
02/12/2022
सुस्ता गाउँपालिका स्वास्थ शाखाद्वारा आयोजित लागुऔषध दुवर्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रममा सहभागी भई सम्पूर्ण उपस्थित विद्यार्थीहरुलाई लागि लागू औषध बारे यसको मानसिक तथा शारीरिक असर र यसको नियन्त्रण बारे स्वास्थ्य जानकारी दिइयो।
सम्पूर्ण सुस्ता गाउँपालिका स्वास्थ्य शाखा तथा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।