Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ

  • Home
  • Nepal
  • Bhimad
  • Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ

Primary Health Care Centre Bhimad  । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ सबैलाई नमस्ते ।
२०५२ असार ३० गते स्थापना भएको भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको आधिकारिक फेसबुक पेजमा हजुरहरु सबैलाई स्वागत छ ।
🙏

स्वास्थ्य बीमा सेवा अवरुद्ध हुने सम्बन्धमा सूचना 🙏
08/05/2026

स्वास्थ्य बीमा सेवा अवरुद्ध हुने सम्बन्धमा सूचना 🙏

🙏🙏🙏
05/05/2026

🙏🙏🙏

🙏🙏🙏
03/05/2026

🙏🙏🙏

📚🏫 विद्यालयमा बालबालिकाले खोप लगाएको सुनिश्चित गरौँ
सम्पूर्ण प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा विद्यालय परिवारमा हार्दिक अनुरोध:
विद्यालयमा अध्ययनरत प्रत्येक बालबालिकाको खोप अवस्था जाँच गरौँ। खोप कार्ड अनिवार्य रूपमा हेरी, कुनै खोप छुटेको भए अभिभावकलाई नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन जानकारी गराऔँ।
५ वर्ष मुनिका बालबालिकामा छुटेका नियमित खोपहरू पूरा गराउन सहयोग गरौँ। यसले “पूर्ण खोप सुनिश्चितता” हासिल गर्न मद्दत गर्दछ र “पूर्ण खोप विद्यालय” घोषणा तर्फ हाम्रो प्रयासलाई अगाडि बढाउँछ।
💉 खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउँछ
🌱 स्वस्थ बालबालिका, सुरक्षित भविष्य
आउनुहोस्, सबै मिलेर स्वस्थ र सुरक्षित समाज निर्माण गरौँ।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो  हप्ताको ...
01/05/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो हप्ताको "साप्ताहिक स्वास्थ्य सेवा बुलेटिन" !🙏.

01/05/2026

जानकारीका लागि :
आज भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका सम्पुर्ण सेवाहरु सुचारु रहेको छ ।
भिमाद नगरपालिका
भिमाद स्वास्थ्य शाखा
Bhimad Municipality 🙏

भिमाद प्राथमिक स्वास्थ्य केन्द्र परिवारको प्रिय "मामा" को सरकारी जागिरे अवधी ३० बर्ष पुगेकोमा सम्मान कार्यक्रम .यस भिमाद...
30/04/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्र परिवारको प्रिय "मामा" को सरकारी जागिरे अवधी ३० बर्ष पुगेकोमा सम्मान कार्यक्रम .
यस भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समय कार्यालय सहयोगीका रुपमा कार्यरत रहेर यस संस्थाको समग्र बिकासमा अनबरत लाग्नु हुने हामी सबैको "मामा" निम बहादुर दराइको सरकारी जागिरको कार्य अवधी ३० बर्ष पुगेको सन्दर्भमा आज एक कार्यक्रमका बीच सम्पुर्ण प्राथमिक स्वास्थ्य केन्द्र परिवारले उहाँको कार्यको सम्मान गर्दै आगामी जागिरे जीवन थप सुखमय र प्रेरणादायी होस् भन्ने कामना गरियो ।

भिमाद नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष श्री श्यामसुन्दर जोशी ज्यूको अध्यक्षतामा र जनप्रतिनि...
28/04/2026

भिमाद नगरपालिका वडा नं. ६ का अध्यक्ष तथा खोप समन्वय समितिका अध्यक्ष श्री श्यामसुन्दर जोशी ज्यूको अध्यक्षतामा र जनप्रतिनिधि ज्यूहरु,राजनितिक दलका प्रतिनिधि ज्यूहरु,शिक्षक ज्यूहरु,खोप समन्वय समितिका पदाधिकारी ज्यूहरु ,व्य.स.का पदाधिकारी ज्यूहरु ,म.स्वा.से ज्यूहरु र स्वास्थ्यकर्मी ज्यूहरुको सहभागितामा पूर्ण खोप वडा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न!!!

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो  हप्ताको ...
24/04/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवा लिनुहुने सेवाग्राहीको विवरण समेटिएको यो हप्ताको "साप्ताहिक स्वास्थ्य सेवा बुलेटिन" !🙏.
भिमाद स्वास्थ्य शाखा भिमाद नगरपालिका Bhimad Municipality
🙏

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा २०८२ चैत्र महिनामा DHIS-2 मा रिपोर्ट गरिएका प्रमुख रोगहरुको मासिक बुलेटिन .Bhimad Mun...
24/04/2026

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा २०८२ चैत्र महिनामा DHIS-2 मा रिपोर्ट गरिएका प्रमुख रोगहरुको मासिक बुलेटिन .
Bhimad Municipality भिमाद स्वास्थ्य शाखा भिमाद नगरपालिका
🙏

16/04/2026

Address

Bhimad

Telephone

+97765572319

Website

Alerts

Be the first to know and let us send you an email when Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Primary Health Care Centre Bhimad । प्राथमिक स्वास्थ्य केन्द्र भिमाद तनहुँ:

Share