Globe Pharmacy

Globe Pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Globe Pharmacy, Medical supply store, chuchepaati, Chabahil.

12/08/2021
हरिण को दौडिने गति ८० कि.मि प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि प्रति घन्टा हुन्छ| फेरि पनि अन्तिममा बाघले हरिणको शि...
03/05/2021

हरिण को दौडिने गति ८० कि.मि प्रती घन्टा हुन्छ र बाघ को गति ६० कि.मि प्रति घन्टा हुन्छ|
फेरि पनि अन्तिममा बाघले हरिणको शिकार गर्दछ । किनकी .... हरिणको मनमा म बाघ भन्दा कम्जोर छु भन्ने एक किसिमको डर हुन्छ र यहि डर का कारण उसलाई बारम्बार पछाडी हेर्न बाध्य बनाउछ । जस कारण उसको गति र मनोबल कम हुन थाल्छ र अन्त्यमा त्यस बाघको शिकार बन्छ....!
कोरानाको पनि यथार्थ तेहि हो। कोराना भन्दा कैयौं गुना बढी रोग प्रति रोधात्मक शक्ति हामी सङग छ, हाम्रो मनोबल र गति केबल डर को कारण ले कम हुन्छ, र हामी बिरामी हुन्छौं । कृपया आतिनु भन्दा संयमित बनौ। नकारात्मक संसार मा सकारात्मक सोचौं, सकारात्मक बनौ.... साबधानी अपनाउ सबैको जय होस❤️


01/05/2021

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध !!!

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |

११. पानीको बाफ लिंदा आराम हुन्छ |

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

© @डा. रबिन्द्र पाण्डे।

Available      #Free Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।Phone No. 9802074052                   9849902438FREE DELIVE...
01/05/2021

Available

#
Free Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।
Phone No. 9802074052
9849902438

FREE DELIVERY SERVICE INSIDE RINGROAD

AvailableFree Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।Phone No. 9802074052                   9849902438FREE DELIVERY SERV...
26/04/2021

Available
Free Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।
Phone No. 9802074052
9849902438

FREE DELIVERY SERVICE INSIDE RINGROAD

Available...
29/03/2021

Available...

AvailableFree Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।Phone No. 9802074052                   9849902438FREE DELIVERY SERV...
25/03/2021

Available
Free Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।
Phone No. 9802074052
9849902438

FREE DELIVERY SERVICE INSIDE RINGROAD

l

Availabel
25/03/2021

Availabel

Free Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।Phone No. 9802074052                   9849902438FREE DELIVERY SERVICE INSID...
25/03/2021

Free Delivery का साथ घरै बसीअर्डर गर्नुहोस्।
Phone No. 9802074052
9849902438

FREE DELIVERY SERVICE INSIDE RINGROAD

Available
05/03/2021

Available

Address

Chuchepaati
Chabahil

Telephone

+9779802074052

Website

Alerts

Be the first to know and let us send you an email when Globe Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share