Metro Neuro Hospital

Metro Neuro Hospital "HEALTHY CITIZEN,
NATIONAL ASSET"

20/04/2026

Caring for Life, Every Moment ❤️

17/04/2026

तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी।❤️

14/04/2026

Happy new year

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉🙏

मेट्रो न्युरो अस्पताल परिवारको तर्फबाट सम्पूर्ण देशवासीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तम स्वास्थ्यको कामना गर्दछु।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ आशा, ऊर्जा र सफलता ल्याओस्।

हामी सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्।

बिराटनगर–८ स्थित सप्तकोशी स्कूलमा मेट्रो न्यूरो हस्पिटलद्वारा सफलतापूर्वक निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। 🏥सम...
11/04/2026

बिराटनगर–८ स्थित सप्तकोशी स्कूलमा मेट्रो न्यूरो हस्पिटलद्वारा सफलतापूर्वक निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। 🏥
समुदायमा स्वास्थ्य सचेतना फैलाउने, समयमै रोग पहिचान गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सबैसम्म पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको यस शिविरमा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
निःशुल्क स्वास्थ्य जाँच तथा विशेषज्ञ परामर्शमार्फत स्वस्थ र सशक्त समाज निर्माणतर्फ महत्वपूर्ण कदम चालिएको छ। यस अभियानमा साथ दिने सम्पूर्णमा हार्दिक धन्यवाद!
#स्वास्थ्यशिविर #बिराटनगर #मेट्रोन्यूरोहस्पिटल #निःशुल्कस्वास्थ्यजाँच #समुदायस्वास्थ्य #नेपालस्वास्थ्य #स्वास्थ्यसचेतना #मेडिकलक्याम्प #स्वस्थसमाज

10/04/2026

Welcome to a place where care meets compassion.🏥❤️

14/03/2026

Nothing makes us happier than seeing our patients satisfied and healthy. Thank you for trusting Metro Neuro Hospital for your care and recovery.
Every smile, every recovery, and every kind word motivates us to serve you better every day.

Book your appointment today and experience the care yourself.

Holi celebration at metro neuto hospital
03/03/2026

Holi celebration at metro neuto hospital

Let the festival of color cheer up your health. Stay safe
02/03/2026

Let the festival of color cheer up your health. Stay safe

Address

Rangeli Road, Ward No-9
Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when Metro Neuro Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category