डा. सैयद वकार अहमद / Dr Waqar

डा. सैयद वकार अहमद / Dr Waqar Senior Physician, Politician

11/04/2026

Heartfelt congratulations, Honorable Deputy Speaker Ruby Thakur!

Wishing you great success in your role, strong leadership, and meaningful contributions to the nation. 🇳🇵

07/04/2026

मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर !!

05/04/2026

चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ। बिदाको दिन थपिएसँगै कार्यालय समयमा पनि परिमार्जन गरिएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।

प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएका माननीय डीपी अर्याल ज्यूलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त ...
05/04/2026

प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएका माननीय डीपी अर्याल ज्यूलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
संविधानको मर्यादा, संसदीय मूल्य–मान्यता तथा लोकतान्त्रिक आदर्शहरूको संरक्षण र प्रवर्द्धनमा यहाँको नेतृत्व दुरदर्शी, निष्पक्ष र परिणाममुखी रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

02/04/2026

Best wishes to all students appearing in the SEE exam.
Stay calm and confident. Revise smartly, not excessively. Do not compromise your sleep—it is essential for memory and focus. Read questions carefully, manage your time well, and attempt answers with clarity.
Believe in your preparation and give your best. Success will follow.

सम्माननीय प्रधानमन्त्री B***n Shahज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।जनताको विश्वास, आशा र अ...
27/03/2026

सम्माननीय प्रधानमन्त्री B***n Shahज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

जनताको विश्वास, आशा र अपेक्षालाई पूर्ण रूपमा सम्बोधन गर्दै सुशासन, विकास र समृद्धिको मार्गमा यहाँको नेतृत्व थप सशक्त र प्रभावकारी रहोस् भन्ने कामना गर्दछु।

जय देश 🇳🇵
जय घण्टी 🔔
जय नेपाल 🇳🇵

26/03/2026

आज सपथ ग्रहणको अवसरमा सम्पूर्ण माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
यो अवसर केवल औपचारिकता नभई जनताले राखेको आशा र विश्वासलाई व्यवहारमा उतार्ने महत्वपूर्ण समय हो। हामी विश्वस्त छौं, हाम्रा सांसदहरूले देशको प्रगति, सुशासन र जनउत्तरदायित्वमा ठोस योगदान दिनुहुनेछ।
जय देश 🇳🇵
जय घण्टी 🔔
जय नेपाल 🇳🇵

Eid mubarak!!
21/03/2026

Eid mubarak!!

21/03/2026
20/03/2026

ईद–उल–फित्रको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस पवित्र पर्वले हामी सबैमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ मजबुत बनाओस् भन्ने कामना गर्दछु।
शान्ति, समृद्धि र सामाजिक न्यायसहित समुन्नत नेपाल निर्माणमा हामी सबै एकजुट भई अघि बढ्न सकौँ।
ईद मुबारक!

17/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) का तर्फबाट समानुपातिक प्रणालीमार्फत संघीय संसदमा प्रतिनिधित्व गर्न चयन हुनुभएका सबै ५७ जना साथीहरूलाई हार्दिक बधाई।
पार्टीले अपनाएको पारदर्शी र निष्पक्ष छनोट प्रक्रियाप्रति म सम्मान व्यक्त गर्दछु। यस पटक म चयन नभए पनि पार्टीले अघि बढाएको मूल्य, दृष्टिकोण र लक्ष्यप्रति मेरो प्रतिबद्धता यथावत् रहनेछ।
राजनीति व्यक्तिगत पद प्राप्त गर्ने माध्यम मात्र होइन; यो देश निर्माणको साझा अभियान हो। त्यसैले हामी सबै एउटै टिमका सदस्य हौँ।
आज संसदमा जाने जिम्मेवारी यहाँहरूलाई प्राप्त भएको छ, र हामी जस्ता साथीहरू पार्टी र समाजमा बसेर यही अभियानलाई अझ मजबुत बनाउने काममा निरन्तर साथ र समर्थन दिनेछौँ।
हाम्रो लक्ष्य स्पष्ट छ—नेपालमा नयाँ राजनीतिक संस्कार निर्माण गर्ने र राष्ट्र निर्माणको यात्रालाई अगाडि बढाउने।
व्यक्ति जितोस् वा हारोस्, अन्ततः राष्ट्र जित्नुपर्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कृतज्ञता व्यक्त गर्दै, आगामी दिनहरूमा पनि यही यात्रामा साथ रहने प्रतिबद्धता व्यक्त गर्दछु।
धन्यवाद।

12/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य सम्पुर्ण १२५ विजयी उम्मेदवारहरूलाई सफल कार्यकालको कामना सहित हार्दिक बधाई तथा शुभकामना !!

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when डा. सैयद वकार अहमद / Dr Waqar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category