Dr Binod Poudel NeuroPsychiatrist MD

Dr Binod Poudel NeuroPsychiatrist MD mental health and psychological disorders and alcohol use disorders.

29/08/2025

हरेक महिना को दोस्रो शनिवार  - भदौ १४  समय -११ वजे देखि ३ वजे सम्म 🙏
28/08/2025

हरेक महिना को दोस्रो शनिवार - भदौ १४ समय -११ वजे देखि ३ वजे सम्म 🙏

18/07/2025

मेरो छोरा १० वर्षको छन। उसको वावा विेदेश हुनुहुन्छ । आजभोलि छोरा रिसाउने, भनेको नमान्ने, पढाइमा ध्यान नदिने, खाना राम्रो सङ्ग खाँदैन, साथीहरूसँग खेल्न पनि जाँदैन। पछिल्लो परीक्षामा उसको नतिजा पनि ठीक छैन त्येसैले स्कुलको सल्लाह अनुसार Psychiatrist लाई देखाउने निर्णय गरेका छौँ र विस्तृत मूल्याङ्कन र उपचार गरेपछि वावु मा शुधार आइरहेको छ।

“वालवालिका को व्यवहारिक परिवर्तनलाई हल्का नलिऔँ” — एक आमा

14/07/2025

पुरानो मेडिकल कलेज भरतपुरमा पूर्व कार्यरत बरिष्ठ मानसिक तथा नसारोग विषेशज्ञ 👨‍⚕️डा.बिनोद पौडेल दैनिक रूपमा ओरेन्ज फार्मेसी तथा समाधान क्लिनिक मा हुने जाकारी गराउदा छौं।
विभिन्न समस्याहरु जस्तै
१.निन्द्रा राम्रो नपर्ने, खानामा रुची घट्दै जाने, दुब्लाउदै जाने
२. मुटु जोड सँग ढुकढुक हुने, डर लागे जस्तो हुने, हात खुट्टा थरथराउने
३. सास फेर्न गाह्रो हुने, छातीमा केही अड्किए जस्तो लाग्ने
४. यौन सम्बन्धी दुर्बलता र कमजोरीपना
५. धेरै लामो समय सम्म टाउको दुखेको र ठिक नभएको
६. तनाब, दिक्दार लाग्ने, जिन्दगी बेकार लाग्दै आउने, रुन मन लाग्ने
७. जिऊ दुख्ने, हात गोडा झमझमाउने, शरीरमा बल जाँगर फिटिक्कै नलाग्ने
८. अत्यधिक रक्सी, जाँड तथा अन्य लागुपदार्थ खाएर शरीर बिगारी सकेकोलाई छुटाउन
५. बच्चामा पढ्न कमजोर, ठूलो उमेर सम्म पनि ओछ्यानमा पिसाब फेर्ने
१०. बारम्बार बेहोस हुने, छारे, मृगी रोग सम्बन्धी
११. अरुले भनेको नमान्ने, आफ्नो सुर र तालमा मात्र हिड्ने, रिसाउने, झगडा गर्ने जस्तो मानसिक रोग
१२. ठूला कुरा गर्ने, नबुझिने कुरा गर्ने, नसुन्ने र शंकालु स्वभावको कडा किसिमको मानसिक रोग
१३. सुस्त मनस्थिति भएमा, बच्चा व्यक्ति वा तिनका सम्हाल्न नसक्ने व्यवहार भएमा
१४. सुत्केरी आमामा देखिने उदासपन, छटपटी र बच्चालाई ख्याल नगर्ने व्यवहार
१५. भूतप्रेत, माता लाग्यो भनेर काम्ने र बक्ने रोग भएकाहरु १६. धेरै ठाँउमा देखाएर पनि नभएका दुखाई, नशाका रोगहरु आदि !-———————————————*** बिरामीहरुले समयमै नाम दर्ता गराउनु होला। ***☎️ फोन न . 071 591539 ,9867010318 ओरेन्ज फार्मेसी तथा समाधान क्लिनिक 🏥बुटवल ,६ मैत्रिपथ(भुड्कीचोक देखि पुर्ब दोश्रो गल्ली मर्सी सिटी हस्पिटल नजीक )

14/07/2025

म ६५ वर्षिय retired कर्मचारी हुँ, ६ महिनाअघि छोरा–छोरी विदेश गएपछि मलाई एक्लोपन महसुस हुन थाल्यो र दिन वित्दै जाँदा निद्रा नलाग्ने, शारीरिक थकान, रमाइलो नलाग्ने, झर्को लाग्ने भएपछि परिवारको सल्लाहा मा psychiatrist लाई भेटेपछि अहिले मेरो दैनिक जीवन सहज भएको छ।

धन्यवाद डाक्टर साबलाई मानसिक स्वास्थ्यको राम्रो ख्याल गर्नु भएकोमा। ----------"एक Depression लाइ जित्नुभाको वुवा"

24/06/2025

Counseling / yoga / meditation

23/06/2025

Mania

11/06/2025

जानकारी- ओषधि

10/06/2025

जानकारी - मानसिक स्वास्थय

29/05/2025

OCD

29/05/2025

Address

Maitri Path
Butwal

Telephone

+9779857022810

Website

Alerts

Be the first to know and let us send you an email when Dr Binod Poudel NeuroPsychiatrist MD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Binod Poudel NeuroPsychiatrist MD:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category