Robin Singh Yadav / रोबिन सिंह यादव

  • Home
  • Nepal
  • Birgunj
  • Robin Singh Yadav / रोबिन सिंह यादव

Robin Singh Yadav / रोबिन सिंह यादव 🇲 🇧 🇧 🇸 🇸 🇹 🇺 🇩 🇪 🇳 🇹
🩺 ⚕️👨‍⚕️ MBBS STUDENT👨‍⚕️⚕️ 🩺 “He who has health has hope, and he who has hope has everything.”
🇷 🇴 🇧 🇮 🇳

20/09/2025

सामाजिक संजालमा प्रधानमंत्री द्वारा उपराष्ट्र पति लाई अपमानित गरिएको हो भनेर आरोप प्रति तपाईके सोच्नु हुन्छ???
आफ्नो प्रतिक्रिया दिनुहोला!

इत्ति पनि लाज सरम छैन ई नया पुराना दल र भेड़ा कार्यकर्ता लाई
20/09/2025

इत्ति पनि लाज सरम छैन ई नया पुराना दल र भेड़ा कार्यकर्ता लाई

20/09/2025

Good morning 🙏❤️

GENZ मन एक शुद्ध नेपाली मन                             ✍️रोबिन सिंह यादव
19/09/2025

GENZ मन
एक शुद्ध नेपाली मन
✍️रोबिन सिंह यादव

19/09/2025

किन छैन आँखामा निंद्रा
उदारों मनपनि आज खिन्न किन छन्??

नथाकने शिखरमा सपना बोकने नेपाली
सपना बिसराई आज बिदेशीदै किन छन??

परिवारमा रामाउने युवा आज
छातीमा गोली थापन बाध्य किन छन???

आफ्नै पालामा समृद्धि लाउछु भनि
genz पुस्ता मात्रै लागि परे रात दिन छन??

उनलाई उगन देऊ, ढकमक्क फूलन देऊ
बिजलाई नउमरी दिन लागी परे को अनि किन छन??


✍️रोबिन सिंह यादव

19/09/2025

आशिका तमांग
The lady with lamp of NEPAL

19/09/2025

समयमै निर्वाचन होला त ??
तपाई लाई के लागछ??

19/09/2025

विभिन्न उद्योगी व्यवसाईका उद्योग व्यवसायमा आगजनि हुनू तोड़फोड़ हुनू लाई यहां हरुले कुन रुपमा लीनू भको छ ?????? कमेंट्समा आफनो प्रतिक्रिया दीनू होला!!!

19/09/2025

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाईने छ :नेपाल सरकार

18/09/2025

यो भाईको विचार एक दम ठीक लागयो कुनै पनी बहानामा genz भाई बहीनीहरुका आवाज़लाई दबाउन न खोजियोस!
तपाई यस बारे के सोचनू हुनछ अफनो प्रतिक्रिया दिनुहोला!

17/09/2025

genz आंदोलनमा देशका लागी आफ्नो बलिदानी दिनु हुने genz युवा, पुलिसकर्मी आम जनमानस सम्पूर्ण योद्धाहरु प्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्दछौ साथै सोकाकुल परिवार लाई धर्यधारण को कामणा गर्दछौ!!
यों दीप उहाहरु को चिर शांति को कामणा साथै उहाहरुको आन्दोलन र देश रूपांतरण का लागी उहा हरुको सोच अझै जीबित रहेको र निरंतर रूपमा अघि बढ़ी रहेको बोध गर्दछ!!
रोबिन सिंह यादव तथा NDAK परिवार 🙏


genz आंदोलनमा देशका लागी आफ्नो बलिदानी दिनु हुने  genz युवा, पुलिसकर्मी आम जनमानस सम्पूर्ण योद्धाहरु प्रति हार्दिक श्रद्...
17/09/2025

genz आंदोलनमा देशका लागी आफ्नो बलिदानी दिनु हुने genz युवा, पुलिसकर्मी आम जनमानस सम्पूर्ण योद्धाहरु प्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्दछौ साथै सोकाकुल परिवार लाई धर्यधारण को कामणा गर्दछौ!!
यों दीप उहाहरु को चिर शांति को कामणा साथै उहाहरुको आन्दोलन र देश रूपांतरण का लागी उहा हरुको सोच अझै जीबित रहेको र निरंतर रूपमा अघि बढ़ी रहेको बोध गर्दछ!!
रोबिन सिंह यादव तथा NDAK परिवार 🙏


Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Robin Singh Yadav / रोबिन सिंह यादव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram