्वेद औषधालयको २०औँ वर्ष प्रवेशको उपलक्ष्यमा यही पौष १२ गते, शनिबार, काठमाडौंबाट आउनुहुने आयुर्वेद विशेषज्ञ डा. बाबुराजा अमात्य द्वारा
निःशुल्क बिरामी जाँच हुँदैछ।
साथै उक्त दिन Blood Sugar test पनि निःशुल्क हुनेछ।

सम्पर्क:
दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणघाट, चितवन
📞 056-512670
नाम दर्ता फोनबाटै पनि गर्न सकिने छ।

18/12/2025

📢 सूचना! सूचना!! सूचना!!! ✨

पायल्स, फिस्टुला तथा फिसर रोगबाट पीडित हुनुहुन्छ?
अब मौका नछुटाउनुहोस् ✅

आउँदो पौष ५ गते, शनिबार, काठमाडौँका वरिष्ठ आयुर्वेद विशेषज्ञ डाक्टरद्वारा पायल्स, फिस्टुला तथा फिसर रोगको विशेष जाँच तथा उपचार हुँदैछ।
समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन जानकारी गराउछौ।

📍 सम्पर्क : दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणगढ, चितवन
📞 फोन नं. 056-512670
📝 नोट: साथै नाम दर्ता फोनबाट पनि गर्न सकिनेछ।

08/12/2025

✨ निःशुल्क बिरामी जाँच सम्बन्धी सूचना ✨
दुर्गा आयुर्वेद औषधालयको २०औँ वर्ष प्रवेशको उपलक्ष्यमा यही मंसीर २७ गते, शनिबार, काठमाडौंबाट आउनुहुने आयुर्वेद विशेषज्ञ डा. बुद्धि प्रसाद पौडेल द्वारा
निःशुल्क बिरामी जाँच हुँदैछ।
साथै उक्त दिन Blood Sugar test पनि निःशुल्क हुनेछ।

सम्पर्क:
दुर्गा आयुर्वेद औषधालय
पोखरा बसपार्क, नारायणघाट, चितवन
📞 056-512670
नाम दर्ता फोनबाटै पनि गर्न सकिने छ।

Address

Pokhara Bus Park
Bharatpur
44200

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 19:00
Sunday 08:00 - 19:00

Telephone

+9779845066179

Website

Alerts

Be the first to know and let us send you an email when Durga Ayurved Aushadhalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share