
27/02/2025
हजुरको सेवामा अब सञ्चालनमा आएको छ ।
के तपाईलाई थाहा छ?
बालाजु चाेकमै अब तपाईकाे कुरियर तथा कार्गाे सेवा सुचारु भई सकेकाे छ ।। विश्वभरि जुनसुकै कुनामा अाफ्ना अाफन्तहरुलाई पार्सल ,डकुमेन्टहरु, कागजपत्रहरु,अन्य कुनै पनि प्रकारका अर्गानिक सामानहरुका लागि ति समानहरु पठाउनकाे लागि बालाजु चाेकमा रहेकाे "तपाईकाे कुरियर तथा कार्गाे सेवा"लाई सम्झन सक्नुहुनेछ ।।
सम्पर्कका लागि = 9825159594/9818737901
(बालाजु चाेकबाट नयाँ बसपार्क तर्फ हङ्ग्री अाई रेष्टुरेन्ट सङै)