Nepal Mediciti Vayodha Hospital

Nepal Mediciti Vayodha Hospital Super speciality Hospital at Birgunj
Orthopaedics & Trauma
Emergency and Critical Care
Pediatrics

आज फूलपाती 🌸दशैंको ऊर्जा, संस्कृति र परम्पराको सुन्दर अभिव्यक्ति।सबैलाई फूलपातीको हार्दिक शुभकामना 🙌✨
29/09/2025

आज फूलपाती 🌸
दशैंको ऊर्जा, संस्कृति र परम्पराको सुन्दर अभिव्यक्ति।
सबैलाई फूलपातीको हार्दिक शुभकामना 🙌✨

❤️ 29th September – World Heart DayYour heart is the beat of your life. Let’s commit to healthier choices, regular check...
29/09/2025

❤️ 29th September – World Heart Day
Your heart is the beat of your life. Let’s commit to healthier choices, regular checkups, and a stronger tomorrow.

👉 Don’t Miss a Beat

26/09/2025

विश्व फार्मासिस्ट दिवसको शुभकामना!
सही औषधि, सही मात्रा, सही समयमा सुनिश्चित गर्ने फार्मासिस्ट – तपाईंको स्वास्थ्यको अभिन्न साथी।
📌 यसै अवसरमा Nepal Mediciti Vayodha Hospital द्वारा आयोजित Facebook Live Session मा सहभागी हुन नबिर्सनुहोस्।
🎙️ वक्ता: Ayush Sah (Pharmacist, B. Pharm)
👉 विषय: फार्मासिस्ट: सुरक्षित उपचार र गुणस्तरीय स्वास्थ्य सेवाको आधारस्तम्भ

विश्व फार्मासिस्ट दिवसको शुभकामना!सही औषधि, सही मात्रा, सही समयमा सुनिश्चित गर्ने फार्मासिस्ट – तपाईंको स्वास्थ्यको अभिन...
25/09/2025

विश्व फार्मासिस्ट दिवसको शुभकामना!
सही औषधि, सही मात्रा, सही समयमा सुनिश्चित गर्ने फार्मासिस्ट – तपाईंको स्वास्थ्यको अभिन्न साथी।

📌 यसै अवसरमा Nepal Mediciti Vayodha Hospital द्वारा आयोजित Facebook Live Session मा सहभागी हुन नबिर्सनुहोस्।
🎙️ वक्ता: Ayush Sah (Pharmacist, B. Pharm)
🗓️ मिति: १० आश्विन २०८२
🕰️ समय: दिउँसो १२:३० बजे देखि १:०० बजे सम्म

👉 विषय: फार्मासिस्ट: सुरक्षित उपचार र गुणस्तरीय स्वास्थ्य सेवाको आधारस्तम्भ

A new chapter in Birgunj's healthcare is about to begin.Something good is coming soon – stay connected for the update! 💙...
23/09/2025

A new chapter in Birgunj's healthcare is about to begin.
Something good is coming soon – stay connected for the update! 💙

जसरी घटमा स्थापित जमरा हरियाली, शक्ति र जीवन्तताको प्रतीक बनेर उम्रन्छ, त्यस्तै तपाईँको जीवनमा पनि दिव्य प्रकाश, धर्म, आ...
22/09/2025

जसरी घटमा स्थापित जमरा हरियाली, शक्ति र जीवन्तताको प्रतीक बनेर उम्रन्छ, त्यस्तै तपाईँको जीवनमा पनि दिव्य प्रकाश, धर्म, आस्था र सकारात्मक ऊर्जाको उदय होस् भन्ने प्रार्थना गर्दछौं। 🌱

नेपाल मेडिसिटी वायोधा हस्पिटल परिवारकोतर्फबाट विजया दशमी २०८२ को प्रारम्भ दिवस घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।

19/09/2025

रजोनिवृत्ति (Menopause) विशेष LIVE सेसन 🌸
रजोनिवृत्ति महिला जीवनको स्वाभाविक अध्याय हो, तर यससँगै धेरै प्रश्न र जिज्ञासा उठ्छन् ।

रजोनिवृत्ति (Menopause) विशेष LIVE सेसन 🌸रजोनिवृत्ति महिला जीवनको स्वाभाविक अध्याय हो, तर यससँगै धेरै प्रश्न र जिज्ञासा ...
18/09/2025

रजोनिवृत्ति (Menopause) विशेष LIVE सेसन 🌸

रजोनिवृत्ति महिला जीवनको स्वाभाविक अध्याय हो, तर यससँगै धेरै प्रश्न र जिज्ञासा उठ्छन् । 🤔

अब यी सबै प्रश्नहरूको उत्तर दिन डा. रुबिना ताम्रकार गुरुङ आउनु हुँदैछिन् LIVE मा –

📌 विषय: रजोनिवृत्ति (Menopause)
👩‍⚕️ वक्ता: Dr. Rubina Tamrakar Gurung (Consultant स्त्री तथा प्रसूति रोग विशेषज्ञ)
📅 मिति: ३ असोज, २०८२
🕧 समय: दिउँसो १२:३० – १:०० बजे
📍 Nepal Mediciti Vayodha Hospital Official page

👉 मौका नछुटाउनुहोस्, प्रत्यक्ष प्रश्न राख्न सक्नुहुन्छ ! 💬

विश्वकर्मा पूजाको मङ्गलमय अवसरमा हार्दिक शुभकामना! 🌸सृजनाका देवता भगवान् विश्वकर्माले हामी सबैलाई नवीन सोच, सीप र सफलताक...
17/09/2025

विश्वकर्मा पूजाको मङ्गलमय अवसरमा हार्दिक शुभकामना! 🌸

सृजनाका देवता भगवान् विश्वकर्माले हामी सबैलाई नवीन सोच, सीप र सफलताको आशीर्वाद प्रदान गरून् । 🙏
यस विशेष दिनले प्रत्येकलाई प्रगति, समर्पण र आत्मबलको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् ।

नेपाल मेडिसिटी वयोधा अस्पतालको तर्फबाट, तपाईँ सबैको जीवनमा स्वास्थ्य, शान्ति र समृद्धि कायम रहोस् भन्ने शुभेच्छा । 💜

देशका लागि आफ्नो जीवनकै बलिदान दिनुभएका सहिदहरूको स्मृति सधैं अमर रहनेछ । शोकाकुल परिवारलाई धैर्य र शक्तिको कामना गर्दै ...
16/09/2025

देशका लागि आफ्नो जीवनकै बलिदान दिनुभएका सहिदहरूको स्मृति सधैं अमर रहनेछ । शोकाकुल परिवारलाई धैर्य र शक्तिको कामना गर्दै दिवङ्गत आत्माको चीर शान्तिको प्रार्थना गर्दछौँ।

🧡 नि:शुल्क हेमोडायलाइसिस सेवा अब नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगंजमा उपलब्ध!आर्थिक रूपले कमजोर नागरिकहरूका लागि स्वास...
15/09/2025

🧡 नि:शुल्क हेमोडायलाइसिस सेवा अब नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगंजमा उपलब्ध!

आर्थिक रूपले कमजोर नागरिकहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको "विपन्न नागरिक औषधि उपचार कार्यक्रम" अन्तर्गत पूर्ण रूपमा नि:शुल्क हेमोडायलाइसिस सेवा सुरु गरिएको छ।

👨‍⚕️ अनुभवसिद्ध विशेषज्ञ डाक्टरहरूको निगरानीमा अत्याधुनिक प्रविधिबाट नियमित डायलाइसिस सेवा प्रदान गरिनेछ।

✅ यो सेवा कसलाई उपलब्ध हुन्छ?
— सरकारले तोकेको मापदण्ड अनुसार विपन्न नागरिक जसलाई नियमित डायलाइसिसको आवश्यकता छ।
✅ के लिनु पर्छ?

— नागरिकताको प्रतिलिपि, विपन्नताको प्रमाण र स्वास्थ्य संस्थाबाट रेफर गरिएको कागजात।
📍 नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगंज
📞 9801525444

६१औं राष्ट्रिय बाल दिवसको शुभकामना 🌸Nepal Mediciti Vayodha Hospital सधैं तपाईंका सन्तानहरूको स्वास्थ्य र सुखद भविष्यमा स...
14/09/2025

६१औं राष्ट्रिय बाल दिवसको शुभकामना 🌸
Nepal Mediciti Vayodha Hospital सधैं तपाईंका सन्तानहरूको स्वास्थ्य र सुखद भविष्यमा साथमा 💜

Address

Gandak
Birgunj
00977

Alerts

Be the first to know and let us send you an email when Nepal Mediciti Vayodha Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category