Windhorse Foundation WF

Windhorse Foundation WF Windhorse Foundation WF
your helping hands.. Windhorse Foundation is founded in 2021 to support in

शाीघ्र स्वास्थ्य लाभ होस Get well soon 🥰🙏सोलुदुधकुण्ड नगरपालिका–१ हेवा निवासी श्री फुर्वा दोर्जी शेर्पा ज्युकी  श्रीमती ...
09/07/2025

शाीघ्र स्वास्थ्य लाभ होस Get well soon 🥰🙏

सोलुदुधकुण्ड नगरपालिका–१ हेवा निवासी श्री फुर्वा दोर्जी शेर्पा ज्युकी श्रीमती पसि शेर्पा ज्युलाई हाल ब्रेन स्ट्रोकका कारण दुबै आँखा नदेखिने अवस्था रही उपचार जारी रहेको छ। यस कठिन घडीमा उहाँको उपचारमा सहयोग पु¥याउने महान उद्देश्यले Windhorse Foundation का संस्थापक तथा समाजसेवी श्री ङवाङ दोर्जी शेर्पा ज्युबाट नगद रू. ५०,००० (पचास हजार) आर्थिक सहयोग प्राप्त भएको छ।
उहाँप्रति हार्दिक आभार व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै यस किसिमको सहयोगी भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएका छौँ। Windhorse Foundation र आदरणीय श्री ङवाङ दोर्जी शेर्पा ज्युमा पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
🙏🙏🙏

Merry Christmas 🎄🎁 and Happy New Year 🎆 2025
26/12/2024

Merry Christmas 🎄🎁 and Happy New Year 🎆 2025

30/11/2024
२५६८ औं बुद्ध जयन्तीको शुभकामना ! संसारमा सु:ख शान्ति छाओस् 🙏❤️Happy 2568th Buddha Jayanty ! May Peace Prevail in the wo...
23/05/2024

२५६८ औं बुद्ध जयन्तीको शुभकामना ! संसारमा सु:ख शान्ति छाओस् 🙏❤️
Happy 2568th Buddha Jayanty ! May Peace Prevail in the world 🙏❤️

मानव जीवनको परिवर्तनशील यात्रा The journey of changeable human life
24/02/2024

मानव जीवनको परिवर्तनशील यात्रा
The journey of changeable human life

Any idea where can I donate these Covid 19 Antigen Home Tests kits ?? They are going to be expired soon!
11/02/2024

Any idea where can I donate these Covid 19 Antigen Home Tests kits ??
They are going to be expired soon!

रोल्पा जिल्ला लुङ्ग्री गा.पा. निवासी बुवा मन बहादुर बस्नेत र आमा तेजमि घर्ति मगर को २ बर्ष को छोरा पृथ्वी बस्नेत को तातो...
25/01/2024

रोल्पा जिल्ला लुङ्ग्री गा.पा. निवासी बुवा मन बहादुर बस्नेत र आमा तेजमि घर्ति मगर को २ बर्ष को छोरा पृथ्वी बस्नेत को तातो पानी ले घॅाटी भन्दा तल को भाग पुर्ण रुप मा जलेको दर्दनाक फोटो सहित को Facebook post देखेर दुख लाग्यो ।
आज बिहानै म हस्पिटल पुगेर बालक र परिवारको संग भेट्न गएर USA बाट मेरो जेठान Phurba Sherpa ले पठाऊॅनु भएको रू ३५,००० हजार र म आफैं बाट रू २५,००० हजार गरी जम्मा रू ६०,००० हजार उपचार खर्च सहयोग गरेको छु।

नीज बालक हाल काठमाडौं किर्तिपुर हस्पिटल मा उपचार भैरहेको र उपचार गर्न को लागि आर्थिक स्तिथि सार्है कमजोर रहेछ। यदि सहयोग गर्नु चहानु हुन्छ भने बालक (बिरामी) को बुवा मन बहादुर बस्नेत को नाम मा खोलेको बैंक खाता र सम्पर्क नम्बर तल share गरेको छु।

MAN BAHADUR BASNET
A/C No.:1080300483300001
Kumari Bank KBL.
KIRTIPUR Branch

MAN BAHADUR BASNET
Phone Number: 9862148262

यो खबर देख्दा दुःख लाग्यो । कृपया  पीडितहरूलाई सिधै केही न्यानो कपडा पठाउन को लागि सही सम्पर्क दिनु होला । ताकि हाम्रो स...
12/11/2023

यो खबर देख्दा दुःख लाग्यो । कृपया पीडितहरूलाई सिधै केही न्यानो कपडा पठाउन को लागि सही सम्पर्क दिनु होला । ताकि हाम्रो सहयोग सीधा भूकम्प पीडितको हातमा पाओस 🙏❤️

Sad to see this news. Please give me the correct contact to send some warm clothes directly to the victims. So that our help gets directly into the hands of earthquake victims🙏❤️

Colorful autumn
03/10/2023

Colorful autumn

Nepal need more hospital and good doctors 🥲
28/09/2023

Nepal need more hospital and good doctors 🥲

21/08/2023

Address

Budhanilkanth Road
Budhanilkantha

Alerts

Be the first to know and let us send you an email when Windhorse Foundation WF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Windhorse Foundation WF:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram