20/10/2025
✨ न्युरो मेड्स फार्मेसीको तर्फबाट हार्दिक शुभकामना ✨
तिहारको यस उज्यालो पर्वले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा
स्वास्थ्य, सुख, समृद्धि र आनन्दको ज्योति फैलाओस्।
आपसी माया, एकता र विश्वास अझ प्रगाढ बनोस्।
💐 शुभ दीपावली तथा भाईटीका २०८२ को हार्दिक मंगलमय शुभकामना! 💐
— न्युरो मेड्स फार्मेसी, जहदा रोड, विराटनगर