Birgunj Neuro And General Hospital Research Center Pvt. Ltd.

  • Home
  • Nepal
  • Birgunj
  • Birgunj Neuro And General Hospital Research Center Pvt. Ltd.

Birgunj Neuro And General Hospital Research Center Pvt. Ltd. Birgunj Neuro and General Hospital Research Center in Birgunj, Nepal.

Its objectives include conducting research in neurology and general medicine, developing new treatments and diagnostic methods, and enhancing patient care practices.

"बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटल परिवारको तर्फबाट हरितालिका तीजको मंगलमय शुभकामना । सबैको जीवनमा सुख, शान्ति र समृद्धि...
26/08/2025

"बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटल परिवारको तर्फबाट हरितालिका तीजको मंगलमय शुभकामना । सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।"

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

25/08/2025

"पारालाईसिसका बिरामीमा आधा घन्टामै चमत्कारिक सुधार, थ्रोम्बोलाइसिस उपचार प्रविधि जीवनरक्षक बरदान सावित"

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

"दर खाने दिनको मंगलमय शुभकामना 🎉स्वास्थ्य, सुख र समृद्धिले भरिएको जीवनको कामना गर्दै —Birgunj Neuro & General Hospital प...
25/08/2025

"दर खाने दिनको मंगलमय शुभकामना 🎉

स्वास्थ्य, सुख र समृद्धिले भरिएको जीवनको कामना गर्दै —
Birgunj Neuro & General Hospital परिवार"

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

"बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटल परिवारको तर्फबाट ‘बुबाको मुख हेर्ने दिन’ को हार्दिक शुभकामना।🙏बुबाको माया, प्रेरणा र ...
23/08/2025

"बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटल परिवारको तर्फबाट ‘बुबाको मुख हेर्ने दिन’ को हार्दिक शुभकामना।🙏

बुबाको माया, प्रेरणा र आशीर्वादले नै जीवनलाई दिशा दिन्छ।"

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

20/08/2025

"बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटलका संचालक तथा वरिष्ठ न्यूरो सर्जन डा. श्याम बाबू प्रसादको जन्मदिन विशेष समारोह 🎂🙏
यस अवसरमा हस्पिटलका सम्पूर्ण डाक्टर,स्टाफ, एम. आर. तथा शुभचिन्तकहरूको उपस्थितिले कार्यक्रमलाई अझै विशेष बनायो।
डा. प्रसादलाई दीर्घायु, उत्तम स्वास्थ्य र सफल जीवनको हार्दिक शुभकामना 🌹✨"

बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटलका संचालक वरिष्ठ न्यूरो सर्जन डा.श्याम बाबु प्रसाद ज्युको आज परेको जन्मदिनको शुखद उपलक्...
20/08/2025

बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटलका संचालक वरिष्ठ न्यूरो सर्जन डा.श्याम बाबु प्रसाद ज्युको आज परेको जन्मदिनको शुखद उपलक्ष्यमा आरोग्य, यश,सूखी,समृद्धि,व्यावसायिक सफलता,उन्नति,प्रगति र सु स्वास्थ्य र दीर्घायु को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!

16/08/2025

काठमाडौ को होटेल सोल्टीमा आयोजना भएको HISS 2025 सम्मेलनमा “नेपालका प्रदेशहरूमा स्ट्रोक हेरचाह र प्रगति (मधेश प्रदेश)” शीर्षक सत्रमा वक्ता (Speaker)का रूपमा मधेश प्रदेश बाट प्रतिनिधित्व गर्दै बिरगंज न्यूरो एण्ड जेनेरल हस्पिटलका अध्यक्ष एवं वरिष्ठ न्यूरो सर्जन डा.श्याम बाबू प्रसाद।

श्रीकृष्णको उपदेश जस्तै हाम्रो जीवनमा स्वास्थ्य, शान्ति र सकारात्मक ऊर्जा रहोस् भन्ने  श्रीकृष्ण जन्माष्टमीको पावन अवसरम...
16/08/2025

श्रीकृष्णको उपदेश जस्तै हाम्रो जीवनमा स्वास्थ्य, शान्ति र सकारात्मक ऊर्जा रहोस् भन्ने श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण भक्तजनमा हार्दिक मंगलकामना 🌸

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

"छिमेकी राष्ट्र भारतलाई ७९औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना । मित्रता, शान्ति र सहकार्यको डोरी अझ मजबुत होस् ।"𝐁𝐢𝐫𝐠...
15/08/2025

"छिमेकी राष्ट्र भारतलाई ७९औँ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना । मित्रता, शान्ति र सहकार्यको डोरी अझ मजबुत होस् ।"

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, माया र आपसी विश्वास अझ मजबुत बनोस्।सधैं सुख, समृद्धि र स्वास्थ्यको आशीर्वाद प्राप्त होस्...
08/08/2025

दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, माया र आपसी विश्वास अझ मजबुत बनोस्।

सधैं सुख, समृद्धि र स्वास्थ्यको आशीर्वाद प्राप्त होस्। 🌸🎁🙏जनै पुर्णिामा तथा रक्षाबन्धन को हार्दिक शुभकामना ।

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍 वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

परम्पराको मिठास र संस्कृतिको स्वाद — शुभ खिर खाने दिन!"𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.📍𝐋𝐨𝐜𝐚...
31/07/2025

परम्पराको मिठास र संस्कृतिको स्वाद — शुभ खिर खाने दिन!"

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 : वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा
☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

🐍🙏 नाग पञ्चमी २०८२ को पावन अवसरमा हार्दिक शुभकामना! 🙏🐍𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.📍𝐋𝐨𝐜𝐚𝐭...
29/07/2025

🐍🙏 नाग पञ्चमी २०८२ को पावन अवसरमा हार्दिक शुभकामना! 🙏🐍

𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 𝐍𝐞𝐮𝐫𝐨 𝐚𝐧𝐝 𝐆𝐞𝐧𝐞𝐫𝐚𝐥 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 𝐂𝐞𝐧𝐭e𝐫 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

📍𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧 : वीरगञ्ज - ११ मुर्ली चौक नजिक , त्रिमूर्ति हल जाने बाटोमा

☎️ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭: +𝟗𝟕𝟕-𝟎𝟓𝟏-𝟓𝟗𝟐𝟐𝟏𝟎 , 𝟗𝟖𝟓𝟓𝟎𝟐𝟔6𝟐𝟓, 𝟗𝟖𝟓𝟓𝟎𝟑𝟔𝟐𝟑𝟓

Address

Birgunj-11
Birgunj
44330

Telephone

+9779849544441

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj Neuro And General Hospital Research Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Birgunj Neuro And General Hospital Research Center Pvt. Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category