13/04/2025
नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंहरू सम्पूर्णमा पारस हस्पिटल परिवारको तर्फबाट हार्दिक शुभकामना।
यो नयाँ वर्ष तपाईं र तपाईंको परिवारको जीवनमा नयाँ उत्साह, उमङ्ग, सुख, शान्ति, स्वास्थ्य र समृद्धिको शुभ सन्देश लिएर आओस् भन्ने कामना गर्दछौं।
पछिल्ला दिनहरूका चुनौतीहरूलाई पछाडि छोडेर, आगामी दिनहरू अझ आशाजनक, सफल र प्रेरणादायी बनून्।
हामी सधैं तपाईंको सेवा र स्वास्थ्यको ख्यालमा समर्पित छौं।
नयाँ वर्ष २०८२ तपाईंका लागि उत्साह, उन्नति र आत्मसन्तुष्टिले भरिएको रहोस्।
पुनः एक पटक, नयाँ वर्ष २०८२ को मंगलमय शुभकामना!