02/12/2024
सूचना !सूचना !सूचना !
Polyclinic बिक्रीमा रहेको सूचना !
बिगत २ बर्ष देखी एही चितवनको भरतपुर-०९ बेणी चोक मा सन्चालन हुँदै आइरहेको polyclinic "श्रीरव मेडीकेयर प्रा.लि." ले Pharmacy + OPD/USG + Pathology + ECG + Observation जस्ता सेवाहरु प्रदान गर्दै आहिरहेको छ।
उत्कृष्ट स्थानमा रहेको, थुप्रै ग्रहकहरु को मन जित्न सफल, दक्ष्य कर्मचारी कार्यरत, सुभिधा सम्पन्न Polyclinic "श्रीरव मेडीकेयर प्रा.लि." खरिद गर्न चाहनु हुने महानुभावहरुले छिटो संपर्क गर्नुहोला।
छोटो समयमा नै बिदेश जानु पर्ने भएकले Urgent बिक्रिमा छ, त्यसैले राम्रो Location मा रहेको र ख्याती प्राप्त Polyclinic को खोजिमा हुनुहुन्छ भने तल दिएको नम्बर मा संपर्क गर्न सक्नु हुन्छ ।
📞 Call /WhatsApp :9763638825, 9844629313
📍 Location: Bedichowk, Bharatpur -9, Chitwan, Nepal
"Opportunity doesn't wait, seize them now"