माहिरा बचाउ अभियान- Save Mahira

  • Home
  • Nepal
  • Butwal
  • माहिरा बचाउ अभियान- Save Mahira

माहिरा बचाउ अभियान- Save Mahira Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माहिरा बचाउ अभियान- Save Mahira, Medical and health, Butwal belbas, Butwal.

She is suffering from bone marrow cancer 3rd stage we need your help for her treatment
Call us for more inquiry: 9807484978 , 9810344819 ,9804423558, 9866563814

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
27/06/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति धिरी खोला सामुदायिक बन ,(सितगङ्गा १३, भङगला ) को पहलबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.१०,०१०(दस हजार दस रुपैयाँ) आर्थिक संकलन गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
08/04/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति Galaxy Youth club को पहलबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद र क्युआर गरि जम्मा रू.१,३१,४५२(एक लाख एकतीस हजार चार सय बाउन्न रुपैयाँ) आर्थिक संकलन गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
03/04/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति ज्ञानपुन्ज बोडिङ स्कुल ( बाणगंगा-०२) को तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.३,०६०(तिन हजार साठी रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
26/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति हाल अस्ट्रेलिया बाट माधबी भुसाल ज्युको तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.२५,०००(पच्चीस हजार रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
24/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति राधाकृष्ण मोबाइल पसल ( बाणगंगा-०८) को तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.७०,०००(सत्तरी हजार रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
24/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति लुम्बिनी भिजन कलेज( बाणगंगा-०३) को तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.५०००(पाँच हजार रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
22/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति हाल अबुधाबी (UAE)बाट भानु बिस्ट ज्युको तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.७०००(सात हजार रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
21/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति बाणगङ्गा ०७, बनगाई निवासी श्री सबिता शर्मा ज्युको तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.५०००(पाँच हजार रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
21/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति हाल U.K. स्थित पदम पौडेल ज्युको तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.
५,५५५(पाच हजार पाँचसय पच्पन्न रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
20/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति हाल इन्डिया (दिल्ली) बाट प्रकाश सुनार ज्युको तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.८,०००(आठ हजार रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै  महान हुन्छ्न"।हार्दिक धन्यवाद 💐बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) र...
20/03/2025

"भजन गाउने ओठ भन्दा परोपकार गर्ने हातहरु अझै महान हुन्छ्न"।

हार्दिक धन्यवाद 💐

बिगत लामो समयदेखि बोनम्यारो (Bone marrow) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा बिश्वकर्माको उपचारका निम्ति हाल दुबै बाट रेश्मा बिश्वकर्मा ज्युको तर्फबाट कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ९, भर्तापुर निवासी बोन म्यारो क्यान्सरबाट पीडित माहिरा विश्वकर्माको उपचारका लागि नगद रू.३,७६०(तिन हजार सातसय साठि रुपैयाँ) आर्थिक सहयोग गरी अत्यन्तै सत्कर्म गर्नुभएकोमा यस अभियान र बिरामी परिवारको तर्फबाट हृदयदेखि हार्दिक नमन सहित कृतज्ञता व्यक्त गर्दछौ । भगवानको कृपा हजुर र हजुरको परिवार प्रति बनी रहोस, सुपा देउराली माताले रक्षा गरुन् ।

अहिलेसम्म सहयोग गर्नुहुने सम्पुर्ण भगवान् रुपि मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछौं ।

सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खाता नं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा सम्पर्क गर्न सकिने छ ।

Address

Butwal Belbas
Butwal
32907

Telephone

+9779866563814

Website

Alerts

Be the first to know and let us send you an email when माहिरा बचाउ अभियान- Save Mahira posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to माहिरा बचाउ अभियान- Save Mahira:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram