Dr. Sunil Jaiswal - Dr. Priyanka Chaudhary

Dr. Sunil Jaiswal - Dr. Priyanka Chaudhary Ass. professor of Surgery, Narayani Hospital Birgunj , Shanti poly clinic, Birta, Birgunj

19/04/2026

युवा जागरुक समाज, बिरगञ्जद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद। Yuwa Jagruk Samaj,NEPAL
- डा सुनिल जयसवाल
कन्सल्ट्यान्ट सर्जन, नारायणी अस्पताल
प्रमुख सल्लाहकार, युवा जागरुक समाज

23/03/2026

🚨 जनचेतना!!! जनचेतना!!! 🚨

आफ्ना साना नानी बाबुहरु लाई सानो ढुङ्गा, सिक्का जस्ता वस्तु हरु खेल्न रोक्नुपर्छ।

ती वस्तुहरू खाना नली पेट तथा आन्द्रामा अड्कियो भने ज्यान जोखिममा पनि पर्न सक्छ।

मलङ्गवा निवासी ५ वर्षीय बालिका वामीका जयसवालले यस्तै टाइलको टुक्रा निलेको हुनाले पेटमा अड्केर उनलाई निकै समस्या परेको थियो। नारायणी सेन्ट्रल अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन सुनिल जसवाल ले उक्त ढुंगालाई एन्डोस्कोपी गरी पेटबाट निकाल्दिनुभयो।

बिना अपरेसन एन्डोस्कोपी प्रविधिबाट बच्चाको पेटबाट यति ठूलो ढुङ्गा निकालिएको यो मधेस प्रदेशमै सायद पहिलो पल्ट हो।

❤️ A heartfelt thank you from a patient’s family ❤️

Grateful to Dr. Sunil Jaiswal for successfully performing life-saving laparoscopic surgery and bringing relief to the child and their family 🙏

15/01/2026

Advantages of laparoscopic surgery :
(ल्यापारोस्कोपिक शल्यक्रियाका फाइदाहरू)
1.Smaller incisions(सानो चिरा )
2.Less pain (कम दुखाइ)
3.Less blood loss( कम रगत बग्ने)
4.Faster recoveryछिटो निको हुने
5.Shorter hospital stay अस्पताल बसाइ छोटो
6.Lower infection risk (संक्रमणको जोखिम कम)
7.Better cosmetic result (देखिनमा राम्रो (कम दाग)

22/09/2025
23/08/2025

वीरगन्जमा पहिलोपल्ट दुखाइ बिना निर्मल डेलिभरी
Empowering women's healthcare🙏🏼💕
Heartfelt congratulations to Dr. Priyanka Chaudhary, Dr. Jitendra Gupta, and the Narayani Central Hospital team on this remarkable achievement. 👏🏼 "

09/05/2025

Laparoscopic Appendectomy (ल्यापारोस्कोपिक एपेन्डेक्टोमी)

ल्यापारोस्कोपिक एपेन्डेक्टोमी भनेको एउटा आधुनिक शल्यक्रिया (सर्जरी) विधि हो जसमा पेटको भित्र भाग हेर्नका लागि सानो क्यामेरा (ल्यापारोस्कोप) र विशेष उपकरणहरू प्रयोग गरिन्छ र सानो चिरा (cut) मार्फत एपेन्डिक्स हटाइन्छ।
यसका लाभहरू (Advantages):
सानो चिरा पर्ने – परम्परागत सर्जरीको तुलनामा सानो घाउ लाग्छ।
कम दुखाइ हुने – शल्यक्रियापछि कम पीडा महसुस हुन्छ।
छिटो निको हुने – बिरामी छिट्टै सामान्य अवस्थामा फर्कन सक्छ।
कम संक्रमणको सम्भावना – सानो घाउ भएकाले संक्रमणको जोखिम कम हुन्छ।
कम दाग रहने – छालामा देखिने दाग न्यून हुन्छ।
छिटो अस्पतालबाट डिस्चार्ज – अस्पतालमा कम दिन बस्नुपर्छ।

03/05/2025

Laparoscopic cholecystectomy
दूरबिन प्रविधिद्वारा गरिएको पित्त थैलीको पत्थरीको शल्यक्रिया

यस क्षेत्रका बिरामीहरूको स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर स्वरूप राष्ट्रिय वैश्य महासंघ, बारा द्वारा आयोजना गरिएक...
26/04/2025

यस क्षेत्रका बिरामीहरूको स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर स्वरूप राष्ट्रिय वैश्य महासंघ, बारा द्वारा आयोजना गरिएको कार्यक्रममा हामी चिकित्सकहरुलाई सम्मान प्रदान गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्दछौँ।.
-Dr Sunil Jaiswal
-Dr Priyanka Chaudhary

🎉✨ Happy Nepali New Year 2082! ✨🎉Wishing you and your loved ones a new year filled with good health, success, happiness,...
14/04/2025

🎉✨ Happy Nepali New Year 2082! ✨🎉

Wishing you and your loved ones a new year filled with good health, success, happiness, and positivity! 🌿💙
May 2082 bring brighter days, stronger health, and endless smiles to you and your family.

🩺 Dr. Sunil Pd. Jaiswal & Dr. Priyanka Chaudhary
are here with you in every step towards a healthier and happier life.

Let’s welcome this new beginning with hope and heart! 💫
Dr Priyanka Chaudhary

🌞🙏 Wishing You a Blessed Chaite Chhath Puja! 🙏🌞May the divine blessings of Surya Dev bring you good health, happiness, a...
03/04/2025

🌞🙏 Wishing You a Blessed Chaite Chhath Puja! 🙏🌞

May the divine blessings of Surya Dev bring you good health, happiness, and prosperity. 🌿💙 On this sacred occasion, let’s pray for well-being, peace, and positivity in our lives.

✨ Dr. Sunil Pd. Jaiswal & Dr. Priyanka Chaudhary wish you and your family a joyous and blessed Chaite Chhath Puja! ✨

Address

Birgunj
Birgunj

Telephone

+9779860309870

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Sunil Jaiswal - Dr. Priyanka Chaudhary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Sunil Jaiswal - Dr. Priyanka Chaudhary:

Share

Category