Midwife Bina

Midwife Bina मिडवाइफद्वारा सुरक्षित मातृत्व, नवजात हेरचाह र प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी |

26/04/2026

Evidence shows that water immersion during labor supports natural birth by reducing the need for interventions and promoting a more relaxed, physiological birthing process in low-risk pregnancies.

24/04/2026

Colostrum Milk(बिगौती दुध) सानो मात्रा ठुलो सुरक्षा! पूर्ण स्तनपान स्वस्थ्य जिवन!🤱

23/04/2026

प्रसबको बेला श्रीमानको साथ एउटी महिलाको लागी साहस अनि सबैभन्दा ठुलो ओखती!

18/04/2026

आफ्नो नानीबाबुको स्वस्थ्य र उज्जवल भबिष्यको लागी भिटामिन ए र जुकाको औषधि खुवाउन न छुटाउनु होला!🙏

03/04/2026

प्रसब व्यथामा परिवारको साथ र exercise ब्यथा बढाउने औषधि जस्तै हो! अझ भनु त्यो भन्दा प्रभावकारी!🤰

31/03/2026

प्यारा आमाहरू एउटा सानो अनुरोध…🙏
आफ्नो र बच्चाको स्वास्थ्य सुनिश्चित गर्न र मातृत्वलाई सुखद र सुरक्षित बनाउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार सम्पूर्ण जाच नछुटाइ गर्नु होला है!🙏❤️

20/03/2026

आज विश्व मुख स्वास्थ्य दिवसको शुभकामना सहित गर्भवती महिलाहरूले आाफ्नो मुख तथा दाँतको स्वास्थ्यमा कसरी ध्यान दिने महत्वपूर्ण जानकारी!🤰🙏

24/02/2026

दुखाई सहेर बस्ने हैन समयमै समाधान खोजौ! जति ढिला त्यति भबिष्यमा ठुलो समस्या!🙏

21/02/2026

हल्का दुखाई,cramps सामान्य हुन सक्छ,तर हरेक महिनामा धेरै दुखाई हुनु normal होइन। 🙏 महिनावारीको दुखाईले पढाइ, काम, दैनिकि रोकिनु हुँदैन।यो video आफ्नो दिदीबहिनी र छोरीलाई share गर्नुहोस्।

18/12/2025

स्वस्थ आमा नै स्वस्थ बच्चाको आधार हो! त्यसैले आफ्नो पेट भित्र हुर्कदै गरेको नया जिवन आफ्नो शरीरको अंशलाई स्वस्थरूपमा यो संसारमा ल्याउनलाई यि अत्यन्तै महत्वपूर्ण कुराहरूमा ध्यान दिनुस् र नियमितरूपमा गर्ने गर्नुस्!🙏🤰🤱🤱

स्वागत छ! 🙏मिडवाइफसँग सुरक्षित मातृत्व पेजमा तपाईंलाई हार्दिक स्वागत छ।यो पेज Registered Midwife द्वारा सञ्चालित स्वास्थ...
18/12/2025

स्वागत छ! 🙏
मिडवाइफसँग सुरक्षित मातृत्व पेजमा तपाईंलाई हार्दिक स्वागत छ।
यो पेज Registered Midwife द्वारा सञ्चालित स्वास्थ्य सचेतना पेज हो।
गर्भावस्था, प्रसव, सुत्केरी र महिला प्रजनन स्वास्थ्य सम्बन्धी सत्य र तथ्य जानकारीका लागि हामीसँग जोडिनुहोस्।

जानकारी स्वास्थ्य शिक्षाका लागि मात्र हो, उपचारको विकल्प होइन।

Address

Bharatpur, Chitwan
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Midwife Bina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share