14/07/2025
"जनस्वास्थ्य बहस" २०८२-०३-३० गते सोमबार स्थानीय तहमा स्वास्थ्यको बारेमा कुराकानी बिपुल अधिकारी (स्वास्थ्य शाखा प्रमुख, सुर्योदय नगरपालिका, फिकल ईलाम) अतिथि रहनुभएको छ, बिहान ८ बजे BFM 91.2 बाट प्रत्यक्ष प्रसारण र बेलुकी ७ बजे पुनः प्रशारण हुनेछ ।