Savitri clinic

Savitri clinic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Savitri clinic, Hospital Road, Butwal.

15/01/2025
सावित्री क्लिनिक टीम मा हजुर दुबै जना  विशेषज्ञ चिकित्सक ज्यु हरु लाई हार्दिक स्वागत गर्दछौ।
16/12/2024

सावित्री क्लिनिक टीम मा हजुर दुबै जना विशेषज्ञ चिकित्सक ज्यु हरु लाई हार्दिक स्वागत गर्दछौ।

छाला कुष्ठ तथा यौन राेग विशेषज्ञ अब सावित्री क्लिनिक बुटबल मा।बिहान ९ देखि ९:४५ तथा दिउसाे ३ बजे देखी ४ बजेसम्महुने हुँद...
18/11/2024

छाला कुष्ठ तथा यौन राेग विशेषज्ञ अब सावित्री क्लिनिक बुटबल मा।

बिहान ९ देखि ९:४५
तथा दिउसाे ३ बजे देखी ४ बजेसम्म
हुने हुँदा आवश्यक पर्ने बिरामी महानुभाव ले परामर्श सेवा तथा सफल उपचार सेवा लीनु हुन अनुरोध गर्दछौ।

सम्पर्क स्थान:
सावित्री क्लिनिक
बुटवल ६ तिलोत्तमा पथ
भुडकीचोक देखी भित्र पहिलो गल्ली
सिटीजन बैक काे पछाडी
मोवाइल नम्वर ९८६२७२७१३०

04/10/2024

विजया दशमी शुभ दिपाली तथा छठ पर्व २०८१ काे हजुर हरु सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना।।

सावित्री क्लिनिक फार्मेसी प्रमुख मनिषा पाण्डे लाई जन्म दिनको अवसरमा सम्पुर्ण खुशी प्राप्ती काे मंगलमय शुभकामना।
24/09/2024

सावित्री क्लिनिक फार्मेसी प्रमुख मनिषा पाण्डे लाई जन्म दिनको अवसरमा सम्पुर्ण खुशी प्राप्ती काे मंगलमय शुभकामना।

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने डाक्टर को परामर्श मा मात्र औषधी सेवन गर्नुहोस् यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि...
30/08/2024

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने डाक्टर को परामर्श मा मात्र औषधी सेवन गर्नुहोस् यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।
#साभार

Address

Hospital Road
Butwal

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779847043758

Website

Alerts

Be the first to know and let us send you an email when Savitri clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Savitri clinic:

Videos

Share