Chitwan Deep Jyoti Foundation

Chitwan Deep Jyoti Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chitwan Deep Jyoti Foundation, Drug Addiction Treatment Center, Chitwan, Bharatpur.

के तपाईंको वा तपाईंको नजिकको कसैलाई कुनै पनि किसिमको  कुलतमा परि पारिवारिक तथा मानसिक  समस्यामा पर्नु भएको छ ? यदि पर्नु...
15/11/2024

के तपाईंको वा तपाईंको नजिकको कसैलाई कुनै पनि किसिमको कुलतमा परि पारिवारिक तथा मानसिक समस्यामा पर्नु भएको छ ? यदि पर्नु भएको छ र त्यसको समाधान त खोज्दै हुनुहुन्न? यदि खोज्दै हुनुहुन्छ भने ? समाधान हामीसँग छ। (चितवन दीप ज्योति फाउन्डेसन परिवार) कालिका नगरपालिका २ सम्पर्क नम्बर..9865077537..9855020683..9707902116

कुन दिनको पर्खाइमा हुनुहुन्छ ? तपाईंको परिवारको दुर्व्यसनी सदस्य  :     - अपराध गरि जेलमा जाने समयको ?     - ठूलो दुर्घट...
14/11/2024

कुन दिनको पर्खाइमा हुनुहुन्छ ?
तपाईंको परिवारको दुर्व्यसनी सदस्य :
- अपराध गरि जेलमा जाने समयको ?
- ठूलो दुर्घटना भैइ अङ्ग भङ्ग भएको ?
- घरपरिवारका सदस्य माथी हातपात भएको ?
- दैनिक लागुऔसधमा हजारौ खर्च गरि सम्पती रितिएको ?
- दिर्घ रोगी भएको ?
- घर परिवार भताभुङ भएको ?
- सामाजिक प्रतिष्ठा तहस नहस भएको ?
-नसा सेवन गरि मानसिक संतुलन गुमाएको ?
- अत्यधिक नसा सेवन गरि मृत्यु भएको ????

👉️निर्णय अब तपाईकै हातमा
👉️ सुधार सम्भव छ, त्यसैले समयमै उपचार प्रक्रियामा लिऔ 🙏🙏
चितवन दिप ज्योति पुनर्स्थापना केन्द्र
सम्पर्क नं 9865077537.9855018683

हाम्रो दुर्व्यसनको समयमा प्राप्त गरेको एक्लोपना बाट बिस्तारै सावधानी पुर्व आफुलाई बाहिर निकाल्छौ र जीवनको मूल धारमा जोडि...
17/10/2024

हाम्रो दुर्व्यसनको समयमा प्राप्त गरेको एक्लोपना बाट बिस्तारै सावधानी पुर्व आफुलाई बाहिर निकाल्छौ र जीवनको मूल धारमा जोडिने प्रयत्न गर्न थाल्दछौ 🙏 We Can Do 🫂 Let's Unite.
चितवन दीप ज्योति फाउन्डेसन परिवार 🙏🙏 सम्पर्क नम्बर-9865077537

Address

Chitwan
Bharatpur
33915

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan Deep Jyoti Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram