Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर

  • Home
  • Nepal
  • Bharatpur
  • Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर

Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर Alive Hospital & Trauma Centre is a Tertiary Referral Centre & the First Functioning Trauma Centre in Bharatpur, Chitwan.

Nepal.Excellence in Trauma Care for the last 14 years. चोटपटक, दुर्घटना र भाँचिएका हड्डिको उपचार गर्ने हस्पिटल , भरतपुर, नेपाल ।

कुमको हड्डि भांचिएर अप्रेशन गरेको करिब १ महिनापछि यति राम्रो संग चलाउन सक्नु भयो बुवाले ।
10/03/2026

कुमको हड्डि भांचिएर अप्रेशन गरेको करिब १ महिनापछि यति राम्रो संग चलाउन सक्नु भयो बुवाले ।

रंगले रंगिएको दिन, खुशीले भरिएको मन 😊
02/03/2026

रंगले रंगिएको दिन, खुशीले भरिएको मन 😊

प्र्त्येक हप्ताजस्तै यसरी घोडाको जोर्नी प्रत्यारोपण हुने गर्दछ । बुढेशकालमा घुडा खिइएर धेरै दुखाइ हुने र हिड्न नमिल्ने भ...
20/02/2026

प्र्त्येक हप्ताजस्तै यसरी घोडाको जोर्नी प्रत्यारोपण हुने गर्दछ । बुढेशकालमा घुडा खिइएर धेरै दुखाइ हुने र हिड्न नमिल्ने भएको छ भने यसरी जोर्नी फेर्न मिल्छ र त्यसपश्र्चात हिडडुल गर्न सहज हुने गर्दछ । यसै हप्ता पनि दुइ जनाको घुडाको जोर्नी प्रत्यरोपण भयो ।

हामीलाइ विश्र्वास गरेर एकैदिन ३ देशबाट - बहराइन , युएई र मलेशिया अनि नेपालाकै सुदुरपश्र्चिम जिल्ला - दार्चुलाबाट अप्रेशन...
18/02/2026

हामीलाइ विश्र्वास गरेर एकैदिन ३ देशबाट - बहराइन , युएई र मलेशिया अनि नेपालाकै सुदुरपश्र्चिम जिल्ला - दार्चुलाबाट अप्रेशनका लागि आउनु भएको छ । दार्चुलाबाट करिब २४ घण्टाभन्दा पनि बढि समयमा आइपुग्नु भयो । सन्सारका बिभिन्न देश र ठाउँमा रहदा चोटपटक लाग्ने गर्दछ र उपचारका लागि हामीमाथि बिश्र्वाष र भरोषा गर्नु भएकोमा यहाँ हरु प्रति आभारी छौं । यो नै हाम्रा लागि करिब १५ बर्षको मेहनत र परिश्रमको फल हो । धन्यवाद सबैजनालाइ ।

We are hiring 📢OPEN POSITION:* ANM* HA (FEMALE)* PCL NURSINGNUMBER: FEWDon't miss this opportunity apply with your updat...
17/02/2026

We are hiring 📢

OPEN POSITION:

* ANM
* HA (FEMALE)
* PCL NURSING

NUMBER: FEW

Don't miss this opportunity apply with your updated CV and application letter by FEB 28, 2026

email: alivehospitaltraumacentre@gmail.com

ALIVE HOSPITAL AND TRAUMA CENTRE Contact: 056-515428/9855015671, Bharatpur 10, Chitwan

Its always difficult to to say Good bye to our beloved ones but have to organize it time and again for their further bri...
31/01/2026

Its always difficult to to say Good bye to our beloved ones but have to organize it time and again for their further bright future .
यो कुनै बिदाइ नभई फेरि भेटौला कार्यक्रम हो । हाम्रा अति कर्मसिल मित्र मिना र अमिसा लाइ बिदाइ गर्दाका क्षणहरु । यहाँहरुको उत्तर उत्तर प्रगतिको कामना गर्दछौं ।
हस्पिटल परिवार ।।।

सेवाभाव, ममता र समर्पणको प्रतीक नर्सहरूलाई नेपाल नर्स दिवसको शुभकामना।
29/01/2026

सेवाभाव, ममता र समर्पणको प्रतीक नर्सहरूलाई नेपाल नर्स दिवसको शुभकामना।

28/01/2026
निशुल्क दन्त शिबिर । धन्यवाद सम्पुर्णमा
26/01/2026

निशुल्क दन्त शिबिर ।
धन्यवाद सम्पुर्णमा

OPD शुरु भयो,  Magh 1, 2082
15/01/2026

OPD शुरु भयो,
Magh 1, 2082

15/01/2026

घुडाको जोर्नी फेरेको २ महिनामा बुवा यसरी ठम ठम हिंडेर आउनु भयो अनि भन्दै हुनुहुन्छ - अब साइकल चलाउन मिल्छ ? यो उमेरमा पनि बुवाको कति राम्रो बिचार ।।

12/01/2026

Miracles happen ..
करिब ३५ बर्षसम्म घुमृएको र आजिवन पैतलाले नटेकेको खुट्टा अप्रेशनको करिव डेढ महिनामा यसरी सिधा र पैतलाले टेक्ने भयो । बच्चाको मात्र हैन ठुलो मानिसको पनि बाङ्गो पैतला सिधा बनाउन सकिन्छ र ।बिश्र्वमा यो बिरलै मात्र गरिने अप्रेशन हो । धन्यवाद हाम्रा चिकित्सक टोलीलाइ उहाँ बिरामीको जिवन्सहज बनाइदिनुभएकोमा ।

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Alive Hospital and Trauma Centre. एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर:

Share

Category