निवारण स्वास्थ्य क्लिनिक- Niwaran Health Clinic

  • Home
  • Nepal
  • Butwal
  • निवारण स्वास्थ्य क्लिनिक- Niwaran Health Clinic

निवारण स्वास्थ्य क्लिनिक- Niwaran Health Clinic "We Care To Cure" उत्कृष्ट छालारोग स्त्री रोग तथा सामान्य चिकित्सक, हाडजोर्नी, बाथ
रोग विशेषज्ञ, नसा तथा मस्तिष्क रोग विशेषज्ञ लागि हामीलाई सम्झनुहोस्।

फूलपातीको हार्दिक मंगलमय शुभकामना।🙏✨१३ असोज, २०८२🌸
28/09/2025

फूलपातीको हार्दिक मंगलमय शुभकामना।🙏✨
१३ असोज, २०८२🌸

World Pharmacist Day Think Health , Think Pharmacist We Care for you                                 निवारण फार्मेसी परि...
25/09/2025

World Pharmacist Day
Think Health , Think Pharmacist
We Care for you
निवारण फार्मेसी परिवार

उत्सब र उमंगको पर्व बडा दशैंको पहिलो दिन घटस्थापनाको शुभकामना !🙏✨
21/09/2025

उत्सब र उमंगको पर्व बडा दशैंको पहिलो दिन घटस्थापनाको शुभकामना !🙏✨

🧠 नशा तथा मष्तिष्क स्वास्थ्यको हेरचाह गरौं! 🏥💠 डा. सन्दीप कुमार जैसवाल🔹 नशा तथा मष्तिष्क रोग विशेषज्ञ🔹 Consultant Neurol...
21/09/2025

🧠 नशा तथा मष्तिष्क स्वास्थ्यको हेरचाह गरौं! 🏥

💠 डा. सन्दीप कुमार जैसवाल
🔹 नशा तथा मष्तिष्क रोग विशेषज्ञ
🔹 Consultant Neurologist
🔹 NMC No: 10926

📅 📢११ असोज २०८२, शनिवार 📢

🧠 नशा रोगका लक्षणहरू पहिचान गर्नुस्!
✅ हातखुट्टा झम्झमाउने
✅ नशा च्यापिएको
✅ ढाड, कम्मर दुख्ने वा पोल्ने
✅ टाउको दुख्ने, मुटु काम्ने
✅ शरीर झम्झमाउने, मांशपेसी फरफर गर्ने
✅ प्यारालाइसिस वा शरीरका कुनै भाग नचल्ने
✅ माइग्रेन, अनिद्रा, डराउने समस्या
✅ एक्कासि बेहोस हुने, एकोहोरोपना

🔔 यस्ता लक्षणहरू देखिएमा, समयमै परामर्श लिनुहोस्!
नशा तथा मष्तिष्क स्वास्थ्यको सुरक्षा तपाईंको हातमा छ!

📞 सम्बन्धित समस्याहरूको उपचारका लागि अहिले नै सम्पर्क गर्नुहोस्!
071-532443 | 9847593295


स्वास्थ्यको हेरचाह, विशेषज्ञ हातहरूसँग! 🩺यस क्षेत्रकै पहिलो वरिष्ठ सुगर, थाईराईड तथा हर्मोन रोग विशेषज्ञ डा. मनोज कार्की...
21/09/2025

स्वास्थ्यको हेरचाह, विशेषज्ञ हातहरूसँग! 🩺
यस क्षेत्रकै पहिलो वरिष्ठ सुगर, थाईराईड तथा हर्मोन रोग विशेषज्ञ डा. मनोज कार्की (MBBS, MD, Endocrinology) बाट स्वास्थ्य परामर्श सेवा पाउनुहोस्।

➡️ सेवाहरू:
✅ सुगरसम्बन्धी समस्या समाधान
✅ थाईराईडको समस्याको परामर्श
✅ हर्मोनसम्बन्धी रोगको विशेषज्ञ सेवा

🕘 समय: बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म
📅 हरेक शनिवार

संविधान दिवस को शुभकामना!🇳✨
18/09/2025

संविधान दिवस को शुभकामना!🇳✨

आज को बिस्वोकर्मा  पुजा हामी निवारण परिवार
17/09/2025

आज को बिस्वोकर्मा पुजा हामी निवारण परिवार

17/09/2025

आज को बिस्वोकर्मा पुजा हामी निवारण परिवार

भगवान विश्वकर्माको आशीर्वादले सृजनात्मकता र समृद्धि प्राप्त होस्। ⚒✨विश्वकर्मा पूजाको शुभकामना !🙏
16/09/2025

भगवान विश्वकर्माको आशीर्वादले सृजनात्मकता र समृद्धि प्राप्त होस्। ⚒✨
विश्वकर्मा पूजाको शुभकामना !🙏

अब, बुटवलमै पेन म्यानेजमेन्ट विशेषज्ञ सेवा!👩‍⚕️ डॉ. सबा खान (Pain Physician)🔸NMC: 11976🔸 MD (India), FIPM (India) 🩺 उपचा...
14/09/2025

अब, बुटवलमै पेन म्यानेजमेन्ट विशेषज्ञ सेवा!
👩‍⚕️ डॉ. सबा खान (Pain Physician)
🔸NMC: 11976
🔸 MD (India), FIPM (India)


🩺 उपचार गरिने रोगहरू:
✔️ ढाड, घुँडा, घाँटी, काँध, हात, टाउको, कुर्कुच्चा, मासपेशी, बंगारा, क्यान्सरको दुखाइ आदि।

📅 समय: हरेक शनिबार | बिहान १०:०० - दिउँसो २:००
📍 ठेगाना: बुटवल-६, पुष्पलाल पार्क
📞 सम्पर्क: 071-532443 | 9847593295

अत्यन्त जरुरी सुचना !!
12/09/2025

अत्यन्त जरुरी सुचना !!

Address

अस्पताल लाईन, पुष्पलाल पार्क, बुटवल
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when निवारण स्वास्थ्य क्लिनिक- Niwaran Health Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram