24/04/2026
🩺 आफ्ना चिकित्सकलाई चिन्नुहोस् 🩺
👨⚕️ Dr. Purushottam Singh (Consultant Psychiatrist)
MBBS (BPKIHS, Dharan)
MD Psychiatry (AIIMS, Rishikesh)
✅ विशेषज्ञता तथा सेवा
• उदासिपन (Depression) – मनको उदासिनता, रुचि नहुनु
• एन्जायटी तथा डरका समस्या – डर, बेचैनी, मुटुको चाल बढ्नु, घाटी सुख्नु, फोबिया आदि
• बाइपोलार डिसअर्डर – अत्यधिक खुसी वा रिस, धेरै बोल्ने, निन्द्रा कम लाग्ने
• स्किजोफ्रेनिया – भ्रम हुने, आवाज सुनिने जस्ता समस्या
• ओसीडी (OCD) – एउटै सोच वा काम बारम्बार गर्नुपर्ने समस्या
• डिसोसिएटिभ डिसअर्डर – अचानक बेहोस हुने, बोल्न नआउने, हातखुट्टा नचल्ने
• शारीरिक लक्षण देखिने मानसिक समस्या – जाँच गर्दा कारण नदेखिने पेट, ढाड दुखाइ आदि
• बालबालिकाका समस्या – ADHD, Autism, Intellectual Disability
• लागुऔषध दुर्व्यसन – रक्सी, गाँजा, सुर्ती, ब्राउन सुगर आदि
• निन्द्रा सम्बन्धी समस्या
• यौन सम्बन्धी समस्या – यौन इच्छामा कमी, शीघ्रपतन, लिङ्ग कडापन नहुनु
• डिमेन्सिया – वृद्धवृद्धामा देखिने बिर्सिने समस्या
• मिर्गी (छारे रोग)
• माइग्रेन तथा दीर्घकालीन टाउको दुखाइ
✨ अनुभवी विशेषज्ञबाट सुरक्षित, भरपर्दो तथा गुणस्तरीय मानसिक स्वास्थ्य सेवा
📞 Tel: 01‑5971822
📧 Email: info@nmcbir.edu.np
🌐 Website: www.nmcbir.edu.np