26/12/2025
Eruption cyst भनेको दाँत निस्कँदै गर्दा गिजामा देखिने सानो, नरम, पानीजस्तो फोका हो
यो प्रायः निलो वा बैजनी रंगको हुन्छ र दुख्दैन।
कारण: दाँत निस्कँदा गिजाभित्र तरल जम्नु
उपचार: धेरैजसो आफैँ ठीक हुन्छ
के नगर्ने: आफैँ फुटाउने वा छेड्ने नगर्नु
कहिले डाक्टर देखाउने: दुखाइ, पस, सुन्निनु वा ज्वरो आएमा
For more info: Dr pradeep lamichhane