
13/09/2025
रोजगार अवसर!
पद: CMA / HA (महिला) – ०१
👉 हाम्रो स्वास्थ्य टोलीमा आवद्ध हुन इच्छुक योग्य उम्मेदवारहरू खोजी गर्दैछौं।
आवश्यक योग्यता/जिम्मेवारीहरू:
प्राथमिक स्वास्थ्य सेवा र सामान्य उपचार प्रदान गर्ने
डाक्टरलाई सहयोग गर्ने र आकस्मिक अवस्थाको व्यवस्थापन गर्ने
स्वास्थ्य शिविर तथा सामुदायिक स्वास्थ्य कार्यक्रममा सहकार्य गर्ने
बिरामीको विवरण र अभिलेख व्यवस्थापन गर्ने
राम्रो संचार क्षमता र संगठनात्मक सीप भएको
न्यूनतम निर्देशनमा काम गर्न सक्ने क्षमता भएको
📍 ठेगाना: १ शहिद प्रचण्ड थैव चोक, सुखानगर, बुटवल–८ (हिल पार्क पुल नजिकै)
📞 सम्पर्क: 071-530942 / 985-7032856
📧 आफ्नो CV पठाउनुस्: bhawanipharmacy2081@gmail.com