परोपकार कुञ्ज धाम-Paropakar Kunja Dham

  • Home
  • Nepal
  • Butwal
  • परोपकार कुञ्ज धाम-Paropakar Kunja Dham

परोपकार कुञ्ज धाम-Paropakar Kunja Dham Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from परोपकार कुञ्ज धाम-Paropakar Kunja Dham, Meditation Center, बुटवल, रुपन्देही-१५, सेमलार, Butwal.

05/03/2026
02/03/2026
02/03/2026
श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ (शिव-ताण्डव)
25/02/2026

श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ (शिव-ताण्डव)

श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ (सन्ध्याकालिन भजन)
25/02/2026

श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ (सन्ध्याकालिन भजन)

25/02/2026

हाम्रो घर भित्र देवता, आमा र बुवाका रुपमा हुन्छन्...!!!!
----------------------------
सन्दर्भ : परोपकार कुञ्ज धाम निर्माणको लक्ष्य सहित राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा फाल्गुन ०६ गते देखि १३ गते सम्म श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ बुटवल-१५, सेमलार चम्किपुर भाटाप्रगती टोल।

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामन...
25/02/2026

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामना सहित बुटवल उपमहानगरपालिका, रुपन्देही स्थित श्री राष्ट्रिय परोपकार महासंघ बुटवल इकाई समिति, द्वारा रु. १५,५५५/-(अक्षरुपी पन्ध हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) स-प्रेम सहयोग प्राप्त भएको छ, यहॅाले पुर्याउनुभएको योगदानको लागि स-धन्यवाद सहित आभार अर्पण गर्दछौं । यस महाअभियानमा हजुरहरू पनि जोडिन सक्नुहुनेछ, आउनुस् सबै मिली हातेमालो गरौं परोपकार कुञ्ज धाम निर्माणमा!
सेवा नै धर्म हो!!
जय परोपकार!

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामन...
25/02/2026

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामना सहित बुटवल उपमहानगरपालिका-१५, रुपन्देही स्थित श्री सुनौलो लोक छहारी सामाजिक उद्यमी सहकारी संस्था, द्वारा रु. ८,५५५/-(अक्षरुपी आठ हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) स-प्रेम सहयोग प्राप्त भएको छ, यहॅाले पुर्याउनुभएको योगदानको लागि स-धन्यवाद सहित आभार अर्पण गर्दछौं । यस महाअभियानमा हजुरहरू पनि जोडिन सक्नुहुनेछ, आउनुस् सबै मिली हातेमालो गरौं परोपकार कुञ्ज धाम निर्माणमा!
सेवा नै धर्म हो!!
जय परोपकार!

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामन...
25/02/2026

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामना सहित बुटवल उपमहानगरपालिका-१५, रुपन्देही स्थित श्री मुक्तिनाथ विकास बैंक, द्वारा रु.१०,०११/-(अक्षरुपी दश हजार एघार रुपैयाँ मात्र) स-प्रेम सहयोग प्राप्त भएको छ, यहॅाले पुर्याउनुभएको योगदानको लागि स-धन्यवाद सहित आभार अर्पण गर्दछौं । यस महाअभियानमा हजुरहरू पनि जोडिन सक्नुहुनेछ, आउनुस् सबै मिली हातेमालो गरौं परोपकार कुञ्ज धाम निर्माणमा!
सेवा नै धर्म हो!!
जय परोपकार!

25/02/2026

हामी कहिलेकाहीँ भौतारी रहेका छौ....!!!!!
----------------------------
सन्दर्भ : परोपकार कुञ्ज धाम निर्माणको लक्ष्य सहित राष्ट्रिय परोपकार महासंघ नेपाल रूपन्देहीको तत्वावधानमा फाल्गुन ०६ गते देखि १३ गते सम्म श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ बुटवल-१५, सेमलार चम्किपुर भाटाप्रगती टोल।

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामन...
25/02/2026

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामना सहित तिलोत्तमा नगरपालिका-०७ भलवारी, रुपन्देही निवासी श्री यज्ञ प्रसाद भुर्तेलज्यू, द्वारा रु. रु. २५,५२५/-(अक्षरुपी पच्चीस हजार पाँच सय पच्चीस रुपैयाँ मात्र) स-प्रेम सहयोग प्राप्त भएको छ, यहॅाले पुर्याउनुभएको योगदानको लागि स-धन्यवाद सहित आभार अर्पण गर्दछौं । यस महाअभियानमा हजुरहरू पनि जोडिन सक्नुहुनेछ, आउनुस् सबै मिली हातेमालो गरौं परोपकार कुञ्ज धाम निर्माणमा!
सेवा नै धर्म हो!!
जय परोपकार!

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामन...
25/02/2026

परोपकार कुञ्ज धाम विस्तारको लक्ष्य सहित आयोजना भइरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८२ को पूर्ण सफलताको कामना सहित बुटवल उपमहानगरपालिका-१४, तल्लो पदमपुर रुपन्देही निवासी श्री पुरुषोत्तम/लक्ष्मी अर्यालज्यू, द्वारा रु. रु.५,५५५/- (पाँच हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) स-प्रेम सहयोग प्राप्त भएको छ, यहॅाले पुर्याउनुभएको योगदानको लागि स-धन्यवाद सहित आभार अर्पण गर्दछौं । यस महाअभियानमा हजुरहरू पनि जोडिन सक्नुहुनेछ, आउनुस् सबै मिली हातेमालो गरौं परोपकार कुञ्ज धाम निर्माणमा!
सेवा नै धर्म हो!!
जय परोपकार!

Address

बुटवल, रुपन्देही-१५, सेमलार
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when परोपकार कुञ्ज धाम-Paropakar Kunja Dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share