Rupandehi Gastro clinic/रुपन्देही ग्यास्ट्रो क्लिनिक

  • Home
  • Nepal
  • Butwal
  • Rupandehi Gastro clinic/रुपन्देही ग्यास्ट्रो क्लिनिक

Rupandehi Gastro clinic/रुपन्देही ग्यास्ट्रो क्लिनिक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi Gastro clinic/रुपन्देही ग्यास्ट्रो क्लिनिक, Pharmacy / Drugstore, बुटवल/६ ज्योती पथ (बुटवल हस्पिटल प्रा. लि को ठ्याक्कै अगाडि), Butwal.

"जीवन अमूल्य छ"
अस्वस्थ्य अनुभूति भयो भने हामीलाई सम्झनुहोस् सेवा लिएर स्वस्थ्य भएर जानुहोस्🙏🙏 MO No 9857076139
9826466099

14/04/2026

के तपाइलाई पनी पेट सम्बन्धि कुनै समस्या छ। अब चिन्ता नलिनुहोस। 🙏 रुपन्देही ग्यास्ट्रो क्लिनिक Rupandehi Gastro clinic तपाईहरुको साथमा छ #पेट #ग्यास्ट्रोउपचार

सम्पुर्ण हाम्रा शुभचिन्तक ,आफन्त हरूमा नयाँ वर्ष २०८३ को  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं , 🙏🙏🙏
13/04/2026

सम्पुर्ण हाम्रा शुभचिन्तक ,आफन्त हरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं , 🙏🙏🙏

मिति २०८२-१२-२० र २१ गते ढोरपाटन नगरपालिका को आयोजना अनि (   ) हाम्रो रुपन्देही ग्याष्ट्राे क्लिनिक को सहजीकरण मा विशेषज...
02/04/2026

मिति २०८२-१२-२० र २१ गते ढोरपाटन नगरपालिका को आयोजना अनि ( ) हाम्रो रुपन्देही ग्याष्ट्राे क्लिनिक को सहजीकरण मा विशेषज्ञत , अनुभवी डाक्टर द्वारा निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको ले सम्पूर्ण पायक पर्ने महानुभाव हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
रुपन्देही ग्याष्ट्राे परिवार🙏🙏बुटवल
स्थान : अधिकारीचौर स्वास्थ्य चौकी ढोरपाटन नगरपालिका वार्ड नं - ५. सहिखोला

21/02/2026
सम्पुर्ण मा हार्दिक नमस्कार 🙏
13/02/2026

सम्पुर्ण मा हार्दिक नमस्कार 🙏

12/02/2026

के तपाईं पेट सम्बन्धि समस्याले ग्रसित हुनुहुन्छ?
हामी Endoscopy Colonoscopy सेवा सहित सेवा सुभारम्भ गरेका छौँ ,एक पटक सेवा गर्ने अवसर दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।🙏🙏

जनचेतनाको लागि सक्दो सेयर गर्नुहोला🙏निपा भाइरस सम्बन्धी महत्वपूर्ण जानकारी🔬
29/01/2026

जनचेतनाको लागि सक्दो सेयर गर्नुहोला🙏
निपा भाइरस सम्बन्धी महत्वपूर्ण जानकारी🔬

18/09/2023

नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज तथा बिश्वकर्मा पुजा को अवसर मा सम्पुर्ण मा हार्दिक मंगलमय सुभकामना।

निर्माण कार्य  का लागि केही दिन बन्द भएको यस गुडवेल फार्मेसी अहिले निर्माण कार्य सम्पन्न भई पुन बिषेशज्ञ सेवा सहित गुणस्...
23/02/2022

निर्माण कार्य का लागि केही दिन बन्द भएको यस गुडवेल फार्मेसी अहिले निर्माण कार्य सम्पन्न भई पुन बिषेशज्ञ सेवा सहित गुणस्तरीय सेवा प्रदान दिइरहेको कुरा जानकारी गराउँछौ।
गुडवेल फार्मेसी
बुटवल हस्पिटल लाइन( मैत्री पथ )
संपर्क न 9857623533, 9847130138

विशेषज्ञ सेवा लिन पाल्नु भएकोमा स्वागतम्🙏

यस संस्था (Goodwill Pharmacy) लाई १ जना अ.हे. ब (CMA) काे आवश्यकता परेको हुँदा इच्छुक व्यक्ति ले संपर्क गर्नुहुन अनुरोध ...
13/02/2022

यस संस्था (Goodwill Pharmacy) लाई १ जना अ.हे. ब (CMA) काे आवश्यकता परेको हुँदा इच्छुक व्यक्ति ले संपर्क गर्नुहुन अनुरोध गर्दछौं।।
बुटवल - ६ मैत्रीपथ, अस्पताल लाइन।।
सम्पर्क :-
बालकृष्ण कँडेल :- 9857623533
आशा पाण्डे :- 9847130138

Address

बुटवल/६ ज्योती पथ (बुटवल हस्पिटल प्रा. लि को ठ्याक्कै अगाडि)
Butwal

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 10:00 - 16:00
Sunday 06:00 - 20:00

Telephone

+9779847130138

Website

Alerts

Be the first to know and let us send you an email when Rupandehi Gastro clinic/रुपन्देही ग्यास्ट्रो क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rupandehi Gastro clinic/रुपन्देही ग्यास्ट्रो क्लिनिक:

Share