Dolakha Hospital-Dhulikhel Hospital

Dolakha Hospital-Dhulikhel Hospital Dolakha Hospital is an outreach hospital of Dhulikhel Hospital, established in 2015, located in Dolakha district, Nepal.

It provides comprehensive primary medical/surgical services including community health and mental health services.

07/05/2026
07/05/2026

सुनौलो अनलाइन, चरिकोट (दोलखा) नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न दोलखाका चारवटा स्थ.....

07/05/2026

जीवन चक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम: सिकाइ साझा गोष्ठी सम्पन्न

धुलिखेल अस्पताल, possible र वैतेश्वर गाउँपालिकाबीच घरदैलोमै सामुदायिक स्वास्थ्य सेवा विस्तारका लागि  आर्थिक साझेदारी।Pos...
06/05/2026

धुलिखेल अस्पताल, possible र वैतेश्वर गाउँपालिकाबीच घरदैलोमै सामुदायिक स्वास्थ्य सेवा विस्तारका लागि आर्थिक साझेदारी।
Possible Dhulikhel Hospital

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै सामुदायिक स्वास्थ्य से...

Thank you for your support.
03/05/2026

Thank you for your support.

13/04/2026

"Happy New Year 2083",

Dr. Ram KM Shrestha’s New Year 2083 message highlights Dhulikhel Hospital’s 30-year journey from a small facility to a national institution, emphasizing resilience through crises, expansion of rural healthcare and telemedicine, and a renewed commitment to advancing quality, accessible healthcare in the future.

27/03/2026
VACANCY ANNOUNCEMENTDhulikhel Hospital, Kathmandu University Hospital invites applications from qualified Nepalese citiz...
24/03/2026

VACANCY ANNOUNCEMENT

Dhulikhel Hospital, Kathmandu University Hospital invites applications from qualified Nepalese citizens for the following positions under the Community Health Support Program in Dolakha District.

1. Community Health Workers (CHWs) – 2 Positions
2. Community Health Nurse (CHN) – 1 Position

Holiday Notice for Forthcoming Election 2082.
27/02/2026

Holiday Notice for Forthcoming Election 2082.

Holiday Notice for Forthcoming Election 2082

05/02/2026

केही महिना अघि दोलखा धुलिखेल अस्पतालद्वारा सञ्चालित दन्त शिविर (Dental Camp) बाट प्राप्त दन्त मञ्जन (Toothpaste) आजदेखि स्वास्थ्य सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता (Quiz) मार्फत वितरण गर्दैछौँ। यस सहयोगका लागि सम्बन्धित चिकित्सकहरू, दोलखा अस्पताल र पेप्सोडेन्ट (Pepsodent) लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। आजको विजिता कक्षा ५ की Aabya Moktan लाई बधाई। भोलि देखि का विजेता हरुको तस्बिर हरु हाम्रो सामाजिक सञ्जाल को स्टोरी हरुमा मात्र पोष्ट हुने जानकारी गर्दछौँ।

धुलिखेल अस्पताल दोलखा शाखामा कार्यरत उद्धव दाहालका आदरणीय पिता श्री हेम बहादुर दाहाल ज्यूको २०८२ पुष १४ गते ७४ वर्षको उम...
04/02/2026

धुलिखेल अस्पताल दोलखा शाखामा कार्यरत उद्धव दाहालका आदरणीय पिता श्री हेम बहादुर दाहाल ज्यूको २०८२ पुष १४ गते ७४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति धुलिखेल अस्पताल परिवार गहिरो दुःख व्यक्त गर्दछ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दछौं।

यस धुलिखेल अस्पतालको शाखा दोलखा अस्पतालमा कार्यरत उद्धव दाहालका आदरणीय पिता श्री हेम बहादुर दाहाल ज्यूको यहि मिति २०८२ पुष १४ गतेका दिन ७४ वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्तै मर्माहत एवं स्तब्ध भएका छौँ ।

धुलिखेल अस्पताल परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

यस दुःखद घडिमा शोकसन्तप्त परिवारजन एवं आफन्तहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना सहित हार्दिक समवेदना प्रकट गर्दछौं ।

धुलिखेल अस्पताल परिवार

Address

Bhimeshwor Municipality/2
Charikot

Alerts

Be the first to know and let us send you an email when Dolakha Hospital-Dhulikhel Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dolakha Hospital-Dhulikhel Hospital:

Share

Category